default_image

अन्तर्राष्ट्रिय

June 24, 2021

नेपालविरुद्ध थियो दाइको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेका इरानका अली दाइले नेपालविरुद्ध एकै खेलमा चारसहित कुल ५ गोल गरेका छन् । उनेल आफ्नो करिअरको पहिलो ह्याट्रिक नेपालविरुद्ध नै प्रहार गरेका थिए । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप अन्तर्गत फ्रान्सविरुद्ध समूह चरणको खेलमा २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुर्याए । […]

June 24, 2021

नेपालको स्पेन भ्रमण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्थगित भएको जनाएको छ । नामिबिया टोली कोरोना कारण प्रभावित भएको छ । जसको असर अभ्यास र यातायातमा कठिन भएपछि स्थगित हुन पुगेको हो । अब यो सिरिज जुलाई २०२२ मा हुने आइसीसीले जनाएको छ । […]

June 24, 2021

भारतले फाइनल हार्नुको पाँच कारण

एजेन्सी – भारत बुधबार राती आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्योे । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा भारतले अपेक्षा भन्दा धेरै कमजोर प्रदर्शन गर्यो । पहिलो र चौथो दिन वर्षाको कारण टेस्ट छैटौं दिन रिजर्भ डेमा धकेलिएको थियो । तर छैटौं दिन ६४–२ को अवस्थाबाट सुरुवात गरेको भारतले खराब […]

June 24, 2021

फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको पूनरागमन जित

एजेन्सी – सब्सिच्युट फरवार्ड रोबर्टाे फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २–१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकालेको हो । यो जितसँगै ब्राजिलले आफ्नो अपराजित यात्रालाई १०औं खेलसम्म लम्ब्याएको छ । सन् २०१९ मा […]

June 24, 2021

रोनाल्डोले गरे दाईको कीर्तिमान बराबर

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई बराबरी गरेका छन् । युरोपेली च्याम्पियनसिप अन्तरगत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका हुन् । उनले फ्रान्सविरुद्ध दुवै गोल पेनाल्टीमा गर्दै टोलीलाई २-२ को बराबरीसम्म पुर्याएका थिए । रोनाल्डोले यसै युरोमा ३ खेल खेल्दै ५ गोल गरेपछि दाईको […]

June 24, 2021

युरो कप : अन्तिम १६ मा को-को भिड्दै? (नेपाली समयअनुसार)

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ । अन्तिम दिन समूह एफमा दुवै खेल २-२ को रोमान्चक बराबरीमा सकिएपछि नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । अन्तिम १६ मा पुग्ने टोली : समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो) समूह बी : बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए) समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो) समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो) […]

June 24, 2021

फ्रान्सलाई रोक्दै पोर्चुगल अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत साविक विजेता पोर्चुगलले समूह एफ को अन्तिम खेलमा फ्रान्सलाई बराबरीमा रोकेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि पोर्चुगल २-२ को बराबरीमा रोक्न सफल भयो । यस बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । अपराजित फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । […]

June 24, 2021

हंगेरीसँग रोकिएपनि जर्मनी अन्तिम १६ मा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत जर्मनीले समूह एफ को अन्तिम खेलमा हंगेरीसँग बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा दुई पटक पछि परेपनि जर्मनी २-२ को बराबरी गर्न सफल भयो । खेलको ११ औं मिनेटमा कप्तान एडम स्जालाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । उनले रोनाल्ड सल्लाईको […]

June 24, 2021

फ्रान्स-पोर्चुगल बराबर, हंगेरीलाई जर्मनीविरुद्ध अग्रता

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफ को अन्तिम चरणको खेल चलिरहेको छ । पहिलो हाफमा पोर्चुगल र फ्रान्स बराबरीमा रहँदा हंगेरीले भने आफ्नो कप्तानको गोलको मदतले जर्मनीविरुद्ध अग्रता लिएको छ । पोर्चुगलले फ्रान्सविरुद्ध कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा अग्रता लिएको हो । फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च […]

June 24, 2021

ब्राजिल र कोलोम्बिया भिड्दै

एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको खेलमा बिहीबार बिहान दुई खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘बी’ को शीर्षस्थानमा रहेको ब्राजिलले दोस्रो स्थानको कोलोम्बियासँग खेल्दैछ । ब्राजिल र कोलोम्बियाबीचको खेल रियो दि जेनेरियोस्थित निल्टन सान्तोष स्टेडियममा नेपाली समयअनुसार बिहीबार बिहान ५:४५ बजे हुनेछ । त्यसअघि २:४५ बजे यही समूहको अर्काे खेलमा इक्वेडर र पेरुबीच प्रतिस्पर्धा हुनेछ […]

Success

Thank you for your time.