default_image

फुटबल

February 9, 2021

शीर्षस्थानको एट्लेटिको रोकियो

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको दुई गोल बावजुत शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा जितनजिक पुगेर पनि एट्लेटिको घरेलु मैदानमा सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । सेल्टाका लागि सान्टी मिना र फकुन्डो फेरेराले गोल गरे । वान्डा मेट्रोपोलिटानोको सोमबार राति भएको […]

February 9, 2021

बायर्न फिफा क्लब विश्वकपको फाइनलमा

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति इजिप्टको अल एहलीलाई २–० ले पराजित गर्दै बायर्न फाइनलमा पुग्न सफल भएको हो । बायर्नको फाइनल यात्रामा दुवै गोल पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले गरे । उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए । कतारस्थित अहमेद विन […]

February 8, 2021

भैरब एफसी सैनामैना मेयरकपको क्वाटरफाइनलमा

बुटवल (हाम्रो खेलकुद) – भैरव एफसी नवलपरासी रुपन्देहीको सैनामैना जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा भैरब एफसी नवलपरासीले चापाकोट युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । सैनामैना नगरको आयोजना तथा जनप्रिय स्पोर्टिङ युवा क्लबको व्यवस्थापनमा स्थानीय सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा भैरब […]

February 8, 2021

वडा नं १० दुहबी मेयर कपको फाइनलमा

दुहबी (हाम्रो खेलकुद)– वडा नं १० सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नं ४ लाई सोमबार पेनाल्टीसुटआउटमा ४–२ ले हराउँदै वडा नं १० मेयर कपको उपाधिनजिक पुगेको हो । अब वडा नं १० ले उपाधिका लागि वडा नं ७ सँग प्रतिस्पर्धा गर्नेछ । आइतबार वडा नम्वर ७ […]

February 8, 2021

सावित्राको ८ गोलमा एपिएफको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्वा’ को दोहोरो ह्याट्रिक मद्दतमा उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याउदा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १४–० को फराकिलो जित निकालेको छ । एपिएफको जितमा सावित्राले ८ गोल गर्दा अनिता केसी र कप्तान अनिता बस्नेतले समान २ गोल गरिन् । अनु लामा र […]

February 8, 2021

अभिषेकले ऐजवालबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले भारतको आइलिग क्लब ऐजवाल फुटबल क्लबबाट खेल्ने भएका छन् । केहि महिनाअघि भएको आइलिग छनोटमा मोहमडन सपोर्टिङ क्लबबाट खेलेका उनले टोली आइलिगमा छनोट भएपनि खेल्ने अवसर पाएनन् । उनलाई लिगको बाँकी खेलका लागि ऐजवालले अनुबन्ध गर्न लागेको हो । आइलिगको छैटौं चरणको खेल सकिन […]

February 8, 2021

चेल्सीले सेफिल्डलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा २–१ ले हराएको छ । प्रिमियर लिगमा पछिल्लो चार खेलमा चेल्सीको यो लगातार तेस्रो जित हो । वल्भ्ससँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीले बर्नले र टोटेनहमलाई हराएको थियो । ब्रामल लेन सेफिल्डमा आइतबार राति भएको खेलमा चेल्सीको जितमा मासन माउन्ट र जर्गिन्होले गोल गर्दा […]

February 8, 2021

पीएसजीको जितमा एमबाप्पे र इकार्डीको गोल

एजेन्सी – केलियन एमबाप्पे र मोउरो इकार्डीको गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि २–० को सहज जित हात पारेको छ । मार्सेमा पीएसजीको जितमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । यस जितसँगै पीएसजीले गत सेप्टेम्वरमा घरेलु मैदानमा भोगेको १–० को हारको बदला लिएको छ । विवादित बनेको उक्त […]

February 8, 2021

मेस्सी र ट्रिन्काओको गोलमा बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र ट्रिन्काओले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेटिसका बोर्जा इग्लिसियस र भिक्टर रुइजले गोल गरेपनि हार टार्न […]

February 8, 2021

सिटीसँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुल सिटीसँग ४–१ ले पराजित भएको हो । सिटीको जितमा इल्केए गुन्डोगानले २ तथा रहिम स्टर्लिङ र फिल फोडेनले समान एक गोल गरे । मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । सवै पाँच गोल […]

Success

Thank you for your time.