default_image

फुटबल

August 25, 2019

भारत र बंगलादेशको ७-७ गोल

एजेन्सी – आयोजक भारत र बंगलादेशले कलकत्तामा जारी साफ यू-१५ च्याम्पियनसिपअन्तर्गत आइतबारको खेलमा फराकिलो जित दर्ता गरेका छन् । कल्याणी रंगशालामा भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको हो । बंगलादेशको जितमा मोहमद रहमान एक्लैले ४ गोल गरे । अल मिराद, रकिबुल इस्लाम र रब्बीले १-१ गोल थप्दा श्रीलंकाका लागि इशान […]

August 25, 2019

नेयमारको स्थानमा जाहालाई अनुबन्ध गर्ने पीएसजीको तयारी

एजेन्सी – विश्वकीर्तिमानी सुपरस्टार फरवार्ड नेयमारले क्लब छाड्ने चर्चा चलिरहँदा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब क्रिस्टल प्यालेसका फरवार्ड विल्फ्रिड जाहालाई क्लबमा अनुबन्ध गर्ने तयारी थालेको छ । पीएसजीले जाहा अनुबन्ध गर्नको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको डेलीमेलमा उल्लेख छ । आइभोरी कोस्टका २६ वर्षे जाहाको लागि क्लबले १०० मिलियन […]

August 25, 2019

बर्नमाउथसँग सचेत सिटी

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो राउन्डमा आज तीन खेल हुँदैछन् । साविकको विजेता म्यानचेस्टर सिटीले बर्नमाउथको भ्रमण गर्दैछ । खेल साँझ ६ः४५ बजेपछि हुनेछ । आजै टोटेनहम हस्टपरले न्यु क्यासल युनाइटेडको र वुल्भ्सले बर्नलीसँग खेल्दैछ । वेस्टह्याम युनाइटेडमाथि ५–० को जितसँगै प्रिमियर लिगमा दमदार शुरुवात गरेको सिटी दोस्रो खेलमा टोटेनहमसँग २–२ गोलको बराबरीमा […]

August 25, 2019

‘बर्नाबाउ फर्कनु विशेष क्षण’ – हामेस रोड्रीग्वेज

एजेन्सी – रियल म्याड्रिडका प्लेमेकर हामेस रोड्रीग्वेजले सान्टियागो बर्नाबाउमा फर्केर खेल्न पाउनु ‘विशेष क्षण’ रहेको बताएका छन् । झन्डै साढें २ वर्षपछि रियल म्याड्रिडका लागि सुरुवाती रोजाईमा परेका हामेसले शनिबारको खेल विशेष रहेको प्रतिक्रिया दिएका हुन् । रियल घरेलु मैदानमा भालाडोलिडसँग १-१ को बराबरीमा रोकिएको थियो । यसअघि उनले सन् २०१७ को मे महिनामा रियलका […]

August 25, 2019

‘नेयमार विश्वका उत्कृष्ट ३ खेलाडीमा पर्छन्’ – सर्जियो रामोस

एजेन्सी – रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले ब्राजिलियन फरवार्ड नेयमार विश्वका उत्कृष्ट ३ खेलाडीको सुचिमा पर्ने बताएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार पछिल्लो समय ट्रान्सफर बजारमा सरुवाको हल्लाले चर्चामा छन् । उनले यसअघि नै पीएसजी छाडेर जाने संकेत दिएका कारण रियल म्याड्रिड र बार्सिलोना दुवै टोलीले उनलाई […]

August 25, 2019

मेस्सी र सुआरेज नहुँदा ग्रिजमनलाई अवसर

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा बार्सिलोनाले रियल बेटिसको सामना गर्दैछ । लिगको डिफेन्डीङ च्याम्पियन समेत रहेको बार्सिलोनासँग यस खेलका लागि कप्तान लिओनेल मेस्सी र अर्का फरवार्ड लुइस सुआरेज भने उपलब्ध हुने छैनन् । मेस्सी प्रि-सिजनको प्रशिक्षणमा फर्केको पहिलो दिन नै घाइते भएपछि त्यसयता विश्राममा छन् । बेटिसविरुद्ध खेल्ने १८ सदस्यीय टोलीमा […]

August 25, 2019

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको पहिलो जित

एजेन्सी – फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा पहिलो जित निकालेको छ । पहिलो खेलमा हर्था बर्लिनसँग २–२ गोलको बराबरी खेलेको बायर्नले घरेलु टोली साल्केमाथि ३–० को सहज जित निकालेको हो । बायर्नको सहज जितमा निकै उच्च फर्ममा रहेका लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । उनले अघिल्लो खेलमा पनि दुई […]

August 25, 2019

रियाल म्याड्रिडको निराशजनक बराबरी

एजेन्सी – रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियाल घरेलु मैदानमा रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा रियालले भालाडोलिडलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा सर्जी […]

August 25, 2019

सलाहको दुई गोलमा लिभरपुलको लगातार तेस्रो जित

एजेन्सी – मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब आर्सनलमाथि जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित निकालेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार तेस्रो जित हो । लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ ले तथा साउथह्याम्पटनलाई २–१ ले हराएको थियो । आर्सनलको यो […]

August 24, 2019

सिजनको पहिलो खेलमा युभेन्टसको कठिन जित

एजेन्सी – डिफेन्डर जर्जियो किएलिनीको एकमात्र गोलमा साविकको विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा कठिन जित निकालेको छ । युभेन्टसले घरेलु टोली पार्मामाथि १–० को कठिन जित निकालेको हो । युभेन्टसको जितमा किएलिनीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए । अग्रपङ्तिमा […]

Success

Thank you for your time.