default_image

अन्तर्राष्ट्रिय

November 6, 2020

हैदराबादविरुद्ध बेंगलोरमा चार परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सनराइजर्स हैदराबादविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आज टोलीमा एक परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर ऋद्धिमान शाह चोटका कारण टोलीमा छैनन् । […]

November 6, 2020

बेंगलोर र हैदराबादको सम्भावित प्लेइङ–११

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्दा पराजित हुने प्रतियोगिताबाट बाहिरिने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा […]

November 6, 2020

बेंगलोरविरुद्ध हैदराबाद : प्रभाव छोड्न सक्ने ३–३ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ । आजको […]

November 6, 2020

‘अज्ञानी’ रोनाल्डो !

एजेन्सी– युभेन्ट्सका पूर्वरक्षक पास्क्वेले ब्रुनोले सुपर स्टार क्रिस्टियानो रोनाल्डोको चर्काे आलोचना गरेका छन् । इटालियन भाषा सिक्ने प्रयास नगर्नु र इटालियन जन जीवन नपछ्याएको कारण देखाउँदै ब्रुनोले रोनाल्डोको आलोचना गरेका हुन् । ५८ वर्षे ब्रुनो टेलिभिजन कमेन्टेटरका रुपमा सक्रिय छन् । उनले पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान समेत रहेका टोलीका सहकर्मीको सम्मान पनि नगर्ने आरोप लगाएका […]

November 6, 2020

बेंगलोरविरुद्ध हैदराबाद : हेड टु हेड

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ । आजको […]

November 6, 2020

आइपिएलको एलिमिनेटरमा बेंगलोर र हैदराबाद भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । आजको विजेताले […]

November 6, 2020

रामोस र म्याड्रिडबीच छलफल

एजेन्सी – स्पेनिस सेन्टर ब्याक तथा कप्तान सर्जियो रामोस र रियल म्याड्रिडबीच नयाँ सम्झौताको विषयमा छलफल भएको छ । रियलमा रामोसको सम्झौता अर्काे समरसँगै सकिनेछ । त्यसैले रामोसलाई फ्रि एजेन्टमार्फत अन्य क्लबले अनुबन्ध गर्न सक्नेछन् । रियलमा ३० वर्ष भन्दा माथिको खेलाडीलाई १ वर्ष मात्रै सम्झौता नविकरण गर्ने नीति छ । तर, क्लबका महत्त्वपुर्ण खेलाडी […]

November 6, 2020

राष्ट्रिय टोलीमा बेलको पूनरागमन

एजेन्सी – कप्तान तथा फरवार्ड ग्यारेथ बेलले वेल्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । नोभेम्वरको तीन अन्तर्राष्ट्रिय खेलका लागि वेल्सले २९ सदस्यीय टोलीमा कप्तान ग्यारेथ बेललाई टोलीमा समेटेको हो । चोटका कारण बेलले अक्टोवरमा भएको तीन खेल (इंग्ल्यान्ड, आयरल्यान्ड र बुल्गेरिया) विरुद्धको खेल गुमाएका थिए । चोटका कारण पहिलो रोजाईका गोलरक्षक वेने हेन्नेसी र अर्का […]

November 6, 2020

दिल्लीले मुम्बईसँग हार्नुको चार कारण

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा बिहिबार राती मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुन पुग्यो । मुम्बई दिल्ली हराउँदै आइपिएलमा छैटौं पटक फाइनलमा प्रवेश गर्न सफल भयो । जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रनमा समेटियो । […]

November 6, 2020

बाका चम्कँदा भिल्लारियलको तेस्रो जित

एजेन्सी – कोलम्वियन फरवार्ड कार्लाेस बाकाले दुई गोल गर्नुका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार राति इजरायली क्लब मक्कावी तेल एभिभमाथि ४–० को सहज जित हात पार्दै भिल्लारियलले लगातार तेस्रो जित दर्ता गरेको हो । थप दुई गोल एलेक्स बाइना र सब्सिच्युट फेर […]

Success

Thank you for your time.