default_image

अन्तर्राष्ट्रिय

November 4, 2020

दक्षिण अफ्रिकाविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा

एजेन्सी – इंग्ल्यान्डले यसै महिना हुने दक्षिण अफ्रिका भ्रमणको लागि आफ्नो टि२० र एक दिवसिय टोली घोषणा गरेको छ । इंग्ल्यान्ड समान तीन ओडिआई र टि२० आई सिरिजको लागि नोभेम्बर तेस्रो साता दक्षिण अफ्रिका भ्रमणमा निस्किने छ । ओईन मोर्गनको कप्तानीमा इंग्ल्यान्डले ओडिआई र टि२० को लागि १५-१५ सदस्य टोली घोषणा गरेको छ । इंग्ल्यान्डले […]

November 4, 2020

राष्ट्रिय टोलीका आठ नयाँ अनुहार

सुबास हुमागाईं, काठमाडौं बंगलादेशसँगको अर्को साता सुरु हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । नियमित खेलाडीलाई कोरोना संक्रमण र चोटका कारण यसपटक ८ नयाँ अनुहार सिनियर टोलीमा परेका छन् । ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई बुधबार दशरथ रंगशालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, […]

November 4, 2020

दिल्लीलाई इतिहास रच्ने अवसर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स नयाँ इतिहासबाट एकमदम टाढा छ । बिहिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउन सके दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने छ । लिग चरणको समाप्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको दिल्लीले फाइनलमा स्थान बनाउन कुनै कसुर बाँकी राख्ने […]

November 4, 2020

सन्दीपले बिग ब्यासमा नयाँ टोलीबाट खेल्ने

भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महिना देखि सुरुहुने अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग टि२० प्रतियोगिता २०२०/२१ मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् । यसअघिका दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने […]

November 4, 2020

चेल्सी र रेनेस भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को तेस्रो चरणको खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब रेनेससँग घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । समूहमा एक जित र बराबरीसहित ४ अंक जोडेर शीर्षस्थानमा रहेको चेल्सी रेनेसलाई पराजित गर्दै शीर्षता बढाउने लक्ष्यमा हुनेछ । पछिल्लो ९ खेलमा अपराजित रहेको चेल्सी सोही लयलाई निरन्तरता […]

November 4, 2020

युभेन्ट्स र फेरेन्कभारोस भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको तेस्रो राउन्डको खेलमा उपाधिको दावेदार युभेन्ट्सले आज राति हंगेरियन क्लब फेरेन्कभारोसको सामान गर्दैछ । खेल पुस्कार एरिना बुढापेस्ट हंगेरीमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउदै युभेन्ट्स अर्काे चरणको यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । टोली स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो फर्र्किएपछि हौसिएका छन् । कोरोना […]

November 4, 2020

बार्सिलोनालाई पकड जमाउने अवसर

एजेन्सी – युइएएफए च्याम्पियन्स लिगमा आज बुधबार राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा युक्रेनी क्लब डेनामो किएभको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । डेनामो किभएका पहिलो रोजाईका अधिकांश खेलाडीलाई कोरोना पुष्टि भएपछि खेल हुने नहुने शंकाकाबीच अन्य खेलाडीमा कोरोना नदेखिएपछि खेल हुने पक्का भएको हो । किएभ दोस्रो […]

November 4, 2020

युनाइटेडलाई बेसाकसेहिरको चुनौती

एजेन्सी – युइएएफए च्याम्पियन्स लिगमा आज बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरको भ्रमणमा निस्कदैछ । खेल राति ११ः४० बजे इस्तानबुलमा हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै युनाइटेड समूह चरणमा लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । युनाइटेडले यसअघि फ्रेन्च क्लब पीएसजीलाई २–१ ले तथा जर्मन क्लब आरबी लाइप्जिगमाथि ५–० को फराकिलो जित […]

November 4, 2020

नेयमारविनाको पीएसजी लाइप्जिगसँग खेल्दै

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा साविकको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइप्जिगको सामना गर्दैछ । खेल रेडबुल एरिना लाइप्जिग जर्मनीमा राति १ः४५ बजे हुनेछ । दुई खेलमा १ जित र १ हारको नजितासहित दोस्रो स्थानमा रहेको पीएसजी घरेलु टोलीलाई पराजित गर्दै अघिल्लो चरणको यात्रालाई थप मजबुत […]

November 4, 2020

मेस्सीलाई विश्रामको आवश्यकता

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले यो सिजन क्लबले खेलका सबै ८ खेल खेलेका छन् । सबैमा उनमा ९० मिनेट नै बिताएका छन् । जसमा ६ खेल ला लिगाका र बाँकी २ खेल च्याम्पियन्स लिगका हुन् । ३३ वर्षे मेस्सीले सिजनको सुरुवाती २ महिनामा ७ सय २० मिनेट खेलिसकेका छन् । त्यसबाहेक अक्टुबरमा अन्तर्राष्ट्रिय […]

Success

Thank you for your time.