default_image

फुटबल

May 5, 2019

काभानी पेनाल्टीमा चुक्दा पीएसजी बराबरीमा

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा ओजीसी निस र पीएसजीको खेल १-१ को बराबरीमा टुंगियो । प्रतिबन्धका कारण युवा फरवार्ड किलियन एमबाप्पेबिना उत्रिएको पीएसजी खेलको पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको सुरुवाती मिनेटमा निसले अग्रता लियो । इग्नाटियस गानागोले पाहुना […]

May 5, 2019

डर्टमन्ड बराबरीमा रोकिँदा बायर्न उपाधितर्फ लम्कियो

एजेन्सी – उपाधि होडमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिदा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा डर्टमन्ड वेरडर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएसँगै बायर्न उपाधिनजिक पुगेको हो । बायर्नले शनिबार राति नै ह्यानोभरमाथि ३–१ को सहज जित निकालेको थियो । बराबरीसँगै डर्टमन्ड ३२ खेलबाट ७० अंक जोडेर […]

May 5, 2019

दुई रातो कार्ड खाएपछि टोटेनहमको हार, कार्डिफ रेलिगेसनमा

एजेन्सी – दुवै हाफ गरेर ६ मिनेटको अन्तरमा २ खेलाडी रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथसँग हार बेहारेको छ । टोटेनहम बर्नमाउथसँग १–० ले पराजित भएको हो । टोटेनहम ६ मिनेटको दौरान दुई रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको थियो । ९ खेलाडीमा समेटिएको टोटेनहमले घरेलु टोलीलाई अन्तिम […]

May 5, 2019

बार्सिलोना र एट्लेटिकोको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष दुई स्थानमा रहेका टोली बार्सिलोना र एट्लेटिको म्याड्रिडले लज्जास्पद हार बेहोरेका छन् । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोसँग तथा एट्लेटिकोले इस्पान्योलसँग हार बेहोरेको छ । सेल्टा डि भिगोले आफ्नै मैदानमा बार्सिलोनालाई २–० ले स्तब्ध बनाएको हो । सेल्टाको जितमा म्याक्सीमिलियानो गोमेज र इगो […]

May 5, 2019

संघर्षपुर्ण जितसँगै लिभरपुल शीर्षस्थानमा

एजेन्सी – न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ । लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमले गोल गरे । निकै […]

May 4, 2019

मैत्रीपुर्ण महिला फुटबलमा प्रदेश ३ विजयी

काठमाडौं (हाम्रो खेलकुद ) – प्रदेश नम्वर ३ को महिला फुटबल टोली मैत्रीपुर्ण खेलमा विजयी भएको छ । दीपशिखा युवा समुह नैकापको आयोजनामा चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा जारी दोस्रो रोजबहिनी चन्द्रागिरी गोल्डकप दौरान भएको मैत्रीपुर्ण खेलमा प्रदेश ३ ले आयोजक दीपशिखाको महिला फुटबल टोलीलाई २–१ ले पराजित गरेको हो । प्र देश ३ की […]

May 4, 2019

पुलिस मेचीनगर गोल्डकप च्याम्पियन

झापा (हाम्रो खेलकुद) –विभागीय नेपाल पुलिस क्लब चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ । पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती सडनडेथमा ४–३ ले पन्छाउदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा पुलिसले बाजी मारेको हो । पेनाल्टी पनि ३–३ […]

May 4, 2019

ड्रिम ब्वाइजको फराकिलो जित

काभ्रे (हाम्रो खेलकुद)– ड्रिम ब्वाइज क्लब धुलिखेलले काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कप फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । बनेपा बहु–प्राविधिक शिक्षालयको खेल मैदानमा शनिबार भएको खेलमा ड्रिम ब्वाइजले नेपाल पुलिस स्कुलमाथि १०–१ को फराकिलो जत निकालेको हो । शनिबारै भएको अर्काे खेलमा सिद्धिगणेश खेलकुद समितिले बेलर इन्टरनेशनल एकेडेमीमाथि ४–० को जित निकाल्यो […]

May 4, 2019

‘अब रेलिगेसनसहितको लिग’- एन्फा अध्यक्ष शेर्पा

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष सबै तहमा घटुवा बढुवा प्रणालीका आधारमा लिग सञ्चालन गर्ने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले निर्वाचित भएको एक वर्ष पुरा भएको सन्दर्भमा हाम्रो खेलकुदसँग कुरा गर्दै रेलिगेसन प्रमोसनसहितको लिग गर्ने बताएका छन् । २०७४ वैशाख २२ गतेको एन्फा निर्वाचनले शेर्पा अध्यक्षमा निर्वाचित […]

May 4, 2019

एमबाप्पेको प्रतिबन्धले मेस्सीलाई फाइदा

एजेन्सी – युरोपेली फुटबलको सिजन अन्त्य नजिकिंदै जाँदा गोल्डेन बुटको दौड पनि रोमान्चक बन्दै गएको छ । हाल गोल्डेन बुटको दावेदारका रुपमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे अग्रपंक्तिमा देखिएका छन् । मेस्सीले जारि सिजन लिगमा ३४ गोल गरिसकेका छन् । एम्बाप्पे पनि ३० गोल गर्दै उनलाई पछ्याइरहेका छन् । तर […]

Success

Thank you for your time.