default_image

फुटबल

May 24, 2021

फुटबल टोलीसँग सदस्य सचिव सिलवाल पनि जाने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल जाने भएका छन् । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि मंगलबार यात्रामा निस्कँदैछ । नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल तय छ । नेपाली टोली मंगलबार राती कतार […]

May 24, 2021

स्पेनको युरो टोलीमा रियल म्याड्रिडका खेलाडी परेनन्

एजेन्सी – नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक लुइस एन्रिकेले घोषणा गरेको टोलीमा रामोससहित रियल म्याड्रिडका कुनै पनि खेलाडी टोलीमा परेका छैनन् । रामोसको फिटनेसलाई लिएर लामो समयदेखि चर्चा चल्दै आएको थियो । अन्त्यमा एन्रिकेले स्पेनका लागि १ सय […]

May 24, 2021

रियल र बार्सिलोनालाई च्याम्पियन्स लिगमा कठिन

एजेन्सी – युरोपको जारी फुटबल सिजन सकिने क्रममा छ । च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल यो साता हुँदैछ । तर, अर्को वर्ष हुने च्याम्पियन्स लिगका लागि समूह चरणको एउटा आकार भने लिइसकेको छ । युरोपका घरेलु लिगहरुको समाप्तीसँग च्याम्पियनलिगको समूह चरणका सम्भाविता प्रतिद्वन्द्वि प्रष्ट भएका छन् । स्पेनिस लिग उपाधि जित्न नसकेका रियल र […]

May 24, 2021

ला लिगामा खेल्ने रासफोर्डको संकेत

एजेन्सी – इङ्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डले खेल जीवन अघि बढ्दै जाँदा आफू ला लिगा खेल्नका लागि इच्छुक रहेको संकेत गरेका छन् । २३ वर्षे फरवार्डले अहिले सम्मको खेल जीवन म्यानचेष्टर युनाइटेडमा बिताइरहेका छन् । सन् २०१६ देखि नै उनी टोलीको हिस्सा रहँदै आएका छन् । देश बाहिर गएर खेल्ने विषयमा सोधिएको प्रश्नमा जवाफ दिने क्रममा […]

May 24, 2021

एमबाप्पेलाई दोहोरो उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पेले फ्रान्सेली लिगको सर्वाधिक गोलकर्ता सँगै लिगको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि जितेका छन् । लिगमा ३१ खेल खेल्दै उनले २७ गोल गर्न सफल रहे । पिएसजी लिगको उपविजेतामा सिमित भएपनि व्यक्तिगत रुपमा भने एमबाप्पेका लागि सिजन सफल नै रहयो । सिजनको अन्त्यसंगै उनको भविष्यमा पनि प्रश्न […]

May 24, 2021

हालान्डले डर्टमुन्ड नछाड्ने दावी

एजेन्सी – युरोपियन फुटबलमा ट्रान्सफर विन्डो नजिकिँदै गर्दा बोरुसिया डर्टमन्डका इर्लिङ हालान्ड कता जान्छन् भन्ने विषयमा चर्चा हुने गर्दछ । उच्च प्रदर्शन गरिरहेका उनीमाथि रियल म्याड्रिड र बार्सिलोनाले चासो राखेको यसअघि पनि पटक पटक सर्वजनिक भएको थियो । तर, डर्टमुन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हान्स जोचिम वाट्ज्केले क्लब र खेलाडी दुवैलाई उनी विक्रीमा नरहेको राम्ररी […]

May 24, 2021

पिएसजीलाई पछि पार्दै लिल बन्यो च्याम्पियन!

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २-१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो । पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २-० को जित हासिल गरेपनि उपाधिको सिलसिलामा पूर्णविराम लागेको हो । लिलले पिएसजीलाई १ अंकले पछि […]

May 24, 2021

सानदार जितसँगै युभेन्टस च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – अन्तिम खेलमा फराकिलो जित दर्ता गर्दै युभेन्टस अर्को सिजन यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको अन्तिम चरणको खेलमा आफू अनुकूल नतिजा आएपछि युभेन्टस शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको हो । युभेन्टसले बोलोग्नाको मैदानमा ४-१ को जित दर्ता गर्दा नेपोली भेरोनासँग १-१ को बराबरीमा […]

May 24, 2021

रोनाल्डो युभेन्टसको बेन्चमा

एजेन्सी – इटालियन क्लब युभेन्टसले इटालियन सिरी ए अन्तर्गत अन्तिम चरणको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ । बोलोग्नाविरुद्ध प्रशिक्षक आन्द्रीए पिर्लोले आक्रमणमा अल्भारो मोराटा र पाउलो डिबालालाई खेलाउँदै रोनाल्डोलाई वैकल्पिकमा राखेका हुन् । रोनाल्डो युभेन्टस आएयता बेन्चमा रहनु परेको यो पाँचौ अवसर हो । युभेन्टसले आजको खेलमा बोलोग्नालाई पराजित गरेर अन्य खेल आफू अनुकुल नतिजा आएमात्र च्याम्पियन्स लिग खेल्नेछ । युभेन्टस हाल […]

May 24, 2021

केनलाई दोहोरो उपाधि

एजेन्सी – टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा दोहोरो व्यक्तिगत उपाधि जितेका छन् । लिगको अन्तिम खेलमा लेस्टरविरुद्ध गोल र असिस्ट प्रदान गरेका केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट प्रदान गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि जितेका हुन् । आइतबार टोटेनहमले लेस्टरलाई ४-२ ले पराजित गर्दा केनले १ गोल र १ असिस्ट दिएका […]

Success

Thank you for your time.