default_image

अन्तर्राष्ट्रिय

October 14, 2020

दिल्ली शीर्षस्थानमा उक्लियो

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो । १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा […]

October 14, 2020

दिल्लीको मध्यम योगफल

एजेन्सी – ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरको अर्धशतकको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा राजस्थान रोयल्सलाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । दिल्लीलाई मध्यम […]

October 14, 2020

इटाली र नेदरल्यान्ड्स भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको चौथो राउन्डको खेलमा आज (बुधबार) राति विभिन्न २० खेलमा प्रतिस्पर्धा हुदैछ । इटालीले घरेलु मैदानमा बलियो नेदरल्यान्ड्सको आतिथ्यता गर्दा इंग्ल्यान्डले डेनमार्कको तथा बेल्जियमले आइसल्यान्डको सामना गर्दैछ । इटाली र नेदरल्यान्ड्सबीचको खेल गिविस स्टेडियम बरगामोमा राति १२ः३० बजे हुनेछ । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इटाली अंक तालिकामा बलियो पकड बनाउँदै […]

October 14, 2020

राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्दै दिल्ली

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर तुषारदेशपान्डेलाई डेब्यु खेल खेलाएको छ । दिल्लीले […]

October 14, 2020

दिल्लीले चाहे सन्दीपको टोली परिवर्तन हुने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्समा यस सिजन लगातार बेन्चमा रहँदै आएका छन् । सन्दीपलाई दिल्लीको टोली सन्तुलन, रणनीति र विदेशी खेलाडीको प्रर्दशनलाई हेर्दा प्लेइङ ११ मा स्थान बनाउन सहज पनि देखिदैन । कुनैपनि खेलाडीको क्षमता भन्दापनि टोलीको आवश्यकता बढी महत्त्वपूर्ण हुन्छ । अर्कोतर्फ चार मात्र विदेशी […]

October 14, 2020

विश्वविजेता फ्रान्स र क्रोएसिया भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको समुह चरणको चौथो राउन्डको खेलमा आज राति विश्वविजेता फ्रान्स र उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल क्रोएसियाको मैदान माक्सिमिर जाग्रिवमा नेपालीसमयअनुसार राति १२ः३० बजे हुनेछ । २०१८ मा रसियामा भएको विश्वकपको फाइनलपछि यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । गत महिना भएको खेलमा फ्रान्सले ४–२ को जित निकालेका थियो […]

October 14, 2020

रोनाल्डोविनाको पोर्चुगल स्वीडेनसँग खेल्दै

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको चौथो राउन्डको खेलमा लिग ‘ए’ ३ को शीर्षस्थानमा रहेको पोर्चुगलले घरेलु मैदानमा स्वीडेनको आतिथ्यता गर्दैछ । खेल लिसवोआ रंगशालामा नेपालीसमयअनुसार राति १२ः३० बजे हुने छ । नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन समेत रहेको पोर्चुगल स्वीडेनलाई हराउदै शीर्षस्थान थप पकड बनाउने योजनामा हुनेछ । नेसन्स लिगको तेस्रो चरणको खेल […]

October 14, 2020

दिल्लीलाई शीर्षस्थानमा उक्लिने अवसर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दिल्ली छैटौं र राजस्थान चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली ७ खेलमा ५ मा जित र २ […]

October 14, 2020

नेयमार ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता

एजेन्सी – स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ह्याट्रिक पुरा गर्दै नेयमार ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् । नेयमारले ब्राजिली लेजेन्ड रोनाल्डो नाजारियोलाई पछि पारेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का २८ वर्षीय नेयमारले १०३ खेलमा ६४ गोल पुर्याएका […]

October 14, 2020

इंग्ल्यान्ड र बेल्जियम दुवै खेल्दै

एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको इंग्ल्यान्ड र बेल्जियमले आज राति आ–आफ्नो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डले घरेलु मैदानमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दा बेल्जियम आइसल्यान्ड भ्रमणमा निस्कनेछ । दुवै खेल राति १२ः३० बजे हुनेछ । इंग्ल्यान्ड डेनमार्कलाई पराजित गर्दै शीर्षस्थानमै रहने योजनामा रहँदा बेल्जियम पनि आइसल्यान्डमाथि जित निकाल्दै इंग्ल्यान्डमाथि दवाव बढाउने […]

Success

Thank you for your time.