July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगको अंक तालिकामा विभागीय टोली नेपाल पुलिस क्लबले अग्रता बढाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा श्री भगवती क्लबलाई ३-० ले हराउँदै पुलिसले शीर्ष स्थानको अग्रता ४ अंक बनाएको हो । जितपछि पुलिसको २२ अंक पुगेको छ। दोस्रो स्थानको संकटा क्लबको १९ अंक छ । पुलिसको […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको फाइनलमा प्रवेश गरेको छ। युएईको आइएफए स्पोर्टसलाई ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिमल्सिनाले गोल गरेपछि नेपाली टोली फाइनल पुगेको […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिग मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबारको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई ४-२ ले पराजित गर्यो । मनाङको जितमा प्रकाश सिंहले २ तथा रोहन थापा मगर र सन्देश तामाङले समान १ गोल गरे । हिमालयन शेर्पाका जेनिल सुब्बा र सन्गि शेर्पाले गोल […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आर्मीको जितमा निरज अधिकारी, युगल भण्डारी र शोहित बाइबाले गोल गरे । मुक्सन राईले सातदोबाटोका लागि गोल गरे । खेलमा अग्रता भने सातदोबाटोले लिएको थियो । […]
July 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी रहेको डुरान्ड कपको पहिलो खेलमा जमशेदपुर एफसीसँग हार बेहोरेको छ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको समूह सि को पहिलो जमशेदपुर फुटबल क्लबले आर्मीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जमशेदपुरको जितमा सार्थक, मनविर र निखिलले समान १ गोल गरे । आर्मीका […]
July 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले एन्फा यु१६ युथ लिगको शीर्ष स्थान उक्लने अवसर गुमाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिवारको दोस्रो खेलमा मछिन्द्र क्लबसँग २-१ ले पराजित हुदै संकटाले शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको हो । हारपछि संकटाको ८ खेलबाट १८ अंक छ । समान खेलबाट विजेता मछिन्द्रको १७ अंक भएको छ । पुलिस […]
July 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । आज दिनको पहिलो खेलमा एपिएफले एनआरटीमाथि १-० को जित हासिल गर्यो । एपिएफको जितमा प्रशिश खनालले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा प्रशिशले गरेको गोल नै खेलको निर्णायक साबित भयो । जितपछि एपिएफको […]
July 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतको डुरान्ड कपमा आज आफ्नो पहिलो खेल खेल्दैछ। आर्मीले समूह सि को पहिलो आज जमशेदपुर फुटबल क्लबको सामना गर्दैछ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । आर्मी र जमशेदले प्रतियोगितामा पहिलो खेल खेल्दै छन् । मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले दोस्रो […]
July 24, 2025
एजेन्सी – मार्कस रासफोर्ड सिजनभरको लोनमा ला लिगा क्लब बार्सिलोनामा पुगेपछि आफू घरमै जस्तो महसुस भइरहेको बताएका छन्। २७ वर्षीय इङ्लिस फरवार्ड म्यानचेस्टर युनाइटेडबाट सुरुवाती रुपमा १२ महिनाको लोन सम्झौतामा बार्सिलोनाम पुगेका हुन्। बार्सिलोनाले सन् २०२६ मा ३५ मिलियन युरोमा उनलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि राखेको छ।ग्यारी लिनेकरपछि बार्सिलोनाले अनुबन्ध गरेको उनी पहिलो […]
July 24, 2025
एजेन्सी – स्पेन युइएफए महिला युरो फाइनलमा पुगेको छ। ऐताना बोनमाटीको अतिरिक्त समयमा गरिएको गोलले जर्मनीलाई १-० ले हराउँदै स्पेन युरोको उपाधि नजिक पुगेको हो। स्पेनले इंग्ल्यान्डसँग फाइनल खेल्नेछ। पछिल्लो विश्व कप यीनै दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। दुईपटक बलन डि’ओर जितेकी बोनमाटीले १ सय १३औं मिनेटमा […]