default_image

फुटबल

June 24, 2019

रोहितको पर्सिजाको लिगमा खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा खेलाडी रोहित चन्द सम्मिलित इन्डोनेसियाको लिग वन च्याम्पियन्स पर्सिजा जकार्ताले नयाँ सिजनमा खराब सुरुवात गरेको छ । लिगको चौथो खेल सकिँदा पर्सिजा अंक तालिकाको १५ औं स्थानमा छ । ४ खेलमा २ बराबरी र २ हारसँगै पर्सिजा गोलअन्तरका आधारमा रेलिगेसन क्षेत्रभन्दा माथि रहेको छ । अघिल्लो […]

June 24, 2019

‘मेस्सीसँग खेल्नु राम्रो अनुभव’ – कतार प्रशिक्षक सान्चेज

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । खेलअघि कतारको पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेको थियो । तर लौटारो मार्टिनेज र सर्जियो अगुएरोले दुवै हाफमा १-१ गोल गरेपछि अर्जेन्टिना अघिल्लो चरणमा पुगेको थियो । कतार भने अंक तालिकाको पुछारमा रहँदै […]

June 24, 2019

कोलोम्बिया शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा

एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह ‘बी’ मा कोलोम्बियाले लगातार तेस्रो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समूहको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै कोलोम्बियाले शीर्षस्थान पक्का गरेको हो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । उनले ३१ औं मिनेटमा सान्टियागो आरियासको पासलाई सदुपयोग गर्दै कोलोम्बियालाई […]

June 24, 2019

महारेजको गोलमा अल्जेरियाको जित

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरावर्ड रियाद महारेजको गोल सहयोगमा अल्जेरियाले अफ्रिका कप अफ नेसन्समा विजयी शुरुवात गरेको छ । इजिप्टमा जारी नेसन्स कपमा समूह ‘सी’ मा रहेको अल्जेरियाले केन्यालाई २–० ले पराजित गरेको हो । अल्जेरियाको सहज जितमा बग्दाद बाउनेजा र रियाद महारेजले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । […]

June 24, 2019

ब्राजिललाई स्तब्ध पार्दै फ्रान्स क्वाटरफाइनलमा

एजेन्सी – घरेलु टोली फ्रान्सले महिला विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । फ्रान्सले उपाधिको दावेदारको रुपमा हेरिएको ब्राजिललाई अतिरिक्त समयमा २–१ ले स्तब्ध पार्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । लि हाब्रेमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयको १०६औं मिनेटमाअमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित […]

June 24, 2019

कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी – अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले […]

June 23, 2019

आर्मी र पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीले फ्रेन्ड्स क्लबलाई २–० ले हराउँदा विशाल बस्नेत र जय अधिकारीले गोल गरे । जितसँगै समूह ‘बी’ बाट आर्मीले ३ अंक जोडेको छ । अर्काे खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २–१ […]

June 23, 2019

अर्जेन्टिना विरुद्ध कतार : सम्पूर्ण जानकारी

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूहको अन्तिम खेलमा अर्जेन्टिनाले कतारको सामना गर्दैछ । खेल नेपाली समयानुसार आइतबर मध्यरात १२:४५ बजे (सोमबार विहान) सुरु हुनेछ । प्रतियोगितामा खराब सुरुवात गरेको अर्जेन्टिनाको मिडफिल्डमा समस्या देखिएको छ । आक्रमणमा मेस्सीले राम्रो साथ पाएपनि मिडफिल्डका खेलाडी चलायमान नहुँदा डिफेन्सलाई केहि समस्या परेको छ । पछिल्लो खेलमा सुरुवाती रोजाइमा […]

June 23, 2019

अर्जेन्टिना क्वाटरफाइनल पुग्ने समीकरणहरु

एजेन्सी – विश्व फुटबलका सुपरस्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसक्दा टोली समूहको पुछारमा रहेको छ पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिँदा खेलको एकमात्र गोल लिओनेल मेस्सीले पेनाल्टीमार्फत […]

June 23, 2019

‘कतार मेस्सीसँग सेल्फी खिच्न आएको होइन’

एजेन्सी – एसियाली च्याम्पियन कतारले ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा आमन्त्रित टोलीका रुपमा सहभगिता जनाइरेको छ । पहिलो खेलमा पाराग्वेसँग २-२ को बराबरी खेलेको कतारले दोस्रो खेलमा कोलोम्बियासँग १-० को पराजय बेहोर्यो । २ खेलमा १ अंक जोडेको कतार समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । कतारले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको सामना […]

Success

Thank you for your time.