default_image

फुटबल

August 28, 2021

एमबाप्पेले रियल रोज्नुको कारण

एजेन्सी – ढिला चाँडो केलियन एमबाप्पे रियल म्याड्रिडको खेलाडी बन्ने सम्भावना बलियो हुँदै गएको छ । त्यसका लागि रियलले प्रयास पनि अघि बढाइसकेको छ । यद्दपी पिएसजीले रियलको १ सय ६० मिलियन युरोको पहिलो प्रस्तावलाई अस्वीकार गरेपछि अर्को प्रस्ताव रियलसमक्ष पुगिसकेको छ । अझै पनि उनको सुरुवाको सम्भावना टरिसकेको छैन । यो सिजन वा अर्को […]

August 28, 2021

भ्यालेन्सिया ला लिगाको शीर्षस्थानमा

एजेन्सी – डिपोर्टिभो एलाभेसमाथि सहज जित निकाल्दै भ्यालेन्सिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा भ्यालेन्सियाले एलाभेसमाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाको जितमा ड्यानियल वास, कार्लाेस सोलेर र गोन्कालो गुइडेसले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल निस्किएको थियो । […]

August 28, 2021

हालान्डको गोलमा डर्टमुन्डको रोमाञ्चक जित

एजेन्सी – इन्ज्युरी समयमा नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा होफेनहाइनमाथि रोमाञ्चक जित हात पारेको छ । सबै पाँच गोल दोस्रो हाफमा सम्भव हुदा डर्टमुन्डले होफेनहाइनमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलमा डर्टमुन्डका जियोभानी रेना, जुडे बेलिङघम र हालान्डले गोल […]

August 28, 2021

इन्टर मिलानको पूनरागमन जित

एजेन्सी – साविकको विजेता इन्टर मिलानले एक गोलले पछि परेको अवस्थामा इटालियन सिरी ‘ए’ मा पूनरागमन जित दर्ता गरेको छ । घरेलु टोली हेलास भेरोनासँग १–० ले पछि परेको अवस्थामा इन्टरले ३–१ को पूनरागमन जित दर्ता गरेको हो । भेरोनामा शुक्रबार राति भएको खेलमा इन्टरको जितमा जोआक्विन कोरेआले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरे […]

August 27, 2021

‘सी’ डिभिजन लिग छनोट – आरसी–३२ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आरसी–३२ फुटबल एकेडेमीले शानदार जितसहित विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबमाथि ८–० को फराकिलो जित निकाल्दै आरसी–३२ ले सुखद सुरुवात गरेको हो । समूह ‘सी मा रहेको आरसी–३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक पुरा गर्नुका साथै […]

August 27, 2021

रोनाल्डो अनुबन्धनका लागि म्यानचेस्टर युनाइटेड र युभेन्टस सहमत

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबीच सहमति भएको छ । म्यानचेस्टर युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जनाएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् । रोनाल्डो र […]

August 27, 2021

रोनाल्डो अनुबन्धनको दौडमा म्यानचेस्टर युनाइटेड अगाडि

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छोड्ने पक्का भएसँगै उनकै पूर्व क्लब म्यानचेस्टर युनाइटेड पनि ट्रान्सफर दौडमा समावेश भएको छ । रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि एजेन्ट जोर्गे मेन्डेसले युनाइटेडसँग सम्झौताबारे प्रारम्भिक छलफल पनि सुरु गरिसकेका छन् । म्यानचेस्टर सिटीले रोनाल्डोसँग व्यक्तिगत सम्झौतामा नै सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको […]

August 27, 2021

रोनाल्डोले युभेन्ट्स छाड्ने

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाड्ने निर्णय गरेका छन् । पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग नाम जोडिइरहँदा रोनाल्डोले युभेन्ट्स छाड्ने निर्णय गरेका हुन् । प्रिमियर लिग च्याम्पियन सिटीले ह्यारी केनलाई अनुबन्ध नसकेको अवस्थामा रोनाल्डोलाई क्लबमा अनुबन्ध गर्ने योजना बनाएको छ । पावेल नेडवेद र मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई क्लबमै राख्ने प्रयास […]

August 27, 2021

नेपालविरुद्ध भारतको बलियो टोली घोषणा

एजेन्सी – नेपालविरुद्ध अर्को साता हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा भएको छ । कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको बिहीबार घोषणा भएको छ । नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुन लागेको हो । ६ वर्षपछि यी दुई टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको […]

August 27, 2021

विराटनगरबाट खेलेका मान्जी आई लिग क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको स्पेनिस फरवार्ड पेन्द्रो मान्जी आई लिग क्लब एफसी बेंगलरु युनाइटेडमा आबद्ध भएका छन् । भारतीय माथिल्लो लिग आइ लिग यसअघि नै खेलिसकेका मान्जी नयाँ सिजनका लागि बिहीबार बेंगलरुमा अनुबन्धित भएका हुन् । दशरथ रंगशालामा जेठमा सम्पन्न एनएसएलमा प्रभावशाली प्रदर्शन गर्ने विदेशी खेलाडी मध्ये मान्जी […]

Success

Thank you for your time.