default_image

फुटबल

June 25, 2021

चिलीलाई हराउँदै पाराग्वे दोस्रो स्थानमा उक्लियो

एजेन्सी – चिलीमाथि सहज जित निकाल्दै पाराग्वे कोपा अमेरिका कपको समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेले चिलीलाई नै पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । स्टेडियो नासिनोलमा शुक्रबार बिहान भएको खेलमा पाराग्वेको २–० को जितमा सामु र मिगुइल अल्मिरोनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । एक गोलले पछि परेको […]

June 25, 2021

पहिलो जितसँगै उरुग्वे क्वाटरफाइनलमा

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह ए को खेलमा बोलिभियालाई पराजित गर्दै उरुग्वेले पहिलो जितसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोलीले २-० को जित दर्ता गरेको हो । यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको […]

June 24, 2021

बोलिभिया र उरुग्वे पहिलो जितको खोजीमा

एजेन्सी – कोपा अमेरिका कपमा शुक्रबार बिहान दुई खेल अन्तर्गत समूह ‘ए’ मा बोलिभिया र उरुग्वे तथा चिली र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ । बोलिभिया र उरुग्वेबीचको खेल एरिना पान्टानलमा नेपाली समयअनुसार शुक्रबार बिहान २:४५ बजे हुने छ । दुवै टोली समूहमा पहिलो जितको खोजीमा हुनेछन् । समूह चरणमा उरुग्वेले दुई खेल खेल्दा अर्जेन्टिनासँग १–० ले […]

June 24, 2021

चिलीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – कोपा अमेरिका कपमा शुक्रबार बिहान दुई खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘ए’ अन्तर्गत बोलिभिया र उरुग्वे तथा चिली र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । चिली र पाराग्वेबीचको खेल स्टेडियो नासिनोलमा नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे हुने छ । पाराग्वेलाई हराउँदै चिली शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । पाराग्वेलाई हराउन सके चिलीले शीर्षस्थानमा अर्जेन्टिनालाई १ अंकले […]

June 24, 2021

रामोसलाई पिएसजीको प्रस्ताव

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोससँग छलफल अघि बढाएको सञ्चारमाध्यमले उल्लेख गरेको छ । रामोसले यसै महिना रियलसँगको १६ वर्षे यात्रा टुंगाएका थिए । नयाँ सम्झौताका लागि दुई पक्षबीच सहमति हुन नसकेपछि रामोसले क्लब छाड्ने निर्णय लिएका थिए । थुप्रै क्लबले भेट्रान रक्षकलाई भित्राउन चाहेका छन् । त्यसमा […]

June 24, 2021

अवे गोलको नियम हटाइने

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले अर्को सिजनदेखि क्लब फुटबलको प्रतियोगितामा अवे गोलको नियम हटाउने भएको छ । यूईएफएको कार्यसमिति बैठकले अवे गोलको नियम हटाउन आएको प्रस्तावलाई स्वीकृति दिएको हो । सन् १९६५ देखि प्रयोगमा आएको यस नियमले च्याम्पियन्स लिग र युरोपा लिगको नकआउट चरणमा पटक पटक निर्णायक भूमिका खेल्दै आएको थियो । अब […]

June 24, 2021

जन्मदिनमा पनि मेस्सीको भविष्य अनिश्चित

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सी बिहीबार ३४ औं वर्षमा प्रवेश गरेका छन् । उनको जन्मोत्सवलाई बार्सिलोनाले खेर जाने कुरै भएन । आफ्नो कप्तानको जन्म दिनमा टोलीले शुभकामना दिएको छ । मेस्सीले आफ्नो खेल जीवनमा गरेको उत्कृष्ट गोलहरुको भिडियो सामाजिक सञ्जालमा राख्दै बार्सिलोनाले मेस्सीलाई जन्म दिनको शुभकामना दिएका छ । जसले क्लब र उनका समर्थकका […]

June 24, 2021

नेपालले महिला एसियन कप छनोट आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु आयोजना गर्ने भएको छ । एएफसीले विहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् । छनोट अन्तर्गत समूह चरणका खेलहरु सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ । एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ […]

June 24, 2021

बुफोनले यसकारण बार्सिलोनालाई नकारे

एजेन्सी – पार्मा फर्कने गोलकिपर जियालुइजी बुफोनको निर्णयले विश्वका फुटबल प्रेमीहरुलाई सुखी बनाएको थियो । हाल इटालीको दोस्रो श्रेणीमा खेल्न लागेको पार्मा उनको खेल जीवनको पहिलो क्लब हो । इटालीका महान गोलकिपर बुफोन यस ट्रान्सफर विन्डोमा बार्सिलोनासँग सम्झौताको नजिक पुगेका थिए । तर, दोस्रो रोजाईको गोलकिपर हुनका लागि उनी क्याम्प नोउ नजाने निर्णयमा पुगे । […]

June 24, 2021

नेपालविरुद्ध थियो दाइको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेका इरानका अली दाइले नेपालविरुद्ध एकै खेलमा चारसहित कुल ५ गोल गरेका छन् । उनेल आफ्नो करिअरको पहिलो ह्याट्रिक नेपालविरुद्ध नै प्रहार गरेका थिए । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप अन्तर्गत फ्रान्सविरुद्ध समूह चरणको खेलमा २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुर्याए । […]

Success

Thank you for your time.