default_image

फुटबल

December 23, 2018

एपिएफसँग आर्मी स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्काे विभागी टोली नेपाल एपिएफ क्लबसँग स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको दिनको पहिलो खेलमा आर्मी एपिएफसँग २–१ ले स्तब्ध भएको हो । आर्मीलाई स्तब्ध बनाउन एपिएफका आशिष लामाले २ गोल गरे । आर्मीका […]

December 23, 2018

रिवेरीको दुई गोलमा बायर्नले फ्रान्कफर्टलाई हरायो

एजेन्सी – फ्रान्क रिवेरीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा फ्रान्कफर्टलाई पराजित गरेको छ । बायर्नले फ्रान्कफर्टलाई ३–० ले हराएको हो । फ्रान्कफर्टको घरेलु मैदानमा बायर्नलाई जिताउन फ्रान्क रिवेरीले २ तथा राफिन्हाले १ गोल गरे । ३५औं मिनेटमा रोवर्ट लोवान्डोस्कीको पासमा फ्रान्क रिवेरीले गोल गरेपछि बायर्नले पहिलो हाफमा १–० को अग्रता बनायो । […]

December 23, 2018

युभेन्टस अझै अपराजित

टोरिनो (एजेन्सी) – इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई १–० ले पराजित गर्दै युभेन्टसले सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई १७औं खेलसम्म लब्म्याएको छ । यसक्रममा युभेन्टसले १६ खेलमा जित हात पार्दा एक खेलमा बराबरीको नतिजा निकालेको छ । […]

December 23, 2018

बार्सिलोनाको स्पष्ट ३ अंकको अग्रता

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा स्पष्ट ३ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार राति एट्लेटिको मड्रिडले इस्पान्योललाई १–० ले पराजित गरेको दिन बार्सिलोनाले सेल्टा डि भिगोलाई २–० ले पराजित गर्दै ला लिगामा ३ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो । बार्ससाले रियलसँग भने […]

December 23, 2018

एमबाप्पेको गोलमा पीएसजी विजयी

पेरिस (एजेन्सी) – युवा फरवार्ड केलियन एमबाप्पेको एकमात्र गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा नान्टेसलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एमबाप्पेले खेलको ६८औं मिनेटमा एकमात्र गोल गरेका थिए । उनले डि मारियाको पासमा बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलभर नै पीएसजीले […]

December 23, 2018

सोल्सजरको पहिलो खेलमै म्यानचेस्टरको फराकिलो जित

एजेन्सी – अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजरको पहिलो खेलमै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । युनाइटेडले कार्डिफ सिटीमाथि ५–१ को फराकिलो जित निकालेको हो । युनाइटेडको फराकिलो जितमा जेसे लिङ्गार्डले २ तथा मार्कुस रासफोर्ड, एन्डर हरेरा र एन्थोनी मार्सियलले समान १ गोल गरे । कार्डिफका भिक्टर कामासाराले एक गोल फर्काए […]

December 23, 2018

रियललाई लगातार तेस्रो क्लब विश्वकप उपाधि

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा यूएईको अल आइनलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियल विश्वकप विजेता बनेको हो । रियलका लागि खेलको १४ अौं मिनेटमा लुका मोड्रिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६० अौं मिनेटमा मार्कस […]

December 22, 2018

लेस्टरसँग चेल्सीको हार

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमा लेस्टर सिटीसँग १–० ले पराजित भएको छ । प्रतिस्पर्धामक बनेको खेलको दोस्रो हाफमा जेमी भार्डीले गरेको गोल नै लेस्टरको जितमा निर्णायक बन्यो । भार्डीले ५१ औ मिनेटमा गोल गरेका थिए । खेलभर घरेलु टोली चेल्सीले पकड बनाएपनि लेस्टरको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा लेस्टरसँग पराजित हुन […]

December 22, 2018

म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग स्तब्ध

इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–२ ले स्तब्ध बनेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटीलाई स्तब्ध बनाउन क्रिस्टल प्यालेसका जेफ्री स्कुलप, एन्ड्रोस टाउनसेन्ड र लुका मिलीभोजेभिकले गोल गरे । घरेलु टोलीका लागि इकेए गुन्डोगान र केभिन […]

December 22, 2018

माईंभ्याली गोल्डकप निर्धारित मितिमै हुने

इलाम (हाम्रो खेलकुद) –पाँचौ संस्करणको माईंभ्याली गोल्डकप निर्धारित मितिमै हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २३ देखि चैत २ गते सम्मको समय उपलब्ध गराएको थियो । तर, नेपाल आर्मीले प्रतियोगिता हुने ठुलो टुडिखेल मैदानमा तारवार गरेपछि अनिश्चित बनेको माईं भ्याली गोल्डकप निर्धारित मितिमै हुने भएको आयोजकले जनाएको […]

Success

Thank you for your time.