default_image

फुटबल

May 7, 2019

सावित्रा भन्छिन् – ‘लिग जिताउने लक्ष्य छ ‘

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले सोमबार इन्डियन वुमन्स लिगमा डेब्यु गरिन् । सेथु फुटबल क्लबको लागि खेल्दै सावित्राले पहिलो खेलमा नै ४ गोल गर्दै उत्कृष्ट सुरुवात दिलाइन् । मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध लिगको पहिलो खेलमा सेथुले ६-४ को जित दर्ता गर्दा सावित्रा प्लेयर अफ द म्याच घोषित भइन् […]

May 7, 2019

बनेपा, चाबहिल र ट्रिटन विजयी

काभ्रे (हाम्रो खेलकुद) – बनेपा स्पोर्टस् सेन्टर, चाबहिल स्पोर्टस् क्लब र ट्रिटन कलेज काठमाडौंमा काभ्रेको बनेपामा जारी नेपाल आइस बीबीसी कपमा विजयी भएका छन् । नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा मंगलबार भएको खेलमा बनेपा स्पोर्टस् सेन्टरले सनराइज फुटबल क्लब काभ्रेलाई १–० ले पराजित गेको हो । बनेपाको जितमा स्टेभनले खेलको २१औं मिनेटमा गरेको गोल […]

May 7, 2019

‘साफ बाहिरका देशसँग नियमित खेल्नुपर्छ ‘ – प्रशिक्षक कालीन

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मंगलबारदेखि दुई मैत्रीपूर्ण खेललाई लक्षित गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले सेप्टेम्बरदेखि सुरु हुने विश्वकप छनोटमा एसियाका ठूला टोली जापान, दक्षिण कोरिया, इरान लगायत टोलीसँग पनि खेल्नुपर्नेछ । नेपाली […]

May 7, 2019

कसले लिन्छन् सलाह र फिर्मिनोको स्थान ?

एजेन्सी – लिभरपुलका स्टार फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले चोटका कारण बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । यससँगै लिभरपुलले यी दुईको विकल्पका रुपमा नयाँ रणनीति बनाउने भएको छ । सलाह र फिर्मिनोले मिलेर यस सिजन लिभरपुलका लागि ४२ गोल गरेका छन् । २६ गोल गरेका सलाह न्युकासलविरुद्ध टाउकोको चोटका कारण […]

May 7, 2019

मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर पुरुष राष्ट्रिय फुटबल टिमले मलेसिया र चाइनिज ताइपेईविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि प्रशिक्षण सुरु गरेको छ । टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा मंगलबारबाट सुरु भएको हो । मुख्य प्रशिक्षक योहान कालिनले प्रारम्भिक सुचीमा ४२ जना खेलाडीलाई बोलाएका छन् । यही ४२ जनाबाट अन्तिम टोली निर्माण गरिने प्रशिक्षक […]

May 7, 2019

नेपालले मलेसिया र ताइपेइसँग मैत्रीपुर्ण फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले दुई मैत्रीपुर्ण फुटबल खेल्ने पक्का भएको छ । आसन्न विश्वकप छनोटको तयारीको लागि नेपालले मलेसिया र चाइनिज ताइपेइसँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाम्रो खेलकुदलाई जानकारी गराए । नेपालले यसअघि नै चाइनिज ताइपेईसँग जुन ६ मा […]

May 7, 2019

इकर कासियस अस्पतालबाट डिस्चार्ज

एजेन्सी – प्रशिक्षण दौरान एक्कासी हर्ट अट्याक भएपछि अस्पताल भर्ना भएका विश्व विजेता तथा स्पेनिस गोलरक्षक इकर कासियसलाई अस्पतालबाट डिस्चार्ज भएको छ । ३७ वर्षीय कासियस सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएको हो । उनको पोर्टाेस्थित सियुएफ पोर्टाे अस्पतालमा उपचार भएको थियो । पोर्चुगिज क्लब पोर्टाेको प्रशिक्षण दौरान गत बुधबार ३७ वर्षीय कासियसलाई एक्कासी हर्ट अट्याक […]

May 7, 2019

३ रातो कार्ड भएको खेलमा मिलानको जित

एजेन्सी – तीन रातो कार्ड भएको इटालियन सिरी ‘ए’ मा एसी मिलानले बोलोग्नामाथि २–१ को जित निकालेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे । माटिया डेस्ट्रोले एक गोल फर्काए । खेलको अन्त्यतिर घरेलु टोली १० तथा बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा पाक्वेटा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा […]

May 7, 2019

लेस्टरमाथि सिटीको कठिन जित, उपाधि छिनोफानो अन्तिम खेलबाटै

एजेन्सी – उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि कठिन जित निकालेसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । सोमबार राति भएको खेलमा सिटीले लेस्टरमाथि १–० को कठिन जित निकालेसँगै प्रिमियर लिगको उपाधि होड झनै रोमाञ्चक बनेको हो । प्रिमियर लिगमा एक राउन्डको खेल बाँकी रहँदा अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै […]

May 6, 2019

एपिएफ सिन्धु कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब नेपाल एपिएफ नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । फाइनल प्रवेशका लागि एपिएफले बुधबार गोर्खा ब्वाइज रुपन्देहीको सामना गर्नेछ । सिन्धुपाल्चोक लामोसाँघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित जिरी स्पोर्टस् क्लब दोलखालाई ४ – ० गोल अन्तरले पराजित गर्याे । […]

Success

Thank you for your time.