November 9, 2025
रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]
November 9, 2025
दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले […]
November 9, 2025
गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी […]
November 9, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। एलेजान्द्रो गार्नाचोको उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीले वुल्भ्सलाई ३-० ले हरायो। सन्डरल्यान्डले इन्जुरी समयमा गोल फर्काएपछि आर्सेनल २-२ को बराबरीम रोकिएको छ। गार्नाचोले ५१ औं मिनेटमा दिएको पासमा मालो गुस्टोले हेड मार्फत करियरको पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। […]
November 8, 2025
एजेन्सी – इन्ज्युरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आज हारबाट जोगिएको छ। इन्ज्युरी समयको छैंटौं मिनेटमा डे लिग्टले गोल गरेपछि युनाइटेड र टोटनहम हस्परको खेल २-२ को बराबरीमा टुंगिएको हो। खेलमा अग्रता युनाइटेडले लिएको थियो। युनाइटेडका ब्रायन म्बेउमोले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८४ औं मिनेटमा टोटनहमका म्याथिस टेलले गोल […]
November 8, 2025
दिपक बोहोरा/ हिमाल खरेल, झापा एपिएफ क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो सेमिफाइनलको इन्ज्युरी टाइममा गोल फर्काउँदै एपिएफले निर्धारण समयमा १-१ को बराबरी गरेको थियो। ७ मिनेट थपिएको इन्ज्युरीसमयको चौथो […]
November 8, 2025
रविन्द्र वाईबा, हेटौंडा तनहुँको हैरान्स क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा दोलखाको टाइगर्स टिमलाई ५-२ गोलले हराउँदै हैरान्सले लिगमा पहिलो जित हासिल गरेको हो। हैरान्सका लागि रोशन दोङले खेलको २५ औं र ३२ औं मिनेटमा गोल गरे। यस्तै समिराज थोकरले ४८ औं, विश्व लामाले ४९ […]
November 8, 2025
दिपक बोहोरा, झापा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागीय डर्बी हुँदैछ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले एक अर्कोको सामना गर्नेछन् । खेल दिउँसो दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। संकटा क्लबलाई हिजो २-० […]
November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को डेब्युमा उनी सम्मिलित टोली वेलिंगटन फिनिक्सले ए लिगमा बराबरी खेलेको छ। फिनिक्स र क्यानबेरा युनाइटेडबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ। खेलमा पहिलो अग्रता क्यानबेराले लिएको थियो। क्यानबेराका लागि जोसेफिन ओलिसिनोले १८ औं मिनेटमा गोल गरेकी थिइन्। फिनिक्सका लागि भान डेर मिर ३९ […]
November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]