default_image

अन्तर्राष्ट्रिय

October 22, 2020

‘मेस्सीका कारण ग्रिजमन चल्न सकेनन्’

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन गत सिजन एटलेटिको म्याड्रिड छाडेर बार्सिलोना पुगे । पहिलो सिजनमा अपेक्षित प्रदर्शन गर्न नसकेका उनले दोस्रो सिजन पनि सुरुवातमा जम्न सकेका छैनन् । आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरका अनुसार सुपरस्टार तथा कप्तान लिओनेल मेस्सीका कारण ग्रिजमन बार्सिलोनामा जम्न सकिरहेका छैनन् । ग्रिजमन १ सय २० मिलियन युरोमा बार्सिलोना आएका […]

October 22, 2020

‘गर वा मर’ को अवस्थामा राजस्थान र हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा आज राजस्थान रोयल्स र सनराइर्जस हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई प्ले अफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित हुने टोलीको प्ले अफको […]

October 22, 2020

रियलको समस्या समाधान गर्नेमा जिदान विश्वस्त

एजेन्सी – रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा शाख्तर डोनेस्कसँग ३-२ ले पराजित भयो । लिगमा नव प्रवेशी काडिजसँग पराजित भएलगत्तै घरेलु मैदानमा हार बेहोरेपछि जिदानमाथि केहि दबाब छ । जिदानले आफू र आफ्नो टोली यस अवास्थाबाट माथि उठ्न हरप्रयास गर्ने बताए । ‘ म आफूलाई यो समस्या हल गर्न सक्षम रहेको […]

October 22, 2020

बेल केन्द्रमा थिएनन्

एजेन्सी – विंगर ग्यारेथ बेलले आइतबार प्रिमियर लिगमा टोटेनहमबाट पुन: मैदानमा उत्रदा नतिजा भने सन्तोषजनक हुन सकेन । बेल मैदान प्रवेश गर्दा टोटेनहम ३–० ले अगाडि थियो । पहिलो हाफमै टोलीले ३ गोल गरिसकेको थियो । तर, वेस्ट ह्यामसँगको त्यो खेलमा ३–३ को बराबरी टुंगिएको थियो । एउटा यस्तो समय आएको थियो त्यो मौकामा बेल […]

October 22, 2020

इंग्ल्यान्डले दक्षिण अफ्रिकामा खेल्ने

एजेन्सी– इंग्ल्यान्डले दक्षिण अफ्रिकासँग आगमी नोभेम्बर डिसेम्बरमा ओडिआई र टि२० सिरिज खेल्ने भएको छ । इंग्ल्यान्ड समान तीन ओडिआई र टि२० आई सिरिजको लागि नोभेम्बर तेस्रो साता दक्षिण अफ्रिका भ्रमणमा निस्किने छ । इंग्ल्यान्ड नोभेम्बर १६ मा दक्षिण अफ्रिका जाने छ । दक्षिण अफ्रिकासँग टि२० सिरिज खेल्नुअघि एक दिवसिय र दुई टि२० अभ्यास खेल खेल्ने […]

October 22, 2020

लुकाकुले इन्टरलाई हारबाट जोगाए

एजेन्सी – अन्तिम समयमा बेल्जियन फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै इटालियन क्लब इन्टर मिलानलाई युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगाएका छन् । घरेलु मैदानमा हारतर्फ उन्मुख इन्टरले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकसँग २–२ गोलको बराबरी खेलेको हो । इन्टरको लागि दुवै गोल रोमेलु लुकाकुले गरे । मोन्चेनग्लाडवाकका रामी बेन्सेबैनी र जोनास होफमनले गोल गरेपनि जित निकाल्न सकेन […]

October 22, 2020

आत्मघाती गोलले लिभरपुल विजयी, एटलान्टाको चार गोल

एजेन्सी – आत्मघाती गोल निर्णायक बन्दा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा डच क्लब आयाक्समाथि उसकै मैदानमा १–० को झिनो जित निकाल्दै विजयी शुरुवात गरेको छ । योहान क्रुएफ एरिनामा बुधबार राति भएको खेलको ३५औं मिनेटमा निकोलस ट्याग्लियफिकोले गरेको आत्मघाती गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । घरेलु टोलीविरुद्ध लिभरपुलले खेलको सुरुवात देखि नै दवाव […]

October 22, 2020

पोर्टाेमाथि सिटीको पूनरागमन जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित हात पारेको छ । सिटीले एक गोलले पछि परेको स्थितिमा ३–१ को पूनरागमन जित हात पारेको हो । सिटीको जितमा सर्जियो अगुइरो, इल्काए गुन्डोगान र फेरान टोरेसले गोल गरे । पोर्टाेका लुइस डियाजले गरेको गोल सान्त्वना […]

October 22, 2020

कोमान चम्कँदा बायर्नको सानदार सुरुवात

एजेन्सी – डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि ४–० को सानदार जितसहित सुखद सुरुवात गरेको हो । एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे […]

October 22, 2020

रियल म्याड्रिड शाख्तरसँग पराजित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड शाख्तर डोनेस्कसँग ३-२ ले पराजित भएको छ । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा रियल म्याड्रिड शाख्तर डोनेस्कविरुद्ध खेलको पहिलो हाफमा नै ३-० ले पछि परेको थियो । पहिलो हाफमा कमजोर डिफेन्सका कारण शाख्तरको काउन्टर अट्याक रोक्न नसकेको रियलले दोस्रो हाफमा पुनरागमन गर्यो […]

Success

Thank you for your time.