default_image

अन्तर्राष्ट्रिय

November 6, 2020

टोटेनहमको सहज जित

एजेन्सी – युरोपा लिगको समूह चरणमा दोस्रो जित निकाल्ने क्रममा इंग्लिस क्लब टोटेनहम हस्टपरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा ३–१ ले हराएको छ । हुवेफर्मा एरिनामा बिहीबार राति भएको खेलमा टोटेनहमको सहज जितमा ह्यारी केन, लुकास मोउरा र जियोभानी लो सेल्सोले गोल गरे । घरेलु टोलीका क्लाउडिउ केसेरुले सान्त्वना गोल फर्काए । खेलको १३औं […]

November 6, 2020

आर्सनलको सानदार जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा लगातार तेस्रो जित हात पारेको छ । घरेलु मैदानमा आर्सननले नर्वेजियन क्लब मोल्देमाथि ४–१ को पूनरागमन सानदार जित निकालेको हो । दुई आत्मघाती गोल सहयोगमा खेलमा फर्किएको आर्सनलका लागि निकोलस पेपे र जोसेप विललकले गोल गरे । घरेलु टोलीका मार्टिन इलिङसेनले गरेको गोल सान्त्वना बन्यो । इमिरेट्स स्टेडियममा […]

November 6, 2020

मिलानको लज्जास्पद हार

एजेन्सी – युसुफ याजिसीको ह्याट्रिक सहयोगमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा पहिलो हार बेहोरेको छ । मिलानले घरेलु मैदानमै फ्रान्सेली प्रतिद्धन्द्धी लिलसँग ३–० को लज्जास्पद हार बेहोरेको हो । यससँगै मिलानको २९ खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । ३ मार्च २०२० मा घरेलु मैदानमा जिनोआसँग २–१ ले पराजित भएयता अपराजित रहेका थिए […]

November 6, 2020

सिटीले मेस्सी भित्राउन पुनः प्रयास गर्ने

एजेन्सी– म्यानचेस्टर सिटीले बार्सिलोनाका सुपरस्टार लिओनेस मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने भएको छ । यसअघिको सरुवा बजारमा मेस्सीलाई भित्राउन सिटीको योजना सफल हुन सकेको थिएन । मेस्सीले पत्र लेखेर क्लब छाड्न चाहेको बताएका थिए । तर, बार्सिलोनाले सरुवाका लागि सम्झौतामा उल्लेख ७ सय मिलियन युरो तिर्नुपर्ने बताएपछि मेस्सी पछि हटेका थिए । […]

November 5, 2020

दिल्लीको लज्जास्पद हार, मुम्बई फाइनलमा

एजेन्सी – मुम्बई इन्डियनस इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आइपिएलमा छैटौं पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको दिल्लीले […]

November 5, 2020

दिल्लीलाई फाइनलमा पुग्न मुम्बईको विशाल लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ४ चौका र ३ छक्का सहित […]

November 5, 2020

युरोपा लिगमा आजको खेल तालिका

एजेन्सी – युइएफए युरोपा लिग अर्न्तगतको समूह चरणको तेस्रो राउन्डमा आज बिहीबार राति विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ । इंग्लिस क्लब आर्सनलले नर्वेजियन क्लब मोल्दे, लेस्टर सिटीले पोर्चुगिज क्लब ब्रागा र टोटेनहम हस्टपरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजगार्डको सामना गर्दैछ । यस्तै इटालियन क्लब नेपोलीले क्रोएसियन क्लब रिजेका, रोमाले रोमानियन क्लब सिएफआर क्लज र एसी मिलानले […]

November 5, 2020

दिल्ली टस जित्दै पहिलो फिल्डिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले रोयल च्यालेन्जर्स बेंगलोरसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ । अर्थात टोलीमा कुनै परिवर्तन गरेको छैन । […]

November 5, 2020

आइपिएलमा दक्षिण अफ्रिकी दबदबा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लिग चरणका खेल सकिँदा दक्षिण अफ्रिकाका खेलाडीहरुले उच्च प्रर्दशन छन् । यस सिजनको आइपिएलमा दक्षिण अफ्रिकाबाट १० खेलाडीले पाँच टोलीमा प्रतिनिधित्व गरेका थिए । उक्त पाँच मध्य तीन टोली प्ले अफमा पुगे । उक्त तीन टोली प्ले अफमा पुग्नुमा दक्षिण अफ्रिकी खेलाडीको प्रर्दशन महत्त्वपूर्ण र उच्च रहेको […]

November 5, 2020

मुम्बई विरुद्ध दिल्ली : प्रभाव छाड्नसक्ने खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को १३ औं संस्करणको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्दैछन् । नेपाली समय अनुसार साँझ ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा खेल सुरु हुनेछ । चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै छैटौं पटक आइपिएलको फाइनलमा स्थान बनाउने रणनीतिका साथ मैदान प्रवेश गर्ने छ । चार […]

Success

Thank you for your time.