default_image

अन्तर्राष्ट्रिय

May 14, 2021

जब लाउटारो र प्रशिक्षक कोन्टे बक्सिङ भिडन्तमा उत्रिए

एजेन्सी – इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार राती एएस रोमाविरुद्ध खेलमा फरवार्ड लाउटारो मार्टिनेजलाई बेन्चबाट मैदान छिराएपनि पूरा समय खेल्न दिएनन् । पहिलो हाफको ३५ औं मिनेटमा लाउटारोले एलेक्सिस सान्चेजको स्थानमा मैदान प्रवेश गर्दै खेलेका थिए । तर प्रशिक्षक कोन्टेले ७७ औं मिनेटमा आन्द्रीए पिनामोन्टिलाई लाउटारोको स्थानमा मैदान प्रवेश गराए । प्रशिक्षकको यो निर्णयमा […]

May 14, 2021

जाभी सन् २०२३ सम्म कतारी क्लबमै रहने

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर तथा वर्तमान प्रशिक्षक जाभी हार्नान्डेजले कतारी क्लब अल सादसँगको सम्झौता नविकरण गरेका छन् । अब उनी सन् २०२३ सम्म क्लबमा रहनेछन् । स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभीले यसअघि नै नयाँ सम्झौताका लागि यदि बार्सिलोना जान पर्ने अवस्थामा अनुमति राखेको उल्लेख गरिएको बताएको थियो । तर, जाभीले भने […]

May 14, 2021

सिजन सकिनुअघि नै ट्रान्सफर पक्का भएका खेलाडी र प्रशिक्षक

एजेन्सी – युरोपियन फुटबलको यो सिजन (२०२०–२१) सकिने संघारमा छ । दुई राउन्डको खेल बाँकी रहँदा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र जर्मन बुन्डेसलिगाको उपाधि छिनोफानो भइसक्दा स्पेनिस ला लिगा र फ्रेन्च लिग वानमा अझै को च्याम्पियन बन्ने अझ टुंगो लाग्न सकेको छैन । भनौं लिग चरणको अन्तिम खेलले नै विजेताको टुंगो लगाउनेछ । […]

May 14, 2021

टि२० विश्वकपमा २० टोली!

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि२० विश्वकपमा २० टोलीलाई खेलाउने विचार गरेको छ । हाल टि२० विश्वकपमा १६ टोली सहभागिता जनाउँदै आएका छन् । यसै वर्ष भारतमा र अर्को वर्ष अष्ट्रेलियामा टि२० विश्वकप हुँदै छ । आइसिसीले त्यसपछि हुने सन् २०२४ को संस्करणदेखि टि२० विश्वकपमा सहभागी सङ्ख्या २० पुर्याउन विस्तार गर्न छलफल थालिएको […]

May 14, 2021

लिभरपुलले म्यानचेस्टरलाई हरायो

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै मर्सिसाइड क्लब लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ४–२ को हार चखाएको छ । ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा लिभरपुलको जितमा रोबर्टाे फिर्मिनोले दुई तथा डिएगो जोटा र मोहम्मद सलाहले समान एक गोल गरे । घरेलु टोलीका ब्रुनो फर्नान्डेस र मार्कुस रासफोर्डले गोल फर्काए । खेलको १०औं […]

May 14, 2021

हालान्ड र सान्चो चम्कदा डर्टमुन्ड जर्मन कप च्याम्पियन

एजेन्सी – युवा स्टारद्धय एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोले उच्च प्रदर्शन गरेपछि बोरुसिया डर्टमुन्डले बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि सानदार जित निकाल्दै जर्मन कप (डिएफवी पोकल) च्याम्पियन बनेको छ । बर्लिनमा बिहीबार राति भएको खेलमा डर्टमुन्डले लाइप्जिगलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । डर्टमुन्डलाई च्याम्पियन बनाउन हालान्ड र सान्चो दुवैले समान २–२ गोल […]

May 14, 2021

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – उपाधि होडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियल ग्रानडामाथि उसकै मैदानमा ४–१ को सानदार जित दर्ता गर्दै उपाधि होडमा एट्लेटिको म्याड्रिडमाथि दवाव बढाएको हो । ग्रानडामा बिहीबार राति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमा ले समान एक गोल गरे […]

May 13, 2021

म्यानचेस्टर र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लिभरपुलको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १ बजे ओल्डट्राफोर्डमा हुनेछ । अघिल्लो साता नै हुनुपर्ने खेल म्यानचेस्टर युनाइटेडका समर्थकले आइतबार लिभरपुलविरुद्ध खेलअघि मैदानभित्र नै पसेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेपछि खेल स्थगित भएको थियो । यो खेलका लागि युनाइटेडले टप सेक्रेट […]

May 13, 2021

रियल म्याड्रिडलाई ग्रानडाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडले आज राति ग्रानडासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोली ग्रानडालाई हराउँदै रियलला लिगाको उपाधि होडलाई जीवितै बनाउन चहान्छ । ग्रानडालाई हराउन सके रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी २ मा छोट्याउदै उपाधि होडलाई जीवितै राख्न […]

May 13, 2021

च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा हुने

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो । पछिल्लोपटक कोभिड भेरियन्टको दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल वेम्वली स्टेडियममा गर्ने प्रस्ताव गरिएपनि सरकारले युरोपियन फुटबल महासंघ (युइएफए) को केही सर्तलाई अस्वीकार गरेपछि खेल पोर्चुगलमा […]

Success

Thank you for your time.