default_image

अन्तर्राष्ट्रिय

September 28, 2020

फातीको दुई गोलमा बार्सिलोनाको सानदार सुरुवात

एजेन्सी – स्पेनिस युवा मिडफिल्डर अन्सु फातीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । नोउ क्याम्पका आइतबार राति भएको खेलमा बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक […]

September 28, 2020

भार्डीको ह्याट्रिकमा म्यानचेस्टर सिटीको लज्जास्पद हार

एजेन्सी – इंग्लिस फरवार्ड जेमी भार्डीले ह्याट्रिक प्रहार गरेपछि प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले म्यानचेस्टर सिटीको मैदानमा ५-२ को सानदार जित दर्ता गरेको छ । प्रशिक्षक पेप गुआर्डीओलाले आफ्नो प्रशिक्षण करिअरमै पहिलो पटक ५ गोलको सामना गर्नुपर्यो । खेलमा सिटीले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । लेस्टरकै पूर्व खेलाडी रियाद माहरेजले चौथो मिनेटमा गोल गर्दै […]

September 27, 2020

टेवाटियाको अविश्वसनीय प्रदर्शनमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले […]

September 27, 2020

एटलेटिकोको फराकिलो जितमा सुआरेजको डेब्यु गोल

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ग्रानाडाविरुद्ध फराकिलो जित दर्ता गर्दा टोलीका नयाँ फरवार्ड लुइस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरेका छन् । एटलेटिकोले घरेलु मैदानमा ६-१ को जितसँगै नयाँ सिजनको सुखद सुरुवात गर्यो । पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल गर्न सफल रहे […]

September 27, 2020

बायर्न म्युनिख ४-१ ले पराजित

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगसहित तीन उपाधि जित्दै युरोपेली फुटबलमा तहल्का मच्चाएको बायर्न म्युनिखले सिजनको पहिलो खेलमा होफेनहाइमसँग ४-१ को लज्जास्पद हार बेहोरेको छ । लिगको पहिलो खेलमा साल्केविरुद्ध ८-० को जित दर्ता गरेको बायर्नले दोस्रो खेलमा पनि बलियो टोली नै उतारेको थियो । तर घरेलु टोली होफेनहाइमले बल पोसेसनमा पछाडी परेपनि आफूले पाएको […]

September 27, 2020

मेस्सीको असन्तुष्टीमा कोम्यानको जवाफ

एजेन्सी– उरुग्वेली फरवार्ड लुइस स्वारेजले बार्सिलोना छाड्नु परेको विषयमा कप्तान लिओनल मेसीले आफ्नो असन्तुष्टी सार्वजनिक गरिसकेका छन् । मेस्सीको गुनासोमा प्रति लक्षित गर्दै प्रशिक्षक रोनाल्ड कोम्यानले स्पष्टिकरण दिने प्रयास गरेका छन् । क्लबमा आबद्ध भएको केहि दिनमै कोम्यानले बार्सिलोनाका तेस्रो उच्च गोलकर्ता सुरुआरेजलाई अन्य क्लबको बाटो रोज्न सुझाव दिएका थिए । तर, अहिले भने कोम्यानले […]

September 27, 2020

भिल्लारियलविरुद्ध बार्सिलोनाको परिक्षा

एजेन्सी – स्पेनिस ला लिगामा आज (आइतबार) विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । ला लिगाको यो तेस्रो राउन्डको खेल भएपनि क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको ला लिगामा पहिलो खेल खेल्दैछ । बार्सिलोनाले घरेलु मैदान नोउक्याम्पमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गरेका बार्सिलोनाले ला लिगामा थप […]

September 27, 2020

केन र सनको जादु रोक्ने न्युकासलको लक्ष्य

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति लन्डन क्लब टोटेनहम हट्स्परले घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ । घरेलु मैदानमा टोटेनहम न्युक्यासलमाथि सहज जितको खोजीमा हुनेछ । प्रिमियर लिगको दोस्रो राउन्डको खेलमा साउथह्याम्टनमाथि ५–२ को सानदार जित पाएको टोटेनहम सोही जितको लयलाई निरन्तरता […]

September 27, 2020

म्यानचेस्टर सिटीलाई लेस्टरको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति साविकको उपविजेता म्यानचेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीको आतिथ्यता गर्दैछ । म्यानचेस्ट सिटी र लेस्टर सिटीबीचको खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । चोटका कारण फरवार्डद्धय ग्याब्रियल जेसस र सर्जियो अगुइरोलाई गुमाएको म्यानचेस्टर सिटी घरेलु मैदानमा लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जितको […]

September 27, 2020

जिदान ट्रान्सफरमा खेलाडी नआएपनि खुसी

एजेन्सी– नयाँ खेलाडी भित्राउने विषयमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सरुवा बजार खुला रहँदासम्म जे पनि हुन सक्ने बताएका छन् । नयाँ सिजनका लागि अक्टुबर ४ सम्ममा सरुवा बजार खुला रहेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट जुन ३० फ्रि एजेन्टमा अलग भएका इडिन्सन काभानीसँग रियलले सम्झौता गर्ने विषयमा चर्चा चलेपछि जिदानले प्रष्ट पार्ने […]

Success

Thank you for your time.