default_image

अन्तर्राष्ट्रिय

Chennai

April 8, 2018

आइपिएल –चेन्नईको सनसनीपूर्ण जित, सन्दीपको टोली आज खेल्दै

मुम्बई (एजेन्सी) – चेन्नई सुपर किङ्सले सनसनीपूर्ण जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले साविक बिजेता मुम्बई इन्डियन्सलाई १ विकेटले हराएको छ । खेलको नायक रहे ड्वायन ब्राभो । दबाबका बीच उनले अर्धशतक बनाउँदै चेन्नईको जितको आधार तयार पारेका थिए । […]

Pogba United vs City

April 8, 2018

रोमाञ्चक म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ। प्रिमियर लिगको शिर्षस्थानमा रहेको सिटीले घरेलु मैदानमा हार बेहोरेसँगै उपाधि पक्का गर्न पर्खनु पर्ने भएको छ।  जितसँगै युनाइटेडले दोस्रो स्थानमा पकड बलियो बनाएको हो। युनाइटेडको दोस्रो स्थानमा ७१ अंक छ भने तेस्रो स्थानमा रहेको लिभरपुल र […]

messi hattrick

April 8, 2018

बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिक

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि सबै गोल अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गरे। बार्सिलोनाको प्रशिक्षकको रुपमा अर्नेस्टे भाल्भर्देको यो ५० औं खेल थियो।  मेस्सीको २७ औं मिनेटको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो भने ३२ मिनेटमा फिलिप कौटिन्होसँगको राम्रो तालमेलका कारण मेस्सीले बार्सिलोनालाई दोस्रो गोल […]

April 7, 2018

लिभरपुल र एभर्टनले बराबरी खेले

लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेपछि प्रिमियर लिगको पहिलो खेलमा शनिबार लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । साताको मध्यमा प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीलाई ३–० ले हराएको लिभरपुलले आजको पाँच खेलाडी परिवर्तन गरेको थियो । प्रशिक्षक योर्गन क्लोपले टोलीका उच्च गोलकर्ता मोहम्मद सालाहलाई लिएर जोखिम उठाउन चाहेनन् । […]

April 7, 2018

आइपिएल आज सुरु हुँदै, सन्दीपको टोलीले भोली खेल्ने

मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिगको ११ औं संस्करण शनिबारबाट सुरु हुँदै छ । आइपिएलको नामले परिचित व्यवसायिक क्रिकेट सन् २००७ मा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले सुरु गरेको थियो । यो सिजन आज सुरु भएर मे २७ सम्म चल्ने छ । आइपिएल टि ट्वान्टी फर्म्याटमा हुनेछ ।          दुई […]

April 7, 2018

कसरी पछि परे रोनाल्डो ?

म्याड्रिड (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्ट्सविरुद्ध रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गरेको उच्च प्रदर्शनको चर्चा अझै सेलाएको छैन । ३–० ले रियल जितेको त्यो खेलमा टोली गरेका सबै गोलमा रोनाल्डोको भूमिका रह्यो । बाइसाइकल किकसहित २ गोल र अर्को गोलका लागि उनले असिस्ट गरेका थिए । उनी च्याम्पियन्स लिगमा लगातार १० गोल […]

April 7, 2018

रोनाल्डोलाई पछि पार्दै सालाह ‘च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी’

लिभरपुल (एजेन्सी)– च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगको प्रदर्शनको आधारमा लिभरपुलका मोहम्मद सालाहले च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर सिटीविरुद्ध १ गोल गर्नुका साथै अर्को गोलमा असिस्ट दिएका इजिप्टका फरवार्ड सालाह रियल म्याड्रिडका क्रिस्टिायानो रोनाल्डोलाई पछि पार्दै प्लेयर अफ दी विक चुनिएका हुन् । समर्थकहरुको भोटको आधारमा दिइने […]

manchester derby

April 7, 2018

म्यानचेस्टर डर्बी आज, कसले मार्ला बाजी ?

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गतका दुई म्यानचेस्टर क्लब, युनाइटेड र सिटी आज भिड्दै छन्। घरेलु मैदानमा हुने खेलमा सिटीलाई प्रिमियर लिगको २६ वर्षीय इतिहासमा नँया किर्तिमान बनाउने अवसर मिलेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित गरेमा सिटीले ६ खेल अघि लिगको उपाधि जित्नेछ, जुन आफैमा किर्तिमान हो।   च्याम्पियन्स लिगको क्वाटर फाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा […]

champions league

April 6, 2018

च्याम्पियन्स लिगमा यो सिजन सर्वाधिक गोल गर्ने टोली

किभ (एजेन्सी)– युरोपियन क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटर फाइनल पुग्ने सबै ८ टोलीले प्रतियोगितामा यो सिजन ९ खेल खेलिसकेका छन् । क्वार्टरफाइनलका पनि पहिलो लेग सम्पन्न भइसकेका छन् । यो सिजन क्वार्टरफाइनल पहिलो लेगको समाप्ती सम्ममा ३ सय ६७ गोल भएका छन् ।  यो सिजन व्यक्तिगत रुपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा रियल […]

neuer germany

April 6, 2018

जर्मन किपर नुयोरको विश्वकपका लागि फर्कने संकेत

म्युनिख (एजेन्सी)– जर्मन गोलकिपर मानुयल नुयोरका लागि यो सिजन दुःखत रह्यो । राष्ट्रिय टोली र बायर्न म्युनिखका लागि प्रदर्शन गर्ने अनुमती चोटले उनलाई दिएन । तर, सिजनको अन्त्यतिर आइपुग्दा उनी विश्व कपका लागि फर्कने संकेत भने देखिएको छ । बायर्न र जर्मनीका समर्थकले चोटमुक्त भएर फर्कने उनलाई यो सिजनभरी पर्खिनै रहे । समर्थकको चाहना ढिलै […]

Success

Thank you for your time.