default_image

फुटबल

December 8, 2021

हालान्ड र रिउस चम्कँदा डर्टमुन्डको सानदार जित

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिसकेको जर्मन क्लब बोरुसिया डर्टमुन्डले समूह चरणको अन्तिम खेलम सानदार जित दर्ता गर्दै सुखद अन्त्य गरेको छ । घरेलु मैदानमा डर्टमुन्डले १० खेलाडीमा समेटिएको टर्किस क्लब बेसिक्टासलाई ५–० को भारी गोल अन्तरले पराजित गरेको हो । डर्टमुन्डको जितमा कप्तान मार्काे रिउस र एर्लिङ ब्राउट हालान्डले समान दुई तथा डोनेल […]

December 8, 2021

लिभरपुलको शतप्रतिशत जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गरेको हो । मिलानोमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । घरेलु टोलीका फिकायो टोमोरीले […]

December 8, 2021

इन्टरलाई हराउँदै रियल म्याड्रिड समूह विजेता

एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा टोनी क्रुस र मार्काे एसेन्सियोले गोल गरेपछि रियलले २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह चरण पार गरेपनि समूह विजेताको […]

December 8, 2021

पोर्टाेलाई हराउँदै एट्लेटिको म्याड्रिड नकआउटमा

एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमामाथि सहज जित निकाल्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोले ९ खेलाडीमा समेटिएको घरेलु टोली पोर्टाेलाई ३–१ ले परापजत गर्दै समूह ‘बी’ बाट उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र […]

December 8, 2021

मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सहज जित

एजेन्सी – लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले […]

December 7, 2021

च्याम्पियन्स लिग : कुन टोलीलाई के आवश्यक ?

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल मंगलबार सुरु हुँदैछ । हालसम्म ८ समूहबाट नकआउट चरण पुग्ने ११ टोलीको छिनोफानो हुँदा ५ टोलीको भविष्य अन्तिम खेलले निर्धारण गर्नेछ । समूह विजेताका रुपमा ५ टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने बाँकी ६ टोलीले समूह विजेता […]

December 7, 2021

टोटेनहमका ६ खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परको सिनियर ६ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बेलायती संचारमध्यमका अनुसार टोटेनहमको सिनियर टोलीका ६ खेलाडी र दुई जना स्टाफलाई कोरोनो सक्रमण पुष्टि भएको बताइएको छ । सिनियर टोलीकै ६ खेलाडीलाई कोरोना पुष्टि भएपछि टोटेनहमलाई थप समस्या सिर्जना भएको छ । खेलाडीको नाम भने खुलाइएको छैन । खेलाडीहरु […]

December 7, 2021

सलाह, लिभरपुलमा अनिश्चित भविष्य अनि बार्सिलोनाको इच्छा

एजेन्सी – मोहम्मद सलाहको लिभरपुलसँगको अहिलेको सम्झौता सकिन डेढ वर्ष बाँकी छ । यस्तोमा इजिप्सियन फरवार्डको भविष्यलाई लिएर क्लबका समर्थकले चासो राख्न थालेका छन् । प्रिमियर लिगमा लिभरपुलको उपाधि दौडलाई बलियो बनाउने क्रममा सलाहले जारी सिजनमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनको नयाँ सम्झौताका विषयमा कुनै टुंगो लागिसकेको छैन । तर पनि उनले आफू […]

December 7, 2021

मनाङका प्रशिक्षक फुजा नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन प्रशिक्षक तोपे फुजा नेपाल आइपुगेका छन् । लामो समयदेखि टोलीको प्रशिक्षकका रुपमा रहेका फुजा सिजनको सुरुवातअघि नै आउने भनिएको थियो । तर भिसा समस्याका कारण उनी आउन ढिलाइ भएको थियो । मंगलबार फुजालाई मनाङका व्यवस्थापक रामबहादुर गुरुङ र अफिसियल […]

December 7, 2021

रियल म्याड्रिड र इन्टर मिलान भिड्दै

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) राति समूह विजेता बन्न स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल इन्टरलाई पराजित गर्दै समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा […]

Success

Thank you for your time.