default_image

फुटबल

February 24, 2021

जिरुडको सानदार गोलमा एट्लेटिको पराजित

एजेन्सी – फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले सानदार गोल गरेपछि इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । जिरुडले खेलको ६८ अौं मिनेटमा अोभरहेड किकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । रेफ्रीले सुरुवातमा उक्त गोललाई अफसाइड भन्दै मान्यता दिएका थिएनन् । तर […]

February 23, 2021

च्याम्पियन्स लिग- साविक विजेता बायर्नको परिक्षा

एजेन्सी – साविक विजेता बायर्न म्युनिखका प्रशिक्षक ह्यान्सी फ्लिकले लाजियोविरुद्ध च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग खेल्दा आफ्नो टोली फर्ममा फर्कनै पर्ने बताएका छन् । खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ । पछिल्लो ९ महिनामा ६ उपाधि जितेको बायर्नले क्लब विश्वकप जितेयता गत सातामा बुन्डेसलिगाका दुई खेलमा अंक गुमाएको थियो । […]

February 23, 2021

च्याम्पियन्स लिग – एट्लेटिको र चेल्सी भिड्दै

एजेन्सी – एट्लेटिको म्याड्रिडविरुद्ध मंगलबार राती हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सीका रक्षक थिएगो सिल्भा टोलीका साथ रहने छैनन्। तर, मिडफिल्डर काइ हार्भेटेज र क्रिस्टियन पुलिसिस फिट भएका छन् र रोमानियामा हुने एट्लेटिकोविरुद्धको खेल खेल्ने सम्भावना छ । खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ । अर्कोतर्फ एट्लेटिकोका जोसे गिमिनेज, […]

February 23, 2021

बेन्जेमा अझै मैदानबाहिर

एजेन्सी – रियल म्याड्रिड यति बेला लयमा छ । ला लिगामा शनिबार रियलले रियल भालाडोलिडलाई १–० ले हराउँदै शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक अन्तरलाई घटाएको थियो । एट्लेटिको सोही दिन लेभान्तेसँग पराजित भएको थियो । रियल लयमा भएपनि टोलीका मुख्य स्ट्राइकर करिम बेन्जेमाले एट्लान्टाविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग गुमाउने भएका छन् । […]

February 23, 2021

‘बेल अझै पूर्ण फिट छैनन्’ – मोउरिन्हो

एजेन्सी – टोटेनहमका प्रशिक्षक जासे मोउरिन्होले ग्यारेथ बेललाई प्रिमियर लिगमा आइतबार वेष्ट ह्यामविरुद्धको खेलमा दोस्रो हाफमा मैदान पठाए । त्यो निर्णयले काम पनि गर्यो । बेलको सहयोगमा लुकास मौरोले गोल पनि गरे । तर टोली २–१ ले पराजित भएको थियो । खेलपछि वेल्सका खेलाडीले किन सबै खेलमा सुरुवात गर्न नसक्ने प्रष्ट पारे । गएको साता […]

February 23, 2021

सिमरा गोल्डकपलाई जीतपुरसिमरा उपमहानगरको साथ

सुनिल गाउँले, सिमरा बाराको सिमरामा एक दशक अघिदेखि संचालन भइरहेको सिमरा गोल्डकपलाई यस बर्षदेखि जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य प्रायोजक सरह सहयोग गर्ने भएको छ । क्लब र उपमहानगरपालिकाबीच बार्षिक २० लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग गर्ने सहमति भएको आयोजक नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु ठकुरीले जानकारी दिए । २०६६ बाट सुरु भएको प्रतियोगिताको एघारौं […]

February 23, 2021

रोनाल्डिन्होलाई मातृशोकमा मेस्सीद्वारा समवेदना व्यक्त

एजेन्सी – बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होलाई मातृशोक परेको छ । कोराना भाइरसका कारण रोनाल्डिन्होकी आरमा डोना मिगुइलिनाको ७१ वर्षको उमेरमा मृत्यु भएको आइतबार घोषणा गरिएको थियो । बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले पूर्व सहकर्मीलाई आमाको मृत्युमा सामाजिक सञ्जालमार्फत गहिरो समवेदना व्यक्त गरेका छन् । ‘रुनी मसँग कुनै शब्द छैन र मलाई विश्वास लगेको छैन, मेस्सीले […]

February 23, 2021

रियलका लागि सुखद खबर

एजेन्सी – रियल म्याड्रिड खेलाडीको चोटका कारण कठीन अवस्थामा छ । तर, ती मध्ये ३ खेलाडी भने चोटमुक्त हुने क्रममा रहेको खबरले रियलको टोली पक्कै उत्साहित छ । इडेन हाजार्ड, रोड्रिगो र फेडे भाल्भार्डे तीन जनाको तस्बिर हालै ब्राजिललियन र उरुग्वेली खेलाडीले सामाजिक सञ्जालमा राखेका छन् । रोड्रिगोले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी चाँडै […]

February 23, 2021

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सले सोमबार इटालियन सिरि ‘ए’मा क्रोटोन ३–० ले हराएको छ । जितसँगै युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । साविक विजेता युभेन्ट्स शीर्षस्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछाडि छ । ३८ औं मिनेट अलेक्स सान्द्रोको क्रसमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफकै इन्जुरी […]

February 22, 2021

वर्षको उत्कृष्ट खेलाडीमा फुटबल खेलाडीबीच प्रतिस्पर्धा

बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । एनएसजेएफ झापाले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा समान ३ र दुई […]

Success

Thank you for your time.