default_image

फुटबल

April 24, 2023

रमानी र अर्मान्डको गोलमा एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी फरवार्डद्धय एब्डोउ रमानी र अर्मान्ड विडोमको गोलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्सका सोमबार भएको खेलमा एपिएफले खुमलटारलाई २–० ले पराजित गरेको हो । एपिएफले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै जित पक्का गरे । खेलको […]

April 24, 2023

चार क्लबलाई एन्फाको कारवाही, एपिएफका जिवेशलाई ८ खेलको निलम्बन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले यस सिजनको सहिद स्मारक ए डिभिजन लिगमा अनुशासन उल्लंघन गरेको आरोपमा साविक विजेता मछिन्द्र फुटबल क्लबसहित चार क्लबलाई कारवाही र एपिएफका अफिसियललाई ८ खेलको निलम्बन गरेको छ । समितिले मछिन्द्र, संकटा क्लब, एफसी खुमलटार र नेपाल एपीएफ फुटबल क्लबसँगै एपिएफका अफिसियललाई विभिन्न खेलमा […]

April 24, 2023

मिलान र इन्टरलाई सफलता

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान र इन्टर मिलानले सफलता हात पारेका छन् । एसी मिलानले घरेलु मैदानमा लिसलाई २–० ले पराजित गरेको हो । मिलानको जितमा दुवै गोल राफयल लियोले गरे । मिलानोमा आइतबार राति भएको खेलको १४औं मिनेटमा मिलानले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन । ४०औं मिनेटमा राफयल लियोले सान्द्रो […]

April 24, 2023

युभेन्ट्समाथि नेपोलीको नाटकीय जित

एजेन्सी – अन्तिम समयमा परिवर्तित खेलाडी जियाकोमो रास्पाडोरीले गोल गरेपछि शीर्षस्थानमा रहेको नेपोलीले युभेन्ट्समाथि नाटकीय जित निकालेको छ । नेपोलीले घरेलु टोली युभेन्ट्समाथि १–० को नाटकीय जित निकाल्दै उपाधि जित्ने सम्भावना थप मजवुत बनाएको हो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रास्पाडोरीले गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज एरिना टुरिनमा […]

April 24, 2023

म्यानचेस्टर एफए कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई सडनडेथमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई सडनडेथमा ७–६ ले पराजित गर्दै फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको हो । वेम्वली स्टेडियम लन्डनमा निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो […]

April 23, 2023

टोरेसको गोलमा बार्सिलोनाको जित

एजेन्सी – स्पेनिस विंगर फरवार्ड फेरान टोरेसको निर्णायक गोलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिको मड्रिडमाथि १–० को झिनो जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना थप मजवुत पारेको हो । बार्सिलोनाको जितमा टोरेसको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा राफिन्हाको पासमा गोल गर्न […]

April 23, 2023

न्यूक्यासलसँग टोटेनहमको लज्जास्पद हार

एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडसँग लज्जास्पद हार बेहोरको छ । टोटेनहमले घरेलु टोली न्यूक्यासलसँग ६–१ को लज्जास्पद हार बेहोरको हो । न्यूक्यासलको सानदार फराकिलो जितमा ज्याकव मर्फी र एलेक्सान्डर इसाकले समान दुई गोल गर्दा जोइलिन्टन र कलुम विल्सनले समान एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए । सेन्ट […]

April 23, 2023

यू१७ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१७ महिला एसिया कप छनोटका लागि जोर्डन जाने नेपाली यू१७ राष्ट्रिय महिला टोलीलाई बिदाई गरेको छ । एएफसी यू–१७ महिला एसिया कप छनोट २६ देखि ३० अप्रिलसम्म जोर्डनमा हुँदैछ । एन्फाले २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सफलताको शुभकामनासहित बिदाई गरेको […]

April 23, 2023

मार्टिन्स चम्कँदा थ्री स्टारको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – अजायी मार्टिन्स चम्कँदा थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि सानदार जित दर्ता छ । थ्री स्टारले संकटालाई ३–० ले पराजित गरेकाे हाे । थ्री स्टारको जितमा अजायी मार्टिन्सले दुई तथा सन्तोष साहुखलले एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टारले खेलको सुरुवातदेखि नै […]

April 23, 2023

अग्रता जोगाउन नसक्दा सातदोबाटो रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ । च्यासल रंगशालामा आइतबार भएको सातदोबाटो र शेर्पाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । सातदोबाटोका लागि दुवै गोल दीपक राज सिंह ठकुरीले गर्दा शेर्पाका निशान लिम्बु र सुशील राईले […]

Success

Thank you for your time.