default_image

फुटबल

December 27, 2018

‘अपराजित रहेर लिग उपाधि जित्नुपर्छ’ – मनाङका विंगर अन्जन

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङदी क्लबका विंगर अन्जन विष्टले अपराजित रहेर उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । मनाङले बिहिबार लिगको दोस्रो स्थानमा रहेको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गरेको हो । मनाङले लगातार ११ औं जित दर्ता गर्दै शत प्रतिशत […]

December 27, 2018

‘ गोल र उपाधि बोजुलाई समर्पण’ – मनाङ मिडफिल्डर पुजन

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लब मिडफिल्डर पुजन उपरकोटीले संकटाविरुद्धको जितमा गरेको गोल र त्यसको नतिजामा क्लबले जितेको लिग उपाधि आफ्नो दिवंगत बोजुलाई समर्पित गरेका छन् । मिडफिल्डर पुजनकी बोजुको केहि दिन अघिमात्र स्वोर्गरोहण भएको थियो । पुजनले संकटाविरुद्ध गरेको गोल आफ्नी बोजुलाई समर्पित गरेको हाम्रो खेलकुदलाई बताए । ‘ मेरो गोल र यो उपाधि […]

December 27, 2018

‘सबैको मिहिनेतले सफल भयौं’ – मनाङका गोलरक्षक विशाल

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै मनाङ मर्स्याङदी क्लबले बिहीबार पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मनाङको लिग उपाधिमा महत्त्वपूर्ण भूमिका खेलेका गोलरक्षक विशाल श्रेष्ठले सबैको मिहिनेतकै कारण लिग जित्न सफल रहेको बताए । ‘ लिगको सबै खेल कठिन थिए । सबै खेलमा ३ […]

December 27, 2018

लिग जितेपछि हर्षविभोर मनाङ मर्स्याङदी (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो । किर्तीमानी आठौं उपाधि जित्ने क्रममा मनाङले ११ मध्ये ११ खेलमा नै जित हात पारेको छ । शत प्रतिशत जित नतिजासहित लिग उपाधि पक्का गरेको मनाङले खेलदौरान यसरी खुसी मनाएको थियो :

December 27, 2018

‘रंगशाला नहुँदा खल्लो भयो ‘ – मनाङका कप्तान बिराज

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मनाङ मर्स्याङदी क्लबका कप्तान बिराज महर्जनले उपाधि जित्दा खुसी भएपनि रंगशाला नहुँदा भने खल्लो लागेको बताए । मनाङले बिहीबार लिगको दोस्रो स्थानमा रहेको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै कीर्तिमानी आठौंपटक लिग उपाधि जितेको हो । खेलपछि कप्तान महर्जनले भने, ‘रंगशाला छिटो […]

December 27, 2018

मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ । ११ चरण सम्म आइपुग्दा विजय यात्रालाई जारी राखेको मनाङले उपाधि रक्षा पनि गरेको हो । मनाङको यो आठौं लिग उपाधि हो । पछिल्लो पटक २०७० मा आयोजना भएको ए डिभिजन लिग […]

December 27, 2018

एपीएफ र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ । खेलको पहिलो हाफको सातौं मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २५ अौं मिनेटमा अाशीष लामाको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै […]

December 27, 2018

एपीएफविरुद्ध च्यासललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार जारी पहिलो खेलमा भ्याली च्यासल युवा क्लबले नेपाल एपीएफ क्लबविरुद्ध १-० को अग्रता लिएको छ । च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २५ अौं मिनेटमा अाशीष लामाको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा एपीएफ अग्रता लिनबाट […]

December 27, 2018

चेल्सीमा हजार्डको १ सयौं गोल पूरा, ‘लाम्पार्ड र ड्रोग्बा जस्तै लेजेन्ड बन्ने सपना’

लन्डन (एजेन्सी) – बेल्जियन राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड इडेन हजार्डले लन्डन क्लब चेल्सीमा १ सय गोलको कोसेढुङ्गा पार गरेका छन् । प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा वाटफोर्डमाथि २ गोल गरेसँगै हजार्डले चेल्सीका लागि १ सय गोलको कोसेढुङ्गा पार गरेका हुन् । हजार्डले माटियो कोभाचिचको पासमा गोल गर्दै चेल्सीको जर्सीमा १ सय गोल […]

December 27, 2018

संकटालाई हराए मनाङ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र सीएमजी क्लब संकटा भिड्दैछन् । यस खेलको नतिजाले सिजनको उपाधि छिनोफानो हुने समिकरण पनि रहेको छ । मनाङले लिगमा शत प्रतिशत जितको नतिजालाई निरन्तरता दिँदै शीर्ष स्थान कायम गरेको छ । १० खेलमा […]

Success

Thank you for your time.