default_image

अन्तर्राष्ट्रिय

February 7, 2021

हाजार्ड फेरी घाइते

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडन हाजार्डलाई फेरि चोट लागेको छ । त्यस कारण टोलीका प्रशिक्षक जिनेदिन जिदानले उनलाई चोटमुक्त हुन प्रक्रियामा सघाउन पुर्याउनका लागि आराम गर्न दिने भएका छन् । रियल पुगेयता हाजार्ड नौ पटक घाइते भइसकेको छन् । जसले गर्दा हाजार्डले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैन । त्यसले उनीमाथि मनोवैज्ञानिक दबाब परेको […]

February 7, 2021

भविष्यबारे चर्चाले मेस्सी दिक्क

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीको भविष्यका विषयलाई लिएर आउने दिनमा विश्व फुटबलमा अझै बढी चर्चा हुनेछ । तर अर्जेन्टिनी स्टार भने यो सबै चर्चाबाट खुसी छैनन् । जारी सिजनको अन्त्य नहुँदै उनी अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने हल्ला व्यापक भएको छ । यो वर्षको जुनमा बार्सिलोनासँगको सम्झौता सकिने छ । यो […]

February 7, 2021

फ्रेइवर्गसँग डर्टमुन्डको हार

एजेन्सी – यो सिजन तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सिजनको आठौं हार बेहोर्दा शनिबार राति फ्रेइवर्गसँग २–१ ले पराजित भएको छ । पछिल्लो पाँच खेलमा डर्टमुन्डको यो तेस्रो हार हो । डर्टमुन्ड यसअघि बायर लिभरकुसन र बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको थियो । फ्रेइवर्गको जितमा वु यिओङ जिओङ र जोनाथनले गोल गरे […]

February 7, 2021

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र एभर्टनले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीले २–० को अग्रता र त्यसपछि पनि लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । युनाइटेडका इडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिनेले गोल गर्दा एभर्टनका एब्डुलाए डोयकाउरे, हामेस रोड्रिग्वेज र […]

February 7, 2021

रोनाल्डोको गोलमा युभेन्टसको विजयी

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा रोमालाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले एक गोल उपहार पाएको थियो । एलिएन्ज एरिना टुरिनमा युभेन्टसको खेलको १३औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक […]

February 7, 2021

भरानको दुई गोलमा रियलको पूनरागमन जित

एजेन्सी – सेन्टरब्याक राफयल भरानले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा हुएस्कामाथि २–१ को पूनरागमन जित हात पारेको छ । रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउदै हुएस्कामाथि उसकै मैदानमा पूनरागमन जित हात पारेको हो । जाभी गलानको गोल सान्त्वना बन्यो । शनिबार राति भएको खेलको पाँचौ मिनेटमा राफा मिरको प्रहारले साइड नेटिङ […]

February 6, 2021

एस्टन भिल्लासँग आर्सनलको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा आर्सनल घरेलु टोलीसँग १–० ले पराजित भएको हो । प्रिमियर लिगमा आर्सनलको यो लगातार दोस्रो हार हो । यसअघि आर्सनल वल्भ्ससँग २–१ ले पराजित भएको थियो । घरेलु टोलीको जितमा ओले वाटकिन्सले पहिलो हाफमा गरेको […]

February 6, 2021

डेब्यू खेलमा कुशलको राम्रो ब्याटिङ

एजेन्सी – नेपाली अलराउन्डर कुशल मल्लले टि१० लिगमा टिम आबूधाबीबाट डेब्यू खेलमा कलन्दर्सविरुद्ध राम्रो प्रर्दशन गरेका छन् । टिम आबूधाबीले कलन्दर्सलाई १ सय २५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको टिम आबूधाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । कुशलले १२ बलमा १ चौका र १ […]

February 6, 2021

सिड्नी सिक्सर्सलाई उपाधि, फिलिपे सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – अष्ट्रेलिया बिग ब्यास लिग २०२०/२१ सिजनको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । सिक्सर्सले शनिबार फाइनलमा पर्थ स्कोचर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो । सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सलेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । ओपनर जेम्स भिन्सले ६० बलमा १० चौका […]

February 6, 2021

रियल म्याड्रिडलाई हुएस्काको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले एसडी हुएस्काको सामना गर्दैछ । खेल हुएस्काको मैदानमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । हुएस्कालाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी कम गर्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । समान २० खेलबाट समान ४० अंक भएपनि रियल गोल […]

Success

Thank you for your time.