July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लब दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवारको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्दै फ्रेन्ड्स दोस्रो स्थानमा उक्लिएको हो । फ्रेन्ड्सको जितमा पुरन श्रेष्ठ, समिप रमौली मगर र प्रवात बिसीले गोल गरे । प्रवातले ३२औं, पुरनले ५९औं तथा समिपले ७४औं मिनेटमा […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गरे। साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए केहि दिनमै नेपाली टोली यो छनोट […]
July 30, 2025
एजेन्सी – केलियन एम्बाप्पेले नयाँ सिजनमा रियल मड्रिडको नम्बर १० जर्सी लगाउने भएका छन्। उनले रियलमा आफ्नो पहिलो सिजनमा ९ नम्बर जर्सी लगाएका थिए। लुका मोड्रिच रियल छाडेपछि १० नम्बर जर्सी खाली थियो। सामान्यतया रियल मड्रिडले दीर्घकालीन खेलाडीलाई प्राथमिकता दिने नीतिको पालन गर्ने भए पनि, एमबाप्पेले आफ्नो स्टार छविका कारण यो नम्बर पाएका हुन्। यो […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा शीर्ष स्थानको नेपाल पुलिस क्लबले अर्को जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार आफ्नो दसौँ खेलमा आठौं जित निकाल्ने क्रममा पुलिसले संकटा क्लबलाई ४-१ ले पराजित गर्यो । पुलिसको जितमा समिर कुमारले २ तथा रिजन राज गौतम र मेस्सी विर विक्रम शाहले समान १ गोल […]
July 30, 2025
एजेन्सी – जोआओ फेलिक्सले साउदी प्रो लिगको टोली अल-नासरमा आबद्ध भएका छन् । अल नासरले २५ वर्षीय पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडीलाई टोलीमा आबद्ध गराएको जनाएको छ । गत सिजन मात्र एटलेटिको म्याड्रिडबाट चेल्सीमा आबद्ध भएका थिए । ‘हामी क्लबमा जोआओको प्रयासको लागि धन्यवाद दिन्छौं र भविष्यको लागि शुभकामना दिन्छौं,’ चेल्सीले विज्ञप्तिमार्फत भनेको छ। फेलिक्सले अल-नासरसँग दुई […]
July 29, 2025
भक्तपुर (हाम्रो खेलकुद)- ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) सुरु हुने भएको हो। प्रतियोगिताका सबै मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा […]
July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा हुने एएफसी महिला यु–२० एसियन कपको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्सीय टोली नेपाली युवा टोली घोषणा गरेका हुन् । बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपको उपविजेता टोलीमा रहेकी झुमा विश्वकर्मालाई बाहेक सबै निरन्तरता दिएको छ। झुमाको ठाउँमा सजिना स्याङ्तानलाई […]
July 28, 2025
एजेन्सी – इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो। युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको […]
July 27, 2025
एजेन्सी – इन्टर मियामी निलम्बित कप्तान लिओनल मेस्सीविना आइतबार बिहान एफसी सिनसिनाटीसँग गोलरहित बराबरी रोकिएको छ । अल–स्टार खेलमा अनुपस्थित भएपछि मेजर लिग सकर (एमएलएस) मा मेस्सी र जोर्डी अल्बालाई एक खेलको निलम्बन गरिएको थियो । इन्टर मियामीका सह–मालिक जोर्गे मासले शुक्रवार यो निर्णयलाई ‘अत्यन्त कठोर’ भन्दै आलोचना गरेका थिए । उनका अनुसार मेस्सी यो […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी टेनका अनिल गुरुङका अनुसार केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए। […]