default_image

अन्तर्राष्ट्रिय

August 3, 2023

रोनाल्डोको गोलसँगै अल नासर क्वाटरफाइनलमा

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा बराबरी गोल गर्दै हारबाट जोगाएपछि अल नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जामालेकसँग १-१ को बराबरी खेल्दै अल नासर समूह उपविजेताको हैसियतले नकआउट चरणमा पुगेको हो । समूह सी मा अल नासरले ३ खेलमा ५ अंक जोड्दा अल शबाब ३ […]

August 3, 2023

कोलम्वियालाई हराउँदै मोरोक्को नकआउट चरणमा

पर्थ – कोलम्वियालाई पराजित गर्दै पहिलोपल्ट विश्वकप खेलिरहेको मोरोक्को फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो सहभागितामा नै मोरोक्को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा शीर्षस्थानको कोलम्वियालाई १–० ले पराजित गर्दै तथा अर्काे खेलमा आँफु अनुकुलको नतिजा निस्किएपछि मोरोक्को समूह […]

August 3, 2023

जर्मनी विश्वकपबाट बाहिरियो

ब्रिसवन – उपाधि दावेदार तथा दुई पल्टकाे च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा अर्काे खेलमा कोलम्वियाले हार बेहोरेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो । दुई पल्टको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो । यसअघिको सबै आठ […]

August 3, 2023

नेयमार चम्कँदा पिएसजी विजयी

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले उच्च प्रदर्शन गर्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि सिजनको मैत्रीपूर्ण खेलमा जिओनबुक एफसीलाई पराजित गरेको छ । दक्षिण कोरियाको बुसान रंगशालामा नेयमारले २ गोल र १ असिस्ट प्रदान गर्दा पिएसजीले ३-० को जित निकाल्यो । एसिया भ्रमणमा टोलीको यो पहिलो जित समेत हो । यसअघि टोलीले लगातार […]

August 3, 2023

मायमी लिग्स कपको अन्तिम १६ मा

एजेन्सी – कप्तान लिओनेल मेस्सीको दुई गोलको सहयोगमा इन्टर मायमी ओर्लान्डो सिटीलाई हराउँदै लिग्स कप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ । लिग्स कपको राउन्ड अफ ३२ को खेलमा मायमीले ३-१ को जित दर्ता गरेको हो । मायमीका लागि प्लेयर अफ द म्याच घोषित कप्तान मेस्सीले दुई गोल गर्दा जोसे मार्टिनेजले १ गोल […]

August 3, 2023

जेससले सिजनको सुरुवात गुमाउने

एजेन्सी – इंग्लिस क्लब आर्सनलका ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेससले चोटका कारण शल्यक्रिया गरेपछि सिजनको सुरुवात गुमाउने भएका छन् । प्रशिक्षक मिकेल आर्टेटाका अनुसार जेसस केही साताका लागि मैदानबाहिर रहने पक्का भएको हो । गत सिजन नै देखिएको घुँडाको समस्यालाई समाधान गर्न उनको शल्यक्रिया गरिएको हो । सिजन सुरु हुन एक साता बाँकी रहँदा जेससको चोटले […]

August 3, 2023

बुफोनको सन्यास

एजेन्सी – इटालीका पूर्व गोलरक्षक तथा विश्वकप विजेता जियानलुइगी बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो सबै मानिसहरू हो । तपाईंले मलाई सबै दिनुभयो । मैले तपाईंलाई सबै दिए । हामीले यो सँगै ग¥यौं ।’ बुफोनले २८ वर्षको व्यवसायिक […]

August 2, 2023

लिभरपुलमाथि बायर्नको रोमान्चक जित

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । निकै रोमान्चक खेलमा बायर्नले इन्ज्युरी समयमा गोल गर्दै ४-३ को जित दर्ता गरेको हो । खेलमा लिभरपुलले दुई पटक अग्रता लिएपनि जित निकाल्न सकेन । खेलको दोस्रो मिनेटमा नै लिभरपुलले कोडी गाक्पोको गोलमा अग्रता लिएको थियो । उनले […]

August 2, 2023

फ्रान्स बन्यो समूह विजेता

सिड्नी – गोलको वर्षा भएको खेलमा पानामामाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै फ्रान्स समूह विजेताको रुपमा फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । पानामामाथि ६–३ को रोमाञ्चक जित निकाल्दै फ्रान्स समूह ‘एफ’ को विजेता बनेको हो । फ्रान्सको जितमा काडिडियाटोउ डिएनीले ह्याट्रिक पूरा गर्दा माइल लाकरर, लिया लि गारेस र भिकी बेचोले […]

August 2, 2023

ब्राजिल विश्वकपबाट बाहिरियो

मेलवर्न – उपाधि दावेदार टोलीको रुपमा हेरिएको ब्राजिल फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । नकआउट चरण पार गर्न जित निकाल्नुपर्ने समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो । ब्राजिललाई बराबरीमा रोकेको जमैका भने समूहमा दोस्रो हुँदै प्रि–क्वाटरफाइनलमा पुगन सफल भएको छ । मेलवर्नस्थित मेलवर्न रेकटेङ्गुलर स्टेडियममा […]

Success

Thank you for your time.