default_image

फुटबल

January 7, 2021

रोनाल्डोसँग जोडेर लगाएको आरोप पेलेद्वारा अस्वीकार

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गत साता युभेन्टसका लागि दुई गोल गर्दै अधिकारिक प्रतियोगितामा गोल संख्या ७ सय ५८ पुर्याए । रोनाल्डोले उक्त उपलब्धि हासिल गर्ने क्रममा पेलेको ७ सय ५७ गोलको कीर्तिमान तोडेका थिए । यद्यपि पेलेको सामाजिक संजाल इन्स्टाग्रामको बायोमा भने आफुले १,२८३ गोल गरेको उल्लेख गरिएको छ । सामाजिक संजालसँगै मिडियामा पेलेले उक्त […]

January 7, 2021

जम्दैछ मेस्सी र पेड्रीको साझेदारी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि सिजनको सुरुवात अपेक्षित रहन सकेन । सिजन सुरु नहुँदै कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने चर्चा र नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो खेलाडी पहिचान गर्न समय लगाउँदा लगातार नराम्रो नतिजा आयो । तर पछिल्लो समय भने बार्सिलोनामा केहि स्थिरता महसुस गर्न थालिएको छ । चोट लागेका खेलाडीको पुनरागमनसँगै कोम्यानले आफ्नो […]

January 7, 2021

केनलाई रियलको प्रस्ताव स्वीकार्न सुझाव

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परका फरवार्ड तथा इंग्ल्यान्ड राष्ट्रिय टोलीका कप्तान ह्यारी केन पछिल्लो समय विश्वका उत्कृष्ट खेलाडीमध्य गनिन्छन् । स्पेनिस च्याम्पियन रियल म्याड्रिडले उनलाई कुनै प्रस्ताव राखेको खण्डमा स्वीकार्न दुवै क्लबबाट खेलेका डिफेन्डर जोनाथन वुडगेटले सुझाव दिएका छन् । वुडगेट आफैंले पनि रियल म्याड्रिडबाट खेलेका थिए । तर उनको बसाईं भने […]

January 7, 2021

पोचेटिनोको पहिलो खेलमा पीएसजीको बराबरी

एजेन्सी – मौरिसियो पोचेटिनोले प्रशिक्षण सम्हालेको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेलेको छ । पीएसजीले गत साता अर्जेन्टिनी पोचेटिनोलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसअघि स्टार्सवर्गमाथि ४–० को फराकिलो जित निकालेको भोलिपल्टै मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो । पीएसजीले एक गोलले […]

January 7, 2021

युनाइटेडलाई हराउँदै सिटी फाइनलमा

एजेन्सी – म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन पटि सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । ओल्डट्राफोर्डमा बुधबार […]

January 7, 2021

मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना बन्यो । बिल्वाओमा बुधबार राति भएको खेलमा घरेलु […]

January 7, 2021

एटलेटिको म्याड्रिडको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एटलेटिको म्याड्रिडले कोपा डेल रे अन्तर्गत बुधबार रातीको खेलमा तेस्रो श्रेणी क्लब युडी कोर्नेलासँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । अगुस्टिन मेडिनाको फ्रिकिकमा एड्रीएन जिमिनेजले गोल गर्दै कोर्नेलालाई अग्रता दिलाएका थिए । एटलेटिकोले आफ्ना केहि मुख्य खेलाडीलाई […]

January 7, 2021

युभेन्टसले एसी मिलानलाई हरायो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबार राती साविक विजेता युभेन्टसले अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेको एसी मिलानलाई लिगको पहिलो हार चखाएको छ । स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेको खेलमा युभेन्टसले जित दर्ता गरेको हो । युभेन्टसको जितमा फेडेरिको किएजाले दुई गोल गर्दा अर्को गोल वैकल्पिक खेलाडी वेस्टन मकेनीको नाममा रहयो । […]

January 6, 2021

युनाइटेडविरुद्धको खेलअघि सिटीका ३ जनामा कोरोना

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका २ खेलाडीसहित ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनल खेलअघि सिटीका खेलाडी र स्टाफमा कोरोना देखिएको हो । सिटीले आज राति म्यानचेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्दैछ । यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । […]

January 6, 2021

म्यानचेस्टर युनाइटेड र सिटी भिड्दै

एजेन्सी – कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्ट युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ । खेल ओल्डट्राफोर्डमा नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग २५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । टोटेनहमले […]

Success

Thank you for your time.