default_image

फुटबल

May 6, 2019

सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । उनको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ ले पराजित गर्यो । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् । पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल […]

May 6, 2019

जनगाल र पद्मज्योती विजयी

काभ्रे (हाम्रो खेलकुद)– जनगाल युथ क्लब र पद्मज्योति काभ्रे बोडर काभ्रेमा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् । बनेपा पोलिटेक्निक इन्स्टच्युटको फुटबल मैदानमा सोमबार भएको खेलमा जनगालले तिमाल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विजयी भएको हो । निर्धारित समयको खेल १–१ गोलका बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । […]

May 6, 2019

पहिलो हाफमै सावित्राको ४ गोल !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले हिरो इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । सेथु फुटबल क्लबबाट खेलिरहेकी सावित्राले पहिलो हाफमा नै ४ गोल गरेकी छिन् । सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ । खेलको पहिलो हाफमा सेथुले ४-२ को अग्रता लिएको छ । पहिलो रोजाईमा […]

May 6, 2019

सावित्राको २९ सेकेन्डमै गोल !

अपडेट : पहिलो हाफमै सावित्राको ४ गोल ! काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिग अन्तर्गत सेथु फुटबल क्लबका लागि पहिलो खेलको २९ सेकेन्डमै गोल गरेकी छिन् । सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ । पहिलो रोजेमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई […]

May 6, 2019

सावित्रा सुरुवाती रोजाईमा, अनिता बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी हिरो इन्डियन वुमन्स लिग अन्तर्गत पहिलो खेलमा सेथु फुटबल क्लबको पहिलो रोजाईमा परेकी छिन् । नेपाली खेलाडी सावित्रा र अनिता बस्नेत सम्मिलित टोली सेथुले पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ । उक्त खेलका लागि सावित्रा पहिलो रोजाईमा पर्दा अनिता भने बेन्चमा रहेकी छिन् । […]

May 6, 2019

रिबेरीले बायर्न छाड्ने

एजेन्सी – फ्रान्सेली मिडफिल्डर फ्रान्क रिबेरीले बायर्न म्युनिख छाड्ने भएका छन् । ३६ वर्षीय रिवेरीको यो सिजनसँगै बायर्नमा सम्झौता सकिँदैछ । उनले सम्झौता नवीकरण नगर्ने मनसायल बनाउदै क्लब छाड्ने घोषणा गरेका हुन् । १२ वर्ष बायर्नमा बिताएका रिबेरीले विभिन्न २१ उपाधि जित्न सफल भएका थिए । जसमा ८ बुन्डेस लिगा, १ च्याम्पियन्स लिग र अन्य […]

May 6, 2019

१६ वर्षमै प्रिमियर लिग !

एजेन्सी – फुलहमका हार्भी एलीएट प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । शनिबार वल्भ्सविरुद्ध खेलको ८८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् । एलीएटले १६ वर्ष ३० दिनको उमेरमा प्रिमियर लिग खेलेका हुन् । यसअघि उनले लिग कपमा मिल्वलविरुद्ध ३-१ को जित दर्ता गर्दा पनि खेलेका […]

May 6, 2019

रियलको संघर्षपुर्ण जित

एजेन्सी – अग्रपङ्तिका करिम बेन्जेमा र ग्यारेथ बेलको अनुपस्थितिमा मारियानो डियाजले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भिल्लारियाललाई ३–२ को गोल अन्तरमा पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई संघर्षपुर्ण जित दिलाउन डिफेन्डर जेसस भालेजोले पनि क्लबको लागि पहिलो गोल गरे । भिल्लारियालका जेरार्ड मोरेनो र […]

May 6, 2019

आर्सनल र युनाइटेड बराबरीमा रोकिए

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग तथा म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग समान १–१ गोलको बराबरीमा रोकिएका हुन् । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन । नवौं मिनेटमा प्राप्त पेनाल्टीलाई पिएर इमिरिक औवामियाङले […]

May 6, 2019

चेल्सी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–० को सहज जित निकाल्दै चेल्सीले टोटेनहम हस्टपरलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । प्रिमियर लिगमा अन्तिम राउन्डको खेल बाँकी रहँदा चेल्सीले टोटेनहमलाई एक अंकले पछि पार्दै अर्काे सिजनको लागि […]

Success

Thank you for your time.