default_image

फुटबल

February 12, 2021

चेल्सी एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । बिहीबार राति च्याम्पियनसिप क्लब ब्रान्सलेमाथि १–० को जित दर्ता गर्दै चेल्सीले एफए कपको अन्तिम आठको यात्रा तय गरेको हो । ब्रान्सलेको मैदानमा चेल्सीको जितमा ट्याम्मी अब्राहमले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा रिस जेम्सको पासमा गोल […]

February 12, 2021

बायर्न क्लब विश्वकप च्याम्पियन!

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा मेक्सिकोको टिग्रेसलाई १-० ले पराजित गर्दै बायर्नले सिजनको छैटौं उपाधि जितेको हो । कतारमा भएको फाइनलमा बायर्नका लागि बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो । उले ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए । सुरुमा लेवान्डोस्की […]

February 11, 2021

बिराटनगरमाथि आर्मीको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा सातौ जित दर्ता गर्दा विराटनगर महानगरपालिका मोरङमाथि ७–० को फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीको सहज जितमा शर्मिला थापा र विमला बिकले समान २ गोल गर्दा सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल […]

February 11, 2021

बार्सिलोनामा सुआरेजको अभाव

एजेन्सी – लुइस सुआरेज केहि वर्ष बार्सिलोनामै रहन चाहन्थे । तर उनी रोनाल्ड कोम्यान प्रशिक्षकका रुपमा बार्सिलोना आबद्ध भएपछि उनको भविष्य त्यहाँ सुनिश्चित हुन सकेन । जसका कारण सुआरेज एट्लेटिको म्याड्रिड पुगे । बार्सिलोनामा खेल्ने मौका नपाएपछि अर्को क्लबको बाटो रोजेका सुआरेज त्यहाँ सफल भइरहेका छन् । उनको उच्च प्रदर्शनबाट टोलीले ला लिगाको उपाधि जित्ने […]

February 11, 2021

फिफा क्लब विश्वकपको उपाधिका बायर्न र टिग्रेस भिड्दै

एजेन्सी – फिफा क्लब विश्वकपको उपाधिका लागि आज राति जर्मन क्लब बायर्न म्युनिख र मेक्सिकन क्लब टिग्रेसबीच प्रतिस्पर्धा हुँदैछ । खेल कतारस्थित एजुकेसन सिटी स्टेडियम अल रेयानमा नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ । युरोपियन च्याम्पियन बायर्न टिग्रेसलाई हराउदै दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न चहान्छ । बायर्नले सन् २०१३ मा पहिलोपटक उपाधि जितेको थियो […]

February 11, 2021

एटलान्टा कोपा इटालियाको फाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नेपोलीलाई ३–१ ले हराउदै एटलान्टा उपाधिनजिक पुगेको हो । यि दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टा विजयी हुन सफल भयो । घरेलु मैदानमा एटलान्टाको जितमा माटियो पेसिनाले […]

February 11, 2021

सिटी र एभर्टन एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटी र एभर्टन एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सिटीले स्वान्सी सिटीमाथि ३–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्दा एभर्टनले टोटेनहम हस्टपरलाई अतिरिक्त समयमा ५–४ ले निराश पारेको छ । स्वान्सीको मैदानमा सिटीको जितमा केल वाल्कर, रहिम स्टर्लिङ र ग्रावियल जेससले गोल गरे । स्वान्सीका मोर्गान विटटेकरको गोल सान्त्वना बन्यो […]

February 11, 2021

बार्सिलोनामाथि सेभियाको जित

एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट […]

February 10, 2021

वडा नं ७ लाई दुहबी मेयर कप उपाधि

दुहबी (हाम्रो खेलकुद) – वडा नं ७ ले सुनसरीको दुहबी तेस्रो मेयर कप फुटबल प्रतियोगिता उपाधि जितेको छ । वडा नं १० लाई बुधबार भएको फाइनलमा १–० ले हराउँदै वडा नं ७ ले उपाधि जितेको हो । सेवन ऋषिदेवको एक मात्र गोलमा वडा नं ७ ले उपाधि उचालेको थियो । सेवनले ६१ औं मिनेटमा गरेको […]

February 10, 2021

सावित्राको दोहोरो ह्याट्रिकमा एपिएफ अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्वा’ दोहोरो ह्याट्रिक र अनिता बस्नेतको दुई गोल सहयोगमा अपराजित रहेको नेपाल एपिएफ क्लबले चन्द्रपर नगरपालिका रौतहटमाथि ८–० को फराकिलो जित निकालेको छ । पहिलो राउन्डमा एपिएफले ६–० को फराकिलो जित निकालेको थियो । दोस्रो राउन्डमा पनि जितको लयलाई निरन्तरता दिदा चन्द्रपुरको एपिएफको दवाव झेल्न सकेन । खेलको पहिलो […]

Success

Thank you for your time.