default_image

फुटबल

August 2, 2025

कप्तान साम्बा हेटौंडामा सम्मानित

रविन्द्र वाईबा, मकवानपुर नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ हेटौंडामा सम्मानित भएकी छिन् । सञ्चारिका समूह मकवानपुरले आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा शनिवार साम्बालाई सम्मान गरेको‌ हो । साम्बालाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा), हेटौंडा उपमहानगरपालिकाका […]

August 2, 2025

डुरान्ड कपमा आर्मीको दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कपमा‌ आज आफ्नो दोस्रो खेल खेल्दैछ। समूह ‘सी’ मा रहेको आर्मीले लदाख फुटबल क्लबको सामना गर्दैछ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । लदाखको यो पहिलो खेल हो । पहिलो खेलमा आर्मीले जमशेदपुर फुटबल क्लबसँग ३-२ ले पराजित […]

August 1, 2025

कालिकाको विजयी सुरुवात

सुशील पन्त क्षेत्री, भरतपुर भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आज सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित निकालेको छ । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको […]

August 1, 2025

चर्च ब्वाइजले आर्मीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आजको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमाचर्च ब्वाइजको जितमा आर्यन नेगीले २ र सुशन थापा मगरले १ गोल गरे । आर्मीका सोहित बाइबाले सान्त्वना गोल फर्काए । नेगीले ३४औं तथा ४५औं […]

July 31, 2025

झापा महिला गोल्डकप कात्तिकमा

बिर्तामोड (हाम्रो खेलकुद)- झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि आयोजना हुन लागेको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताबारे सुनाउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ’, […]

July 31, 2025

शनिश्चरे गोल्ड कप कात्तिकमा

दिपक बोहरापथरी ११ फुटबल क्लबले दोस्रो शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता कात्तिक आयोजना गर्ने भएको छ। क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति घोषणा गर्नुका साथै आयव्यय विवरण सार्वजनिक गरेको छ। क्लबको शिखरचोकस्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सुमन बिकले गत आर्थिक वर्षमा १७ लाख ८५ हजार ८ सय ४० रुपैयाँ आम्दानी भएको र १४ लाख ८१ हजार […]

July 31, 2025

प्रधानमन्त्री ओलीद्वारा ‘फुटबल फर स्कुल्स’ को उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले फिफाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको उद्घाटन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज दशरथ रंगशालामा आयोजित कार्यक्रममा कोस्तुभ एकेडेमीका शिक्षक तथा विद्यार्थीलाई बल हस्तान्तरण गर्दै उनले कार्यक्रमको औपचारिक उद्घाटन गरे। अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीले […]

July 31, 2025

नेपाल र बंगलादेश एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेश साफ यु १७ च्याम्पियनसिप २०२५ को एकै समूहमा परेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, बंगलादेश र आयोजक श्रीलंका समूह ‘ए’ रहेको छ । समूह ‘बि’ मा भने भारत सहित भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । खेल तालिका अनुसार […]

July 31, 2025

भरतपुरमा राष्ट्रिय युवा संघ कप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भरतपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् । राष्ट्रिय युवा संघ अन्तर्गत […]

July 30, 2025

फुटबलकर्मी हमाल रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)- खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालको निधन भएको छ। भारतमा मृगौला उपचारका क्रममा ५२ वर्षका हमालको बुधवार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। २ महिनादेखि उनी भारतमा उपचार गराइ रहेका थिए। हमालको नेतृत्वमा सुदूरपश्चिम स्पोर्टसले धनगढीमा नेपालमा सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप सञ्चालन गर्दै आएका थियो ।  सुदूरपश्चिम […]

Success

Thank you for your time.