default_image

अन्तर्राष्ट्रिय

September 27, 2020

‘कप्तान’ सिल्भाको बिर्सनलायक डेब्यु

एजेन्सी – चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले शनिबार वेस्ट ब्रोमविरुद्ध खेलमा अनुभवी डिफेन्डर थियागो सिल्भालाई प्रिमियर लिग डेब्युमै कप्तानको जिम्मेवारी सुम्पिएका थिए । तर सिल्भाको डेब्यु खेलमा प्रदर्शन बिर्सनलायक रहयो । सिल्भाले खेलको २५ औं मिनेटमा गम्भीर गल्ती गरेपछि वेस्ट ब्रोमले खेलमा २-० को अग्रता बनाएको थियो । सिल्भाले पासलाई राम्रोसँग नियन्त्रणमा लिन नसक्दा क्यालम रबिन्सनले […]

September 27, 2020

अपराजित रेनिस फ्रेन्च लिगको शीर्षस्थानमा

एजेन्सी – सेन्ट इटिएनमाथि सहज जित निकाल्दै रेनिस फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेन्ट इटिएनमाथि ३–० को सहज जित निकाल्दै अपराजित रहेको रेनिस शीर्षस्थानमा उक्लिएको हो । सेन्ट इटिएनको मैदानमा भएको रेनिसको जितमा नाइफ अगुर्ड, सेहेरोउ गिरासाई र एड्रिएन हुनोउले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा […]

September 27, 2020

डर्टमुन्ड अग्सबर्गसँग स्तब्ध

एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चो सम्मिलित बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा अग्सबर्गसँग स्तब्ध बनेको छ । शनिबार भएको खेलमा डर्टमुन्ड घरेलु टोली अग्सबर्गसँग २–० ले स्तब्ध बनेको हो । नयाँ सिजनको बुन्डेसलिगामा डर्टमुन्डको यो पहिलो हार हो । अग्सबर्गको लगातार दोस्रो जित हो । डर्टमुन्डले पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकलाई ३–० ले […]

September 27, 2020

इन्टर मिलानको रोमाञ्चक जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले फियोरेन्टिनामाथि रोमाञ्चक जित निकालेको छ । गोलको वर्षा भएको खेलमा इन्टरले फियारेन्टिनामाथि ४–३ को रोमाञ्चक जित हात पारेको हो । घरेलु मैदानमा इन्टरको जितमा लउटारो मार्टिनेज, रोमेलु लुकाकु र ड्यानियल डि एम्ब्रुसियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फियोरेन्टिनाका क्रिस्टियन कोआमे, गेटानो क्यास्ट्रोभिल्ली र फेडरिको […]

September 27, 2020

रियल म्याड्रिडको कठिन जित

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडले १० खेलाडीमा समेटिएको रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । पहिलो खेलमा रियल रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार […]

September 27, 2020

चेल्सी हारबाट जोगियो

एजेन्सी – पहिलो हाफमा नै ३-० ले पछि परेपनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा वेस्ट ब्रोमविच आल्बीयनसँग ३-३ को बराबरी खेलेको छ । पहिलो हाफमा बिर्सनलायक डिफेन्डीङ गरेको चेल्सी सुरुवाती २८ मिनेटमा नै ३-० ले पछि परेको थियो । खेलको चौथो मिनेटमा नै क्यालम रबिन्सनले म्यथिअस परेराको पासलाई सदुपयोग गर्दौ सुरुवाती […]

September 26, 2020

हैदराबादमाथि कोलकाताको उत्कृष्ट जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा […]

September 26, 2020

एभर्टन प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै एभर्टन लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एभर्टनले खेलको दशौं मिनेटमा नै अग्रता लिएको थियो । फरवार्ड डोमिनिक काल्भर्ट लेविनले सिमस कोलमनको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । जवाफमा घरेलु टोली प्यालेसले २६ औं मिनेटमा खेल बराबरीमा ल्यायो । एन्द्रोस टाउनसेन्डको पासमा […]

September 26, 2020

रियल म्याड्रिड बेटिससँग खेल्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । अघिल्लो सिजनको ला लिगा च्याम्पियन रियल म्याड्रिडले आफ्नो दोस्रो खेलमा रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ । रियल म्याड्रिड र रियल बेटिसबीचको खेल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । बराबरीबाट ला लिगाको नयाँ सिजन सुरुवात गरेको च्याम्पियन रियल म्याड्रिड दोस्रो […]

September 26, 2020

हैदराबाद टस जितेर ब्याटिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को आठौं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आबूधाबीमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आज टोलीमा तीन परिवर्तन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध चोटिल अलराउन्डर मिचेल मार्शको स्थान अफगानिस्तानका अलराउन्डर मोहम्मद […]

Success

Thank you for your time.