default_image

फुटबल

August 24, 2018

टुडिखेललाई फुटबल प्रशिक्षण मैदान बनाउने तयारी

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले टुडिखेललमा चार वटा फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएको छ । काठमाडौं महानगरपालिकाको स्वीकृति र नेपाली सेनाको सहयोगमा एन्फाले राजधानीका फुटबल क्लब र सबै वर्गलाई लक्षित गर्दै शुक्रबारदेखि चार मैदान बनाउने प्रक्रिया अघि बढाएको हो । जसमा दुई मैदान ११ साइड र दुई मैदान सेभेन ‘ए’ […]

August 24, 2018

फुटबल टोलीमा जीपीएस प्रणालीको प्रयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणका दौरान जीपीएस प्रणाली प्रयोगमा ल्याएको छ । साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले शुक्रबारदेखि यो प्रयोग गर्ने एन्फाले जनाएको छ । टोलीमा एथलेटिक ट्रेनर तथा पर्फर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारीको आगमनसँगै नेपाली टोलीले प्रशिक्षणमा आधुनिक उपकरणहरु प्रयोग गर्दै आएको छ । अधिकारीले नेपाली टोलीको फिटनेस सुधार्न […]

August 24, 2018

राष्ट्रिय फुटबल टोली: महर्जनको सहायकमा श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) — अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिनियर राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई नियुक्त गरेका छन् । उनी सहारा क्लब पोखराको प्रशिक्षक हुन् ।   एन्फाले सिनियर राष्ट्रिय टिमको कार्यवहाक मुख्य प्रशिक्षकको रुपमा यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई नियुक्त गरेको भोलिपल्ट अर्थात बिहिबार किरणलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको एन्फा प्रवक्ता […]

August 24, 2018

बायर्नका मालिकमाथि लेवान्डोस्कीको आक्रोश

म्युनिख (एजेन्सी) – फरवार्ड रोबर्ट लेवान्डोस्कीले सिजनको सुरुवातमा बायर्न म्युनिखका शीर्ष पदाधिकारीले आफूलाई वास्ता नगरेको आक्रोश पोखेका छन् । उनले आफु समर्थकहरुको लागि मात्र क्लबमा बसेको समेत बताए । पछिल्लो सिजनको च्याम्पियनस लिगमा रियल म्याड्रिडविरुद्ध गोल गर्न नसक्दा आफूले खेपेको आलोचनामा क्लबले बेवास्ता गरेको लेवान्डोस्कीको आरोप छ । त्यस खेल यताभने उनले उत्कृष्ट प्रदर्शन गर्दै […]

August 24, 2018

एमबाप्पेलाई अनुबन्धन गर्न रियलको कसरत

म्याड्रिड (एजेन्सी)- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा खेलाडी अनुबन्ध गर्न रियल मड्रिड लामो समयदेखि व्यस्त देखिएको छ छ । यतीखेर रियल पिएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई अनुबन्ध गर्न प्रयासरत रहेको खुलेको छ । सिजनको ट्रान्फर विन्डो बन्द हुनुभन्दा पहिले एमबाप्पेलाई अनुबन्ध गर्न रियल कसरतमा जुटेको छ । यस अवस्थामा पिएसजीले आर्थिक फेयर–प्लेको उलंघन गरेको आरोप […]

August 24, 2018

ब्राभो घाइते हुँदा सिटीले गोलरक्षक फिर्ता बोलायो

म्यानचेस्टर (एजेन्सी)-  दोस्रो रोजाइका गोलरक्षक ब्राभो घाइते भएपछि म्यानचेस्टर सिटीले लोनमा नेदरल्यान्ड्सको क्लब पुगेका १९ बर्षीय गोलकिपर एरो म्युरीचलाई क्लबमा फिर्ता बोलाएको छ । डच साइड क्लब एनएसी ब्रेडामा एक वर्षका लागि आवद्ध भएका म्युरीचलाई दोस्रो रोजेका गोलकिपर क्लाउडियो ब्राभो प्रशिक्षणमा घाइते भए पछि क्लबमा फिर्ता बोलाइएको हो । चिलीका कप्तान समेत रहँदै आएका ब्राभो […]

August 24, 2018

राकीटिच भित्र्याउन पीएसजी ९० मिलियन युरो तिर्न तयार

पेरिस (एजेन्सी)- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) क्रोएसिया तथा बार्सिलोनाका मिडफिल्डर इभान राकीटिचका लागि ९० मिलियन युरो तिर्न तयार भएको छ । यसअघि बार्साले इभानलाई कसैले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहे १२५ मिलियन युरो मुल्य तिर्नु पर्ने भन्दै मूल्य तोकेको थियो । पिएसजी हाल इभानलाई क्लबमा अनुबन्धन गर्न अगाडी सरेको खुलेको छ । क्रोएसियाको […]

August 24, 2018

‘रोनाल्डोलाई लाज लाग्नुपर्ने’

टुरीन (एजेन्सी) – किएभोका गोलरक्षक स्टेफनो सोर्रेन्टिनोकी पत्नीले युभेन्ट्सर किएभोको खेलमा क्रिस्टियानो रोनाल्डोले लज्जास्पद कार्य गरेको आरोप लगाएकी छिन् ।खेलदौरान रोनाल्डो र स्टेफनो जुध्दा रोनाल्डोले देखाएको व्यवहारलाई स्टेफानोकि पत्नीले लज्जास्पद कार्यको संज्ञा दिएकी हुन् । स्टेफानो रोनाल्डोसँगको जुधाईपछि शनिवार रातभर अस्पतालमा भर्ना भएका थिए । भेट्रान गोलरक्षको नाक भाचिएको छ भने काँधमा समेत समस्या देखिएको […]

ronaldo-and-messi

August 23, 2018

मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धा समाप्त

बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा समाप्त भएको बताएका छन् । रोनाल्डोले रियल म्याड्रिड छोडेर अर्को लिगमा गएको र हाल दुबै खेलाडीको लिग फरक फरक भएकाले उनीहरुबीचको प्रतिस्पर्धा समाप्त भएको बार्सिलोनाका प्रशिक्षकले बताएका हुन् । रोनाल्डो यसै सिजन रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स […]

August 23, 2018

बंगलादेश, नेपाली फुटबल र बालगोपालको भाग्य

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०१८ यहि भदौ १९ देखि बंगलादेशमा हुँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँडा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् । बालगोपाल र बंगलादेशको फुटबलमा निकै लामो सहयात्रा रहेको छ । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा […]

Success

Thank you for your time.