default_image

फुटबल

February 3, 2019

डर्टमन्ड रोकिँदा बायर्नको हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिँदा साविकको विजेता बायर्न म्युनिखले हार बेहोरेको छ । बोरुसिया डर्टमन्ड घरेलु टोली फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमा रोकिदा बायर्नले बायर लिभरकुसेनसँग ३–१ को हार बेहोरेको हो । फ्रान्कफर्टको घरेलु मैदानमा डर्टमन्डले खेलको २२औं मिनेटमा मार्काे रिउसको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले राफायल गुरेरोको […]

February 2, 2019

हिगुआइन र हाजार्डको गोलमा चेल्सीको शानदार जित

एजेन्सी – एक साताअघि मात्रै इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सी आएका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन र इडेन हाजार्डको समान २–२ गोलको मद्दतमा चेल्सीले हडर्सफिल्डमाथि ५–० को शानदार जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदानमा फराकिलो जित निकालेको हो । ‘डेब्यु’ खेलमा गोल गर्न असफल रहेको हिगुआइनले दोस्रो खेलमा आफ्नो […]

February 2, 2019

तिलोत्तमा गोल्डकप फागुन पहिलो सातादेखि

दिपक न्यौपाने (बुटवल) – नेपालकै पुरानो र चर्चित प्रतीयोगिताको रुपमा चिनिएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१औ संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गर्दै २१औं संस्करणको प्रतियोगिता फागुन २ गतेबाट ११ गतेसम्म हुने जानकारी गराएको हो । एन्फा टेक्निकल सेन्टर देबिनगरमा सञ्चालन हुने चर्चित र […]

February 2, 2019

फर्साटिकर कपको उपाधि विश्वशान्तीलाई

दिपक न्यौपाने, बुटवल विश्वशान्ति युवा क्लब सालझण्डीले रुपन्देहीको फर्साटिकरमा सम्पन्न छैटौ टेन्सवर्ग फर्साटिकर कप २०७५ को उपाधि उचालेको छ । शनिबार भएको रोमाञ्चक फाईनल खेलमा सिद्धार्थ युवा क्लब बासगढीलाई २–० गोल अन्तरले पराजित गर्दै विश्वशान्तिले पहिलोपटक उपाधि हात पार्न सफल भएको हो । उपाधिसंगै विश्वशान्तिले नगद १ लाख ५१ हजार, तथा उपविजेता सिद्धाथले नगद ७५ […]

February 2, 2019

पुलिस पोखरा कपको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी छैटौ मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम प्रि–क्वाटरफाइनलमा खेलमा पुलिसले सिएमजी क्लब संकटालाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो । पुलिसले खेलमा पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । […]

February 2, 2019

मनाङलाई पराजित गर्दै आर्मी इटहरी गोल्डकप च्याम्पियन

इटहरी (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग च्याम्पियन तथा साविकको उपविजेता सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको मदन भन्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा आर्मीले मनाङलाई २–० ले पराजित गर्दै इटहरी गोलडकप च्याम्पियन बन्न सफल भएको हो । आर्मीलाई च्याम्पियन बनाउन टंक […]

February 2, 2019

इटहरी गोल्डकपः आर्मी दोस्रो उपाधि जित्ने दाउमा, मनाङ पहिलो उपाधिको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई चर्चित सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लब मदन भन्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार आमने–सामने हुदैछन् । आर्मी र मनाङबीचको खेल शनिबार दिउसो २ बजेपछि इटहरी रंगशालामा सुरु हुनेछ । यस्तोमा आर्मी यो सिजन दोस्रो उपाधिको खोजीमा रहँदा लिग च्याम्पियन मनाङ मोफसलमा पहिलो […]

February 2, 2019

फेलाइनी चिनिया क्लब सानडोङमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडिफिल्डर मराउने फेलाइनी चिनिया सुपर लिग क्लब सानडोङ लनइङ टाइसनमा अनुबन्धित भएका छन् । फेलाइनी ११ मिलियन पाउन्डमा चिनिया क्लबमा शुक्रबार अनुबन्धित भएका हुन् । म्यानचेस्टर युनाइटेडले फेलाइनी चिनिया क्लबमा अनुबन्ध हुने पक्का गरेको छ । चिनिया सुपर लिग आउदो मार्चबाट सुरु हुदैछ । सानडोङमा अनुबन्ध भएसँगै फेलाइनीले म्यानचेस्टरमा […]

February 1, 2019

जापानलाई हराउँदै कतारले जित्यो एसियन कप उपाधि

एजेन्सी – एसियाको पावरहाउस मानिने जापानलाई ३-१ ले पराजित गर्दै कतारले एएफसी एसियन कप २०१९ को उपाधि जितेको छ । कतारले खेलको पहिलो हाफमा नै २-० को अग्रता बनाएको थियो । जापानले दोस्रो हाफमा गोल फर्काउँदै खेलमा फर्कने सम्भावना देखापनि कतारले अर्को गोल थप्दै उपाधि पक्का गरको हो । कतारका लागि अल्मोएज अलीले खेलको १२ […]

February 1, 2019

बार्सिलोना र रियल सेमिफाइनलमै भिड्ने

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा दुई चिर प्रतिद्धन्द्धी क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडबीच प्रतिस्पर्धा हुने भएको छ । स्पेनिस कोपा डेल रेले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार बार्सिलोना र रियलबीच (एल क्लासिको) सेमिफाइनलमै हुने भएको हो । अर्काे सेमिफाइनलमा रियल बेटिस र भ्यालेन्सियाबीच खेल हुनेछ । बार्सिलोना यसअघिको लगातार […]

Success

Thank you for your time.