default_image

फुटबल

January 7, 2021

युनाइटेडलाई हराउँदै सिटी फाइनलमा

एजेन्सी – म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन पटि सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । ओल्डट्राफोर्डमा बुधबार […]

January 7, 2021

मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना बन्यो । बिल्वाओमा बुधबार राति भएको खेलमा घरेलु […]

January 7, 2021

एटलेटिको म्याड्रिडको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एटलेटिको म्याड्रिडले कोपा डेल रे अन्तर्गत बुधबार रातीको खेलमा तेस्रो श्रेणी क्लब युडी कोर्नेलासँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । अगुस्टिन मेडिनाको फ्रिकिकमा एड्रीएन जिमिनेजले गोल गर्दै कोर्नेलालाई अग्रता दिलाएका थिए । एटलेटिकोले आफ्ना केहि मुख्य खेलाडीलाई […]

January 7, 2021

युभेन्टसले एसी मिलानलाई हरायो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबार राती साविक विजेता युभेन्टसले अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेको एसी मिलानलाई लिगको पहिलो हार चखाएको छ । स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेको खेलमा युभेन्टसले जित दर्ता गरेको हो । युभेन्टसको जितमा फेडेरिको किएजाले दुई गोल गर्दा अर्को गोल वैकल्पिक खेलाडी वेस्टन मकेनीको नाममा रहयो । […]

January 6, 2021

युनाइटेडविरुद्धको खेलअघि सिटीका ३ जनामा कोरोना

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका २ खेलाडीसहित ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनल खेलअघि सिटीका खेलाडी र स्टाफमा कोरोना देखिएको हो । सिटीले आज राति म्यानचेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्दैछ । यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । […]

January 6, 2021

म्यानचेस्टर युनाइटेड र सिटी भिड्दै

एजेन्सी – कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्ट युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल ओल्डट्राफोर्डमा नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग २५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । टोटेनहमले […]

January 6, 2021

रारा संजोग स्मृति फुटबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– धनकुटा राजारीको रारा फुटबल क्लब मोरङको बेलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोरङको बिन्दाबासिनी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै रारा उपाधि नजिक पुगेको हो । निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा रारा विजयी भएको हो । टाइब्रेकरमा राराका लागि योगेश गुरुङ, बुद्ध […]

January 6, 2021

बार्सिलोनाका खेलाडीमा संक्रमण देखिएन

एजेन्सी – बार्सिलोनाका कुनै पनि खेलाडीमा कोरोना भाइरस कोभिड १९ को संक्रमण नभेटिएको क्लबले जनाएको छ । ला लिगामा बुधबार एथलेटिक क्लबविरुद्धको खेलका लागि बार्सिलोनामा कुनै समस्या नरहने भएको छ । रोनाल्ड कोम्यानको प्रशिक्षण टोलीमा रहेका दुई सदस्यलाई कोभिड १९ संक्रमण पुष्टी भएपछि मंगलबारको अभ्यास र पत्रकार सम्मेलन स्थागित गरिएको थियो । त्यसपछि सबै खेलाडीको […]

January 6, 2021

पोचेटिनोको ध्यान ट्रान्सफरमा छैन

एजेन्सी – माउरिसियो पोचेटिनो पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षक नियुक्त भएपछि डेले अलि र लिओनल मेस्सी त्यहाँ जान सक्ने अनुमान गरिएको छ । अर्जेन्टिनी प्रशिक्षकले त्यसलाई पूर्ण रुपमा अस्वीकार पनि गरेका छैनन् । टोटेनहमका पूर्व प्रशिक्षक समेत रहेको पोचेटिनो मंगलबार पिएसजीको नयाँ प्रशिक्षकका रुपमा सार्वजनिक गरिएको थियो । बुधबार लिग वानमा सेन्ट इटिनीविरुद्धको खेलबाट […]

January 6, 2021

रामोस र रियलबिच सहमति जुटेन

एजेन्सी – रियल म्याड्रिडसँगको सम्झौता नविकरणका विषयमा कप्तान सर्जियो रामोस अझै तयार भएका छैनन् । पछिल्ला छलफलहरु बाट दुई पक्ष सहमतीको निकै टाढा रहेको बताइएको छ । रक्षक रामोस र रियलका अध्यक्ष फलोरेन्टिनो पेरेजबीच छलफल भएपनि कुनै सहमति भने हुन सकेन । शनिबारला लिगाको खेल अघि उनीहरुबीच भालडेबेबासमा कुराकानी भएपनि त्यसले झन जटिलता बढाएको अनुमान […]

Success

Thank you for your time.