default_image

फुटबल

July 10, 2025

मनाङ र मछिन्द्रको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबले बराबरी खेल्दा न्युरोड टिम एनआरटीले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबारको दोस्रो खेलमा मनाङ र मछिन्द्रले १-१ को बराबरी खेले । मछिन्द्रका करन धामीले तेस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा मछिन्द्रका सुमन बम ठकुरीले […]

July 10, 2025

नेपालको वरीयता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरीयता नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको वरीयता खस्किएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६औं स्थानमा छ। यसअघि नेपाल १ सय ७५औं स्थानमा थियो । नेपालीले पछिल्लो समय दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । […]

July 10, 2025

सविनको दुई गोलमा हिमालयन शेर्पाको जित

काठमाडौं (हाम्रो खेलकुद) – सविन बिशंखेको दुई गोलको सहयोगमा हिमालयन शेर्पा क्लबले एन्फा यु-१६ लिगमा जित निकालेको छ । बिहिबार पहिलो खेलमा पुनरागमन जित निकाल्ने क्रममा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई ३-२ ले हराएको हो । हिमालयनको लागि अभि राईले निर्णायक गोल गरे । जावलाखेलका लागि विशाल शाही र प्रिन्स भुजेलले गोल गरे । खेलमा […]

July 10, 2025

मेस्सीको दुई गोलमा मियामीको जित

एजेन्सी – कप्तान लियोनल मेसीको दुई गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ । मियामीले आज भएको खेलमा न्यु इङ्ग्ल्यान्ड रिभोल्युसनलाई २-१ गोल गर्यो । न्यु इङ्ग्ल्यान्डका लागि कार्लेस गिलले सान्त्वना गोल गरे । २७औं मिनेटमा गोल गर्दै मेसीले मियामीलाई सुरुवाती अग्रता दिलाए। मेस्सीले ३८औं मिनेटमा अर्को गोल गरे। खेलको […]

July 10, 2025

पिएसजी क्लब विश्व कपको फाइनलमा, रियल पराजित

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ।रियल मड्रिडलाई बुधवार ४–० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो। पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे। खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो। पिएसजीले […]

July 9, 2025

राष्ट्रपति ट्रम्प क्लब विश्वकपको फाइनलमा उपस्थिति हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नाे कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने समाचार बाहिरिएको हो। संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको […]

July 9, 2025

प्रशिक्षक डे वाइल्डकै कारण समस्या भएको अफिसियलको दाबी

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा टोलीमा समस्या आउनुको मुख्य कारण प्रशिक्षक प्याट्रिक डे वाइल्ड रहेको टोलीका अन्य अफिसियल आरोप लगाएका छन्। हेड अफ डेलिगेट्स रहेकी अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य सरिला श्रेष्ठ मालेकु, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र प्राविधिक निर्देशक हरि खड्काले आज संयुक्त रुपमा पत्रकार […]

July 9, 2025

पुलिस, एपिएफ र श्री भगवतीको जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु – १६ युथ लिगमा आज नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्री भगवती क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले फ्रेन्डस् क्लब, एपिएफले चर्च ब्वाइज युनाइटेड तथा श्री भवतीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको हो । पहिलो खेलमा पुलिसले फ्रेन्ड्सलाई २-० ले पराजित गरेको […]

July 9, 2025

साम्बासहित १० खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ सहित १० फुटबलरलाई बुधवार नगद तथा छात्रवृत्तिसहित सम्मान गरेको छ । धुम्बाराहिस्थित स्कुलमा आज आयोजित कार्यक्रममा कप्तान साम्बा , अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, […]

July 9, 2025

साफ यु-१७ को खेल तालिका सार्वजनिक

एजेन्सी – साफ महिला यु-१७ च्याम्पियनसिप २०२५ को खेल तालिका सार्वजनिक भएको छ । बुधबार दक्षिण एसियाली फुटबल फेडेरेसनले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता आगामी महिनामा आयोजना हुदैछ । २० देखि ३१ अगस्टसम्म आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग खेल्नेछ । नेपालले २० अगस्टमा हुने उद्घाटन खेलमा भारतको सामना गर्नेछ । […]

Success

Thank you for your time.