default_image

फुटबल

March 5, 2021

टोटेनहम र एभर्टनको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपर र एभर्टन विजयी भएको छ । टोटेनहमले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहमलाई १–० ले हराएको हो । टोटेनहमको जितमा टोसिन एड्राविओयोले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलमा टोसिनले खेलको १९औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फरवार्ड ह्युङ […]

March 5, 2021

सान्चेजको दुई गोल, इन्टरको ६ अंकको अग्रता

एजेन्सी – चिलियन फरवार्ड एलेक्सिस सान्चेजको दुई गोल मद्दतमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा पार्मा काल्सियोलाई २–१ ले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा घरेलु टोलीका हर्नानीले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५४औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टर मिलानलाई १–० को अग्रता […]

March 5, 2021

एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा

एजेन्सी – एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । दोस्रो लेगमा बिल्वओले अतिरिक्त समयमा जित निकालेको हो । बिल्वाओको जितमा राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे […]

March 5, 2021

चेल्सीले लिभरपुललाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लिभरपुललाई पराजित गरेको छ ।चेल्सीले लिभरपुललाई उसकै मैदानमा १–० को हार चखाएको हो । चेल्सीको जितमा मासन माउन्टले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । एनफिल्डमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा घरेलु टोली लिभरपुलले पकड बनाएपनि […]

March 4, 2021

आरसिटी र श्री कुमारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानी पोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा १० खेलाडीमा समेटिएको आरसीटीले अग्रता जोगाउन नसक्दा बराबरीमा नतिजा आत्मसात गरेको हो । आरसीटीका अजित गुरुङले खेलको तेस्रो मिनेटमा गोल गर्दा […]

March 4, 2021

चार खेलाडी शुक्रबार पाकिस्तान जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबको महिला फुटबल टोलीका ४ खेलाडी पाकिस्तानको महिला लिग खेल्न शुक्रबार त्यसतर्फ जाने भएका छन् । गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता राना पाकिस्तान महिला लिग खेल्न जान लागेका हुन् । फागुन ७ गते सम्पन्न महिला राष्ट्रिय लिगमा […]

March 4, 2021

झम्सिखेलमाथि श्री भगवतीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब टोखाले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबमाथि रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । श्री भगवतीको जितमा नवराज गुरुङ र मोहन बहादुर थापा मगरले गोल गर्दा एक गोल […]

March 4, 2021

फातीले गरे गार्सियाको प्रशंसा

एजेन्सी – बार्सिलोना र स्पेनका युवा फुटबल स्टार अन्सु फाती अहिले चोट ग्रस्त छन् । बार्सिलोनाको पहिलो रोजाईमा रहँदै सिजनको सुरुवात गरेका उनी चोटका कारण लामो समयदेखि मैदानबाट टाढा छन् । यहि क्रममा उनले राष्ट्रिय टोलीका सहकर्मी एरिक गार्सियाको तारिफ गरेका छन् । उनले आफ्नो खेल सुधार्नका लागि गार्सियाले सहयोग गरेको बताएका छन् । दुवै […]

March 4, 2021

म्याड्रिड डर्बीअघि रियलको यस्तो छ अवस्था

एजेन्सी – रियल सोसिडाडसँग खेल्दा जिनेदिन जिदानको टोली रियल म्याड्रिडको उपाधि दौड केहि कमजोर पक्कै भएको छ । खेलमा नियन्त्रण जमाउनका वावजुद टोलीले १–१ को बारबरीका लागि संघर्ष गर्नुपरेको थियो । अंक तालिकाको शीर्ष टोली एट्लेटिको म्याड्रिडसँग अंक दूरीलाई अझै कम गराउने अवसर रियलले गुमाएको छ । चोटग्रस्त खेलाडीको सुची लामो भएको रियलमा पछिल्ला केहि […]

March 4, 2021

शीर्ष चारमा लिभरपुल र चेल्सीको होड

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ३ खेलमा प्रतिस्पर्धा हुँदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ । खेल बिहीबार राति एनफिल्डमा राति २ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल चेल्सीलाई हराउदै चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । छैटौ स्थानमा रहेको लिभरपुल २६ खेलबाट ४३ अंक रहेको छ । चेल्सीलाई […]

Success

Thank you for your time.