default_image

फुटबल

June 30, 2025

मियामीलाई हराउँदै पिएसजी क्‍वाटरफाइनलमा

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा आइतवार लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब मियामीलाई ४-० ले हराउँदै पिएसजी अन्तिम आठमा पुगेको हो। पिएसजीको जितमा जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे । १ गोल आत्मघाती रह्यो। […]

June 29, 2025

एक सयौं खेलमा नेपालको सानदार जित, कप्तान साम्बाको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९-० को फराकिलो अन्तरले हराएको छ । अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान १ गोल गरे । नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो। १२औं मिनेटमा अनिता बस्नेतले गोल गरिन्। सविता राना मगरको […]

June 29, 2025

अनिता र साम्बाको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनपटको पहिलो हाफमा नेपाल लाओस विरुद्ध २-० को लिएको छ। नेपालको लागि अनिता बस्नेत र सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उज्वेकिस्तानमा जारी खेलमा नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो। १२औं मिनेटमा अनिताले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको लेफ्ट फुटेट सटले जाली चुम्यो। एकपक्षीय […]

June 29, 2025

एक‌ सयौं खेलमा साम्बा कप्तान

काठमाडौं (हाम्रो खेलकुद)- नवनियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा कप्तानको जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) लाई दिएका छन्। कप्तानको नाम सार्वजनिक गर्न नाटकीय शैली अपनाइएको छ। खेल सुरु हुनु करिब एक घण्टा अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको प्लेइङ ११ मा रेनुका नगरकोटेलाई कप्तान तोकिएको […]

June 29, 2025

लाओस विरुद्धको पहिलो रोजाइमा व्यापक परिवर्तन, रेनुका कप्तान

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ। कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ। पहिलो रोजाइका नियमित खेलाडी रेखा पौडेल र प्रीति राई पनि बेन्चमा राखिएकाे छ। नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको […]

June 29, 2025

नेपाल पहिलो पटक लाओससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप छनोटमा आज नेपालले पहिलो खेल खेल्दैछ। नेपालले महिला फुटबल पहिलो पटक लाओसको सामना गर्न लागेको हो । नेपाली टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्ने मिसनको सुरुवात गर्दैछ। आजको यो खेल नेपालको लागि विशेष पनि रहनेछ। नेपालले एक सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछ। नेपाली टोली नयाँ […]

June 29, 2025

नेपालको एक सयौं खेलमा प्रशिक्षक प्याट्रिकको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले अहिलेको टोलीले विश्व कप खेल्नेमा ढुक्क रहेको बताएका थिए। नेम्वाङले विदेशी प्रशिक्षक नियुक्त गरिएको र यो पटक नेपालले एसियन कपमा छनोट हुनेमा प्रशिक्षक माथि एन्फाले विश्वास गरेको बताएका थिए । एन्फा नेतृत्वको विश्वासका बीच नवनियुक्त प्रशिक्षक […]

June 29, 2025

पाल्मेइरास क्लब विश्वकपको क्वाटरफाइनलमा

सुबास हुमागाईं, फिलाडेल्फिया ब्राजिलिकै प्रतिद्वन्द्वी बोटाफोगोलाई हराउँदै पाल्मेइरासले फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । लिंकन फाइनान्सियल फिल्डमा पाल्मेइरासले १-० को जित दर्ता गर्दै अमेरिकाको सुखद यात्रालाई निरन्तरता दिन सफल रह्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको खेलमा पाउलिन्होले गरेको गोल नै निर्णायक सावित भयो । निर्धारित समयको दोस्रो हाफमा […]

June 28, 2025

डिभाइन एलाइट फुटबल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेपलान्चोकको धुलिखेल–१२, बृकल्यान्डमा डिभाइन एलाइट फुटबल एकेडेमी (डिइएफए) को औपचारिक उद्घाटन भएको‌ छ। नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडी दाजुभाइ जर्ज प्रिन्स र जिलेस्पी जंग कार्की सञ्चालक रहेको एकेडेमीलाई शिक्षा र खेलकुदको समन्वयमा आधारित बनाइएको बताइएको छ। एकेडेमीसँगै सञ्चालनमा रहेको डिभाइन लाइट स्कुलले माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ। एकेडेमीका अध्यक्ष […]

June 28, 2025

महिला फुटबल टोलीको एक‌ सयौं खेलअघि नयाँ कप्तानको चर्चा

सरिता श्रेष्ठ,काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको झन्डै ४ दशक भइसकेको छ। महिला टोलीले सन् १९८६ को डिसेम्बर १४ तारिखमा पहिलो पटक अन्तराष्ट्रिय खेल खेलको दिन हो । एसियन च्याम्पियनसिपमा हङकङ विरुद्ध  खेल्दै महिला टोलीले फुटबलको अन्तराष्ट्रिय यात्राको सुरु गरेको थियो। नेपाली पुरुष टोलीले १९८२ पहिलो औपचारिक अन्तर्राष्ट्रिय खेल खेलेको थियो। […]

Success

Thank you for your time.