default_image

फुटबल

April 30, 2023

मच्छिन्द्र र सातदोबाटोको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा आइतबार मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युवा क्लबको खेल गोलरहित बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । दोस्रो हाफमा मच्छिन्द्रले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित नै रहयो । यससँगै सातदोबाटो […]

April 30, 2023

शेर्पा र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । शेर्पा र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्मीका नवयुग श्रेष्ठले गोल गर्दा शेर्पाका कप्तान विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार नै हुनुपर्ने खेल लगातारको […]

April 30, 2023

मनाङमाथि चर्च ब्वाइजको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो सिजन निकै खराव लयमा रहेको मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । चर्च ब्वाइजले मनाङमाथि ३–० को सहज जित निकालेको हो । चर्च ब्वाइजको जितमा कप्तान अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको […]

April 30, 2023

सरु र रेनुका सम्मिलित किकस्टारको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । गुजरातको अहमावादस्थित आइतबार भएको खेलमा किकस्टारले ओडिसा एफसीलाई २–० गोल अन्तरले हराएको हो । ३६ औं मिनेटमा किओको एलिजावेथ कटुङ्वाले गोलमा किकस्टारले अग्रता […]

April 30, 2023

संकटासँग जावलाखेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लब संकटा क्लबसँग बराबरीमा रोकिएको छ । जावलाखेल संकटासँग १–१ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका फोडे फोफानाले गोल गर्दा संकटाले निशान खड्काले बराबरी गोल फर्काए । च्यासल रंगशालामा शनिबार नै हुनुपर्ने खेल भारी वर्षाका कारण हुन नसकेपछि […]

April 30, 2023

यू १७ फुटबल टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले एएफसी यू–१७ महिला एसियन कप छनोटमा भाग लिएर आइतबार स्वदेश फर्केको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाकी सदस्य तथा महिला समितिकी संयोजक सरिला श्रेष्ठ र महिला समितिकी सदस्य विन्द्र देवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए । जोर्डनमा शुक्रबार भएको छनोटको आफ्नो दोस्रो खेलमा […]

April 30, 2023

भद्रपुर युवा फुटबल प्रशिक्षण परियोजना– ५३ खेलाडी छानिए

हिमाल खरेल, भद्रपुर ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका २ सय ५० जना खेलाडी छनोट प्रतियोगितामा सहभागी थिए । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर […]

April 30, 2023

यमलको कीर्तिमानी खेलमा बार्सिलोनाको सानदार जित

एजेन्सी – १५ वर्षीय विंगर तथा फरवार्ड लमाइन यमलको कीर्तिमानी खेलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई ४–० को पराजित गर्दै उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको छ । बार्सिलोनाको जितमा आन्द्रेस क्रिस्टेन्सेन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले गोल गर्दा […]

April 30, 2023

बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली पुर्व फरवार्ड करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिक सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । रियलले घरेलु मैदानमा अल्मेरियामाथि ४–२ को सहज जित हात पारेको हो । रियलका रोड्रिगोले एक गोल थप्दा अल्मेरियाका लजारो र लुकासले गोल फर्काए । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा नै कप्तान […]

April 29, 2023

गोकुलमको दोस्रो जितमा सावित्राको ४ गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा गोकुलम करेला एफसीको दोस्रो खेलमा पनि चम्केकी छिन् । सावित्राले ४ गोल गरेको खेलमा गोकुलमले शनिबार भारतीय महिला लिग (आइडब्लुएल) मा स्पोर्टस उडिसालाई ८–१ ले हराएको छ । यसअघि बुधबार भएको खेलमा सावित्राले एक्लैले ५ गोल गरेको खेलमा गोकुलमले इस्ट बंगाललाई ८–२ […]

Success

Thank you for your time.