September 1, 2025
एजेन्सी – ला लिगामा बार्सिलोनाले पहिलोपटक अंक गुमाएको छ। बार्सिलोना आइतबार रायो भालेसानो सँगको खेल १-१ को बराबरीमा रोकिएको हो। खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि काम नगरेपछि निर्णय विवादास्पद बनेको थियो।बार्सिलोनाका १८ वर्षीय लामिन यामालले ४०औं मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए। उनलाई घरेलु डिफेन्डर पेप चाभारियाले लडाइएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। तर भिएआर नचल्दा […]
September 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जोर्डनको इतिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा मलेसियाको केलान युनाइटेडलाई ४-० गोलअन्तरले हरायो। इतिहादको जितमा नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी प्रीति राईले एक गोल गरिन्। समिह ‘सी’ अन्तर्गत समूहको अन्तिम खेलमा एनास अलजामीनको पासमा रुजवान फ्रेजले गोल गरिन्। ३१औं मिनेटमा इतिहादले अग्रता दोब्बर बनायो। केलानकी सालिकाले आत्मघाती गोल गरिन्। ६८औं […]
August 31, 2025
एजेन्सी – लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा लगातार जित दर्ता गरेको छ। आइतवार एनफिल्डमा भएको खेलमा डोमिनिक स्जोबोजलाइको ८३औं मिनेटको शानदार फ्रि–किक गोलले लिभरपुलले आर्सनललाई १-० ले हरायो। आर्सनलका बुकायो साका चोटका कारण अनुपस्थित रहे भने कप्तान मार्टिन ओडेगार्डले बेन्चबाट खेल सुरु गरे। सुरुवाती चरणमै विलियम सालिबा घाइते भएर मैदान छाड्दा आर्सनल कमजोर बनेको थियो। […]
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणमा नेपालको एपिएफ फुटबल क्लब लगातारको तेस्रो हार सहित बाहिरिएको छ। मारिया डा सिल्भाको ह्याट्रिकमा आज साउदी अरेबियाको अल नासारले ६-१ को हार चखायो। उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्। पहिलो […]
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसँग १- १ गोलको बराबरीमा रोकिएको छ। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाइन्। तर पहिलो हाफको इन्ज्युरी समयमा कर्नरमा सोनाम याङचिनले क्लोज […]
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा आयोजक भुटान र नेपालबीचको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ। भ थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाईन्। तर पहिलो हाफको इन्जुरी समयमा कर्नरमा […]
August 31, 2025
एजेन्सी – चेल्सीले म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी विङ्गर आलेहान्द्रो गार्नाचोलाई अनुबन्ध गरेको छ। २१ वर्षीय गार्नाचोले युनाइटेडका लागि प्रिमियर लिगमा ९३ खेल खेल्दै १६ गोल गरेका थिए। एभर्टनविरुद्ध उनले गरेको बाइसिकल किक गोलले २०२४ को फिफा पुस्कास अवार्ड जितेको थियो। गार्नाचो स्ट्याम्फोर्ड ब्रिजमा शनिवार फुलहमविरुद्ध चेल्सीले २-० को जितेको खेल हेर्न पुगेका थिए। चेल्सीसँग सम्झौतापछि उनले […]
August 31, 2025
एजेन्सी – शारजाहमा जारी टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तानले शनिवार युएईलाई ३१ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको पाकिस्तानका लागि साइम अयुब र हसन नवाजले अर्धशतक प्रहार गरे। अयुबले ३८ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । नवाजले २६ बलमा ६ छक्का प्रहार गर्दै […]
August 31, 2025
एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा लगातार जित जारी राख्दै औग्सबर्गलाई ३-२ ले हराएको छ। पहिलो हाफमा बायर्नले उत्कृष्ट खेल देखायो। २८औं मिनेटमा हेरी केनको क्रसलाई सेर्ज ग्नाब्रीले हेडमार्फत गोल गरे। इन्ज्युरी समयमा कोनराड लाइमरको पासमा लुइस डायाजले गोल गर्दै अन्तर पारे। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै माइकल ओलिसेले गोल गर्दै अग्रता ३-० बनाए। तर […]
August 30, 2025
एजेन्सी – बंगलादेशले एशिया कपको तयारी जितसँगै सुरु गरेको छ। सिल्हेटमा शनिवार भएको पहिलो टि ट्वान्टी आईमा घरेलु टोलीले नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो। १३.३ ओभरमै १ सय ३७ रनको लक्ष्य पूरा गर्दै बंगलादेशले ३९ बल बाँकी रहँदा जित निकालेको हो। जुन पछिल्लो १० वर्षमा घरमै भएको सबैभन्दा ठूलो जित (बल बाँकी राखेर) हो। यसअघि सन् […]