default_image

फुटबल

March 4, 2021

नाटकीय जितसँगै बार्सिलोना फाइनलमा

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको बार्सिलोनाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इन्ज्युरी […]

March 3, 2021

बार्सिलोना र सेभिया भिड्दै

एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा सेभियाको आतिथ्यता गर्दैछ । खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोना घरेलु मैदानमा सेभियालाई हराउदै फाइनल पुग्ने दाउमा हुनेछ । बार्सिलोनालाई फाइनल प्रवेशको लागि कम्तीमा पनि ३–० को जित […]

March 3, 2021

सविनको दुई गोलमा खुमलटारको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सविन केसीको दुई गोल सहयोगमा उपाधि होडमा रहेका खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा डिभाइन ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ । सातदाबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियनलाई ३–० ले पराजित गरेको हो । थप एक गोल आयुष घलानको नाममा रह्यो । खेलको […]

March 3, 2021

नयाँवस्ती र टुसालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा नयाँवस्ती र टुसालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा विवेक गुरुङको गोलबाट नयाँवस्तीले खेलमा अग्रता लिएको थियो । ७१औं मिनेटमा टुसालका […]

March 3, 2021

मेस्सी र रोनाल्डोः गोल, उपाधि र तथ्यांक

एजेन्सी – बढी गोल गर्ने अनि बढी भन्दा बढी उपाधि जित्ने हरेक खेलाडीको चाहना नै हुन्छ ।तर यो सबै खेलाडीले प्राप्त गर्न सक्दैनन् । यसैका लागि खेलाडीहरु आफ्नो जीवन नै खेलमा समर्पित गरिरहेका हुन्छन् । केही खेलाडीले मात्र आफुलाई दशकौसम्म सम्झाउने गरी इतिहासमा आफ्नो नाम लेखाउन सफल भएका छन् । ब्राजिली लेजेन्ड पेले, अर्जेन्टिनी स्वर्गिय […]

March 3, 2021

डर्टमुन्ड डिएफबी पोकलको सेमिफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमुन्ड डिएफबी पोकलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु टोली बोरुसिया मोन्चेनग्लाडवाकलाई १–० ले पराजित गर्दै डर्टमुन्डले अन्तिम चारको यात्रा तय गरेको हो । बोरुसिया पार्कमा डर्टमुन्डको जितमा इंग्लिस विंगर जाडोन सान्चोले दोस्रो हाफमा गरेको गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए । त्यसअघि […]

March 3, 2021

जेसस चम्कदा सिटीको सानदार जित

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि ४–१ को सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीको सहज जितमा रियाद महारेजले एक गोल थप्दा अर्काे एक गोल उपहार पाएको थियो । वल्भ्सका कोनर कोडेले एक गोल फर्काए । खेलको १५औं मिनेटमा […]

March 3, 2021

रोनाल्डो र मोराटाको गोलमा युभेन्टसको सहज जित

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चिइसाको गोलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा स्पेजियालाई ३–० ले पराजित गरेको छ । घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्वभ भएको थियो । प्रतिस्पर्धात्मक खेलको ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । उनले […]

March 2, 2021

मेस्सी र रोनाल्डो भित्र्याउने बेकह्यामको आकांक्षा

एजेन्सी – इंग्लिस स्टार डेविड बेकह्यामको इन्टर मायमीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा दोस्रो सिजन खेल्दैछ । उनको टोलीले फुटबलका केहि ठूला नामलाई भित्राइसकेका छ । जसमा गोन्जालो हिगुआइन, ब्लेसी मातुडइी उदाहरण हुन् । इङ्ल्यान्डका पूर्व कप्तान बेकहम भविष्यमा अझै ठूला स्टारलाई भित्राएर बलियो टोली बनाउन चाहन्छन् । ‘मैले पहिला पनि भनिसकेको छु । […]

March 2, 2021

राष्ट्रिय टोलीका ४ खेलाडीले पाकिस्तानी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबको महिला फुटबल टोलीका ४ खेलाडीले पाकिस्तानको महिला लिग खेल्ने भएका छन् । गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता राना पाकिस्तान महिला लिग खेल्न जान लागेका हुन् । फागुन ७ गते सम्पन्न महिला राष्ट्रिय लिगमा एपिएफ च्याम्पियन […]

Success

Thank you for your time.