default_image

अन्तर्राष्ट्रिय

July 12, 2020

कोस्टाको निर्णायक गोलको एट्लेटिकोको जित

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट दुई गोलले मान्यता नपाएपनि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसमाथि १–० को झिनो जित हात पारेको छ । १० खेलाडीमा सेमटिएको घरेलु टोलीका लागि डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण ३ अंक दिलाए । यो जितसँगै एट्लेटिकोले अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ […]

July 12, 2020

स्टर्लिङको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – इंग्लिस फरवार्ड रहिम स्टर्लिङको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि फराकिलो जित हात पारेको छ । सिटीले घरेलु टोली ब्राइटनमाथि ५–० को फराकिलो जित हात पारेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार सात भएको खेलमा सिटीको जितमा रहिमको ह्याट्रिकसँगै ग्याब्रियल जेसस र बर्नाडो सिल्भाले पनि गोल गरे । सिटीले […]

July 12, 2020

सेफिल्डसँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । बल पोजेसनमा पकड जमाएपनि चेल्सीले घरेलु टोली सेफिल्डसँग ३–० को लज्जास्पद हार बेहोरेको हो । यो हारले चेल्सीको शीर्ष चारको सम्भावना पनि आफ्नो हातबाट बाहिरिएको छ । तेस्रो स्थानमा रहेको चेल्सी एक खेल कम खेलेको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग […]

July 12, 2020

वेस्ट इन्डिजलाई बराबरीको चिन्ता

एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सामान्य योगफलतर्फ अघि बढेको छ । चौथो दिनको समाप्तीमा इंग्ल्यान्डले १ सय ७० रनको अग्रता कायम गरेको छ । दोस्रो इनिङमा इंग्ल्यान्डले १ सय ४ ओभरमा २ सय ८४ रन जोड्न ८ विकेट गुमाएको छ । पहिलो इनिङमा १ सय १४ रनले पछि परेको इंग्ल्यान्डलाई […]

July 12, 2020

रोनाल्डोको दुई गोलले युभेन्टस हारबाट जोगियो

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टस इटालियन सिरी ‘ए’ मा एटलान्टासँगको हारबाट जोगिएको छ । घरेलु मैदान एलिएज्न एरिना टुरिनमा शनिबार राति भएको खेलमा युभेन्टसले एटलान्टासाग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमार्फत गर्दा एटलान्टाका डुभान जापटा र रुस्लान मालिनोचिस्कीले गरे । खेलको […]

July 12, 2020

बार्सिलोनाको जितसँगै रियलको अग्रता १ अंकमा झर्‍यो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको दुरी १ अंकमा झारेको छ । बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो । बार्सिलोनाको जितमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । उनले १५ औं मिनेटमा […]

July 11, 2020

लाजियोको हारले युभेन्टसलाई फाइदा

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा दोस्रो स्थानको लाजियो घरेलु मैदानमा सासुओलोसँग २- १ ले पराजित भएको छ । खराब लयबाट गुज्रिरहेको लाजियोले पछिल्लो ६ खेलमा चौथो पटक हार बेहोर्दै लिगको उपाधि होडबाट लगभग बाहिरिने देखिएको हो । शनिबारको खेलमा लाजियोले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा दुई गोल खाएको थियो । लुइस अल्बर्टोले […]

July 11, 2020

च्याम्पियन लिभरपुल पहिलोपटक घरेलु मैदानमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको च्याम्पियन टोली लिभरपुल शनिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ । सिजनभर घरेलु मैदानमा शत प्रतिशत जित दर्ता गरेको लिभरपुलले पहिलो पटक अंक गुमाएको हो । खेलको ३४ औं मिनेटमा एन्डी रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए । फाबिन्होको लामो पासलाई रोबर्टसनले हेडरमार्फत गोलमा परिणत गरेका […]

July 11, 2020

उपाधि यात्रामा रहन बार्सिलोनालाई जित्नैपर्ने दवाव

एजेन्सी – स्पेनिस ला लिगाको यो सिजन सकिने संघारमा पुगेको छ । ला लिगाको तीन चरणको खेल बाँकी रहँदा उपाधि दौडमा रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोना रहेका छन् । ला लिगाको ३५औं चरणको खेल सकिँदा रियलले साविकको विजेता बार्सिलोनालाई ४ अंकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । ला लिगामा आजदेखि ३६औं […]

July 11, 2020

एन्टोनियोको एक्लैको चार गोलसँगै नर्विच रेलिगेसनमा

एजेन्सी – इंग्लिस फरवार्ड मिकाएल एन्टोनियो एक्लैले ४ गोल गरेपछि वेस्ट ह्याम युनाइटेडले प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ । लगातार सातौं हार बेहोरेको नर्विच आजको खेलपछि प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगको ३ खेल बाँकी रहँदै नर्विच लिगबाट घटुवा हुने पहिलो टोली बनेको हो । नर्विच हाल […]

Success

Thank you for your time.