default_image

फुटबल

January 12, 2022

नाइजेरियासँग इजिप्टको हार

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा इजिप्टले पहिलो खेलमा नाइजेरियासँग हार बेहोरेको छ । नाइजेरियाले इजिप्टलाई १–० ले पराजित गरेको हो । ओम्निीपोर्ट रुम्दी एड्जिया क्यामरुनमा मंगलबार राति भएको खेलमा नाइजेरियाको जितमा पहिलो हाफमा केलिची इहानाचोले गरेको गोल नै निर्णायक बन्यो । उनले ३०औं मिनेटमा जोइ एरिवोको पासमा गोल गरेका थिए । एक गोलले पछि […]

January 11, 2022

एन्फा सदस्य उपाध्याय साफको दुई समितिमा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा पुरुष राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय दक्षिण एसियाली खेलकुद महासंघ (साफ) को दुई स्वतन्त्र समितिको सदस्यमा मनोनित भएका छन् । शुक्रबार आयोजित साफको विशेष साधार सभाले सन् २०२२ देखि २०२६ सम्मका लागि तीन समिति निर्माण गरेको थियो । उक्त तीन समिति […]

January 11, 2022

टोरेसले रियल म्याड्रिडविरुद्ध खेल्ने!

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट यसै विन्टरमा बार्सिलोनामा अनुबन्ध भएका स्पेनिस फरवार्ड फेरान टोरेस क्लबमा आधिकारिक रुपमा दर्ता भएको छ । यससँगै टोरेसले साउदी अरेबियामा हुने स्पेनिस सुपर कपमा रियल म्याड्रिडविरुद्ध खेल्ने सम्भावना बलियो बनेको छ । उनी कोरोना संक्रमणमुक्त भइसकेको छ । बार्सिलोनाले सार्वजनिक गरेकै दिन टोरेसलाई कोरोना पुष्टि भएको थियो । टोरेसले […]

January 11, 2022

भिल्लालाई हराउँदै म्यानचेस्टर एफए कपको चौथो चरणमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले भिल्लालाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए । ओल्ड ट्राफोर्डमा सोमबार राति भएको प्रतिस्पर्धात्मक बनेको […]

January 10, 2022

आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता रहने

कोरोनाले थलिएको २ वर्षपछि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । मोफसलकै लोकप्रिय प्रतियोगिता आहारारा गोल्डकप फुटबल प्रतियोगिताले फेरि पनि कोरोनाको चुनौती सामना गर्नुपर्ने देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जादाँ गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती नै जारी गर्दै मेला, महोत्सव तथा भिडभाड नगर्न र अनिवार्य रुपमा मास्कको प्रयोग […]

January 10, 2022

बिबिसी र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको आठौँ चरणको अन्तिम खेलमा सोमबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज (बिबिसी) ले १-१ को बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसविरुद्ध बिबिसीले अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउँन पर्यो । खेलको पहिलो हाफमा एक एक गोल गरेका दुवै टोलीले दोस्रो हाफमा गोल […]

January 10, 2022

पहिलो हाफमा बिबिसी र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको अन्तिम खेलको पहिलो हाफमा सोमबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाईज (बिबिसी) ले १-१ बराबरी खेलेका छन्। खेलको दोस्रो मिनेटमा नै बिबिसीले रोशन आले मगरको गोलमा अग्रता बनाएको थियो। शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई […]

January 9, 2022

एसी मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । मिलानले १० खेलाडीमा समेटिएको घरेलु टोल्ी भेनेजियालाई ३–० ले पराजित गरेको हो । मिलानको जितमा थियो हर्नान्डेजले दुई गाृल गर्दा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले एक गोल थपे । खेलको दोस्रो मिनेटमा नै ज्लाटनको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । उनले राफयल […]

January 9, 2022

जगजित र आशिष राष्ट्रिय टोलीको छनोटमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मिडफिल्डरद्वय जगजित श्रेष्ठ र आशिष राईलाई मौरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि प्रारम्भिक टोलीमा समेटेका छन् । प्रशिक्षक अलमुताइरीले आर्मीबाट खेलिरहेका जगजित र च्यासलका युवा मिडफिल्डर आशिषलाई प्रारम्भिक छनोटमा समेटेका हुन् । आर्मीका मिडफिल्डर सन्तोष तामाङ पछिल्लो खेलमा चोट बोक्दै बाहिरीएपछि उनको स्थानमा दुई जनालाई […]

January 9, 2022

थ्री स्टारले शेर्पालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्दा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । थ्री स्टारले शेर्पामाथि २–० को जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टारको जितमा जितमा अन्सुमाना क्रोमाहले एक गोल गर्दा एक गोल उपहार पाएको […]

Success

Thank you for your time.