default_image

फुटबल

January 8, 2022

आत्मघाती गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा […]

January 8, 2022

आडेलाजा र ओलावालेको गोलमा मनाङलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – आडेलाजा सोमिडे र ओलावाले ओलाडिपे अफिजको गोलमा उपाधि दौडमा रहेको मनाङ–मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलविरुद्ध अग्रता लिएको छ । मनाङले च्यासलविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । पोखरा रंगशालामा शनिबार भइरहेको खेलको चौथो मिनेटम नै आडेलाजा सोमिडेको गोलबाट मनाङले अग्रता लिएको हो । उनले […]

January 8, 2022

पहिलो हाफमा मछिन्द्र र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई पहिलो हाफमा बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको मछिन्द्र र फ्रेन्ड्सले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि मछिन्द्रले फ्रेन्ड्सको बलियो रक्षापङ्ति […]

January 8, 2022

मछिन्द्र र मनाङ फरक खेलमा उत्रदै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) आठौं चरणका तीन खेल हुँदैछन् । दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र अर्को एक खेल पोखरा रंगशालामा हुनेछ । उपाधि होडमा रहेका मछिन्द्र फुटबल क्लब र मनाङ–मस्र्याङ्दी क्लबले फरक खेलमा प्रतिस्पर्धा गर्दैछन् । न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लबबीच […]

January 8, 2022

मेस्सी, लेवान्डोस्की र सलाह ‘दि बेस्ट’ को अन्तिम मनोनयनमा

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको यसपालीको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब […]

January 8, 2022

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सिटीले लिग टुको स्विन्डनमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा बर्नाडो सिल्भा, गाब्रियल जेसस, इल्केए गुन्डोगान र कोल पाल्मेरले गोल गर्दा घरेलु टोलीका ह्यारी म्याककृडिले एक […]

January 8, 2022

शीर्षस्थानको बायर्न म्युनिखको हार

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमै हार बेहोरेको छ । बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग २–१ ले स्तब्ध बनेको हो । एलिएन्ज एरिनामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका लागि रोबर्ट लेवान्डोस्कीले गोल गर्दा बोरुसिया मोन्चेनग्लाडवाकका फ्लोरियन नेउहस र स्टेफन लेइनरले गोल गरे । बुन्डेसलिगामा बायर्नको यो सिजनमा तेस्रो […]

January 7, 2022

एन्फाले क्लबलाई १ करोड बढी वितरण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका ए,बी,सी डिभिजनका ४२ क्लबलाई १ करोड भन्दा बढी रकम वितरण गर्ने भएको छ । सहिद स्मारक लिग खेल्ने तीनै श्रेणीका क्लबले तयारी वापत पाउने रकममा हरेक क्लबलाई २ लाख ५० हजार रुपैयाँ थप दिने एन्फा कार्यसमितिको बैठकले निर्णय गरेको छ । हाल दशरथ रंगशालामा […]

January 7, 2022

विवादित एन्फा वित्तीय निर्देशकको विषयमा छानविन हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विवादित वित्तीय निर्देशक (फाइनान्स डाइरेक्टर) निरनजंग शाहका विषयमा छानविन गर्न उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ । शाहले एन्फाले खरिद गरेका हवाई टिकटमा रकम मेटाउँदै अर्को दर राखेको पाइएको र आन्तरिक लेखा परिक्षणका दौरान बैंकमा दाखिल गर्नुपर्ने रकम आफैसँग राखेको देखिएपछि त्यसका विषयमा […]

January 7, 2022

बार्सिलोनाका कौटिन्हो एस्टन भिल्लामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्हो इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् । कौटिन्हो लोनमा इंग्लिस क्लबमा पुगेका हुन् । सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा बार्सिलोना आएपछि कौटिन्होले दोस्रोपटक बार्सिलोना छाडेका हुन् । २९ वर्षीय कौटिन्होले सन् २०१९–२० को सिजनमा जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलेका थिए […]

Success

Thank you for your time.