default_image

फुटबल

April 29, 2023

एन्फा र एसएएफएफबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल विकास र फुटबलका अन्य गतिविधिमा सहकार्य गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियाब फुटबल महासंघ (एसएएफएफ) बीच सम्झौता भएको एन्फाले जनाएको छ । साउदी अरेबिया भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र एसएएफएफका अध्यक्ष यासिर अल मिसेहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षका लागि […]

April 29, 2023

भारी वर्षाले चर्च ब्वाइज र मनाङको खेल पनि स्थगित, भोली हुने

काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षा नरोकिएपछि शनिबारको लागि तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत चर्च ब्वाइज युनाइटेड र मनाङ–मर्स्याङ्दी क्लबबीचको खेल पनि स्थगित भएको छ । भारी वर्षा नरोकिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चर्च ब्वाइज र मनाङबीचको खेल शनिबारको लागि स्थगित गर्दै आइतबार हुने जानकारी गराएको छ । अब चर्च […]

April 29, 2023

वर्षाले रोकिएको ‘ए’ डिभिजन लिगका दुई खेल भोली हुने

काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षाका कारण रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत शनिबारको दुवै खेल भोलि (आइतबार) हुने भएको छ । भारी वर्षाका रंगशालामा हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीचको तथा च्यासलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल रोकिन पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार रोकिएको […]

April 29, 2023

मोड्रिच दुई साता मैदान बाहिर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका महत्वपूर्ण भेट्रान मिडफिल्डर लुका मोड्रिच दुई साता मैदान बाहिर रहने भएको छ । स्पेनिस ला लिगा अन्तरगत जिरोनासँग ४–२ ले पराजित भएको खेलमा मोड्रिचले बायाँ तिघ्रामा चोट बोक्न पुगेका थिए । सोही चोटका कारण मोड्रिच कम्तीमा दुई साता मैदान बाहिर रहने भएको हो । मोड्रिचको चोटसँगै रियललाई ठुलो धक्का […]

April 28, 2023

फुटबलर्स मिसन टुगेदर – अध्यक्ष ब्रजाचार्यसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदरको दोस्रो साधारण सभाले अशोकरत्न बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । गत साता भएको साधारण सभाले अध्यक्षसहित सबै पदमा निर्विरोध चयन गरेको थियो । भिक्टोर शम्शेर जबरा, विज्ञानराज शर्मा, निरन्जन राणा, उपेन्द्रमान सिंह र सरिला श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् । महासचिवमा धिरेन्द्र प्रधान, सचिवमा बालगोपाल महर्जन, हरि […]

April 28, 2023

जोर्डनमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले एएफसी यू–१७ महिला एसियन कप छनोट शुक्रबार जोर्डनमाथि सानदार जित हासिल गरेको छ । समूह चरणको दोस्रो तथा आफ्नो अन्तिम खेल घरेलु टोली जोर्डनलाई ४–१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना जीवित राखेको छ । समूहमा ३ टोलीको रहेका छन् । समूह चरण ‘एच’को अन्तिम खेलमा जोर्डनले […]

April 28, 2023

पुर्व खेलाडी विवेक गृह जिल्ला बाँकेमा सम्मानित

नेपालगन्ज (हाम्रो खेलकुद) – पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह (एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ । शुक्रबार नेपालगन्जमा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई सम्मान गरेका थिए । उत्कृष्ट काम गरेका कारण शाह […]

April 28, 2023

एनआरटीले थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) ले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीले १-० को जित दर्ता गर्दै रेलिगेसन क्षेत्रबाट ३ अंकको दुरी कायम गर्यो । पहिलो हाफमा थ्री स्टारका सन्तोष साहुखलले पेनाल्टी चुकाउँदा संजिव विष्टले गोल गर्दै एनआरटीलाई अघि बढाएका थिए […]

April 28, 2023

लाम्पार्ड चेल्सीमै रहने

एजेन्सी – इंग्लिस क्लब चेल्सीमा खराब नतिजा कायम गरेपनि अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्ड सिजनको अन्त्यसम्म क्लबमै रहने भएका छन् । लगातार खराव नतिजा आत्मसात् गरेपनि सिजनको अन्त्यसम्म स्टामफोर्ड ब्रिजको डगआउटमा अब कुनै परिवर्तन नहुने क्लबले पुष्टि गरेको छ । ‘खराब नतिजाको बाबजुद पनि सिजनको अन्त्यसम्म फ्रान्क लाम्पार्डले चेल्सीको अन्तरिम प्रशिक्षक रहनेछन् ।’ क्लबले भनेको छ […]

April 28, 2023

चेन्चोले सिजन गुमाउने, साफकै लागि शंका

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबका फरवार्ड चेन्चो ग्याल्सेनले चोटका कारण सहिद स्मारक ए डिभिजन लिग २०७९ को बाँकी खेल गुमाउने भएका छन् । भुटानका राष्ट्रिय टोलीका फरवार्ड चेन्चोले बायाँ खुट्टामा चोट लागेपछि सिजन गुमाउने भएका हुन् । बायाँ खुट्टाको पैतालामा रहेको कान्छी औंला नजिकको मेटाटार्सल हड्डी भाँचिएपछि चेन्चोको खुट्टामा प्लास्टर गरिएको छ । […]

Success

Thank you for your time.