default_image

अन्तर्राष्ट्रिय

July 22, 2025

बंगलादेशले पाकिस्तानविरुद्धको सिरिज जित्यो

एजेन्सी – बंगलादेशले पाहुना टोली पाकिस्तानसँगको टि ट्वान्टी आई सिरिज जितेको छ । मंगलवार दोस्रो टि ट्वान्टी आई खेलमा ८ रनको जित निकाल्दै बंगलादेशले ३ टि ट्वान्टी आई सिरिज जितेको हो । १ सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा १ सय २५ रनमा समेटियो । पाकिस्तानका लागि फहिम असरफले अर्धशतक बनाए। अन्य […]

July 22, 2025

न्युजिल्याण्डको लगातार तेस्रो जित

एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ । हरारेमा मंगलवार आफ्नो तेस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि ७ विकेटले हराएको हो। न्युजिल्याण्डले सिरिजको दोस्रो भेटमा दक्षिण अफ्रिकामाथि लगातार जित निकालेको छ । १ सय ३५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

July 22, 2025

चौथो टेस्ट अघि भारतीय टोलीमा चोटको मार

एजेन्सी – भारतीय टेस्ट टोलीलाई इङ्ग्ल्याण्डविरुद्धको चौथो टेस्टअघि खेलाडीको चोटका कारण मार परेको छ । भारतीय कप्तान शुभमन गिलले ओल्ड ट्राफोर्डमा हुने टेस्ट अघि आयोजित पत्रकार सम्मेलनमा टोलीका महत्वपूर्ण खेलाडीहरु चोटका कारण बाहिरिएको बताएका छन् । भारतका अलराउण्डर नितिश कुमार रेड्डी सिरिजबाट बाहिरिएका छन् । तीव्र गतिका बलर आकाश दिप र अर्शदिप सिंहले चौथो टेस्ट […]

July 22, 2025

रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै

एजेन्सी – वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन्। जमैकामा बुधवार बिहान हुने अष्ट्रेलियाविरुद्धको दोस्रो टि ट्वान्टी आई खेलपछि रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् । ठूला हिट तथा तीव्र गतिका बलर रहेका रसेलले जमैकाको सबिना पार्कमा रहेको आफ्नो घरेलु मैदानमा अन्तिम अ‌न्तर्राष्ट्रिय खेल खेल्नेछन् । रसेलले वेस्ट इन्डिजका लागि एक […]

July 22, 2025

डसन ८ वर्ष पछि इङ्ग्ल्याण्ड टेस्ट टोलीमा

एजेन्सी – लियम डसनको ८ बर्ष पछि इङ्ग्ल्याण्ड टेस्ट टोलीमा पुनरागमन हुने भएको छ । बुधवार सुरु हुने भारतविरुद्धको चौथो टेस्टमा लियमले पुनरागमन गर्न लागेका हुन् । चौथो टेस्टका लागि सोमवार घोषित टोलीमा औंला भाँचिएपछि सिरिजबाट बाहिरिएका शोयब बशिरको स्थानमा डसनलाई टोलीमा राखिएको हो । लर्ड्समा अविस्मरणीय जित हासिल गरेको टोलीबाट एक मात्र परिवर्तन गरिएको […]

July 22, 2025

रासफोर्ड बार्सिलोनासँगको सम्झौता नजिक

एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले लोन सम्झौता अघि बार्सिलोनामा मेडिकल पास गरेका छन्। युनाइटेडबाट अनुमति पाएपछि स्थानान्तरणका औपचारिकताहरू पूरा गर्न २७ वर्षीय रासफोर्ड आइतवार राति क्याटालोनिया पुगेका थिए। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई सोमवार बिहान प्रशिक्षण मैदानमा बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक र खेलकुद निर्देशक डेकोले स्वागत गरे। गत साता बार्सिलोना र युनाइटेडबीचको वार्ता भएको […]

July 21, 2025

विश्व विजयले वर्ल्ड च्याम्पियनसिप चेस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- शारिरिक रुपमा अशक्त चेस फेडेरेसन (सिएफपिडी ) र विशेष रुपमा सक्षम गोवा चेस एसोसिएसन (जिसिएएसए) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिको २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप (आइपिसिए)  भारतमा आज सुरु भएको छ।  विश्व बुद्धिचाल महासंघको तत्वावधानमा जुलाई २१ देखि ३१ सम्म प्रतियोगिता सन्चालन हुनेछ।प्रतियोगितामा विश्व विजय घिमिरेले नेपालको प्रतिनिधित्व गर्नेछन्।‌  […]

July 21, 2025

बंगलादेश साफ यु २० मा पाँचौं पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिप जितेको छ। अन्तिम खेलमा आज नेपाललाई ४-० को हार चखाउँदै बंगलादेश अपराजित रहँदै पाँचौं पटक च्याम्पियन बनेको हो। अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन्। भारत र बंगलादेशले एक संस्करण संयुक्तरुपमा उपाधि जितेको थियो। भारतले कुल २ पटक उपाधि जितेको छ। नेपाल तेस्रो पटक […]

July 21, 2025

नेपाल उपाधिका लागि बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा आज आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेल्दैछ। यो खेलको निर्णयले उपाधि विजेताको टुंगो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो।‌ घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ। बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ।‌ नेपालले भने ५ खेलमा ४ जित दर्ज […]

July 20, 2025

अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई ७ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- कोरियाको सिओङनाम ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र १ कास्य सहित ७ पदक जितेको छ। सीता तामाङ र प्रेम बहादुर लिम्बुले २ स्वर्ण पदक जितेका छन्। ४० वर्ष उमेर समूहमा उनीहरूले  इन्डिभिज्योल र पेयरतर्फ दुई स्वर्ण जितेका हुन्। ३० वषको उमेर समुहमा रमिला तामसङले इन्डिभिज्योलतर्फ‌ स्वर्ण पदक जितिन्। जित […]

Success

Thank you for your time.