default_image

फुटबल

December 4, 2021

रुमेशको गोलमा च्यासललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुमेश बतौंलाको गोलमा च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । ४३औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका हुन् । कमल श्रेष्ठको कर्नरमा आएको बललाई मेसुके ओउमोउको कमजोर क्लिअरेन्सको फाइदा उठाउँदै अनमार्क रहेका रुमेशले पेनाल्टी बक्सभित्रबाट […]

December 4, 2021

मनाङ हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा फ्रान्कलिन कोटेटालाले दर्शनीय गोल गरेपछि उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेपनि मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे । मनाङका दयानन्द […]

December 4, 2021

मनाङ र संकटाबीचको पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्याङ्दी क्लब र संकटा क्लबले काठमाडौमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलको पहिलो हाफमा १–१ को बराबरी खेलेका छन् । खेलमा पछि परेको अवस्थाबाट मनाङले बराबरी गोल फर्काएको हो । निरज बस्नेतको गोलबाट संकटाले ३१ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । लक्ष्मण रुचालको फ्रिकिकमा […]

December 4, 2021

लिगमा पकड जमाउँदै रियल म्याड्रिड र पीएसजी

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) यो सिजनको घरेलु लिगको उपाधिको मुख्य दावेदारको रुपमा उभिएका छन् । स्पेनिस ला लिगामा रियलले १५औं राउन्डको खेल सकिदा दोस्रो स्थानको टोली एट्लेटिको म्याड्रिड र रियल सोसिडाडलाई ७ अंकले पछि पारेको छ । एट्लेटिकोले एक खेल कम खेलेको छ । यता, पिएसजीले […]

December 4, 2021

मनाङ र संकटा तथा च्यासल र एनआरटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) तेस्रो राउन्डको दोस्रो दिनको खेलमा दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधि दावेदार मनाङ–मर्स्याङ्दी क्लबले संकटा क्लबसँग दिँउसो १ बजे प्रतिस्पर्धा गर्दा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीचको रोमाञ्चक खेल दिउँसो ४:४५ बजे हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

December 4, 2021

गोलकिपर अभावले बदलिएको खेल

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल सामूहिक खेल भएकाले टोलीमा सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । मैदान भित्र मात्र होइन, बाहिर हुनेको पनि उत्तिकै प्रभाव रहन्छ । फुटबल त्यस्तो रोमान्चक खेल हो जहाँ हर सेकेण्ड नयाँ मोड आउँन सक्छ । मैदान प्रवेश गर्नुअघिकै सबै योजनाले काम गर्छ नै भन्ने हुँदैन । नसोचेका अनेक घटना हुन सक्छन् । पोजिसन […]

December 4, 2021

रियल म्याड्रिडमा भिनिसियसको लय

एजेन्सी – सन् २०१८ मा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अप्रत्यासित रुपमा रियल म्याड्रिड छाडे । त्यही समयमा रियलले ब्राजिली युवा प्रतिभावान् विंगर भिनिसियस जुनियरले फ्लामेङ्गोबाट क्लबमा अनुबन्ध गरिसकेका थिए । सुरुवाती समयमा विरलै मौका पाएका भिनिले पछिल्लो समय जति खेलमा मौका पाएका छन् । ति सबै खेलमा आफ्नो बलियो उपस्थिति जनाएका छन् । अझ […]

December 4, 2021

फिफा रेफ्री अन्जना र रोजेन वैवाहिक जीवनमा बाँधिदै

काठमाडौं (हाम्रो खेलकुद)– महिला फिफा रेफ्री अन्जना राई र अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री विभागका रेफ्री म्यानेजर रोजेन श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी अन्जना र पूर्व फिफा सहायक रेफ्री समेत रहेका रोजेनको बिहीबार टिकाटाला भएको थियो । दुई परिवारको उपस्थितिमा उदयपुर गाईघाटस्थित अन्जनाको घरमा टिकाटाला भएको […]

December 3, 2021

रोहितको गोलमा पर्सिजाको जित

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दको गोलमा पर्सिजा जाकर्ताले इन्डोनेसियाको लिग वानमा जित हात पारेको छ । रोहितको गोलमा पर्सिजाले घरेलु मैदानमा पर्सिकावो १९७३ लाई १–० ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको सुरुवातमै रोहितले गोल गरेका थिए । उनले ४९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी […]

December 3, 2021

मार्टिन्सले गरे लिगको पहिलो ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको १६ औं खेलमा आएर पहिलो ह्याट्रिक भएको छ । नवप्रवेशी सातदोबाटो युथ क्लबका नाइजेरियन फरवार्ड अजायी मार्टिन्स जारी लिगमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । एपिएफ क्लबविरुद्ध ४–१ को सानदार जित निकाल्दा मार्टिन्स नायक बने । थ्री स्टारका पूर्व खेलाडी मार्टिन्स यो लिगमा […]

Success

Thank you for your time.