default_image

अन्तर्राष्ट्रिय

July 14, 2020

रियल म्याड्रिडले ग्रानडालाई हरायो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । रियलको लिगमा यो लगातार नवौं जित हो । ग्रानडाको मैदानमा रियलले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र […]

July 14, 2020

रियललाई पहिलो हाफमै दुई गोलको अग्रता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत जारी खेलमा रियल म्याड्रिडले ग्रानडाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलको दशौं मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनले क्यासेमिरोले दिएको पासलाई अगाडी […]

July 13, 2020

म्यानचेस्टर युनाइटेडलाई साउथह्याम्पटनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति ३५औं चरणको एक खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १२ः४५ बजे हुनेछ । लयमा रहेको युनाइटेड घरेलु मैदानमा साउथह्याम्पटनलाई पराजित गर्दै चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । पछिल्लो १७ खेलमा अपराजित युनाइटेड सोही प्रदर्शनलाई निरन्तरता […]

July 13, 2020

शीर्षस्थानको रियल म्याड्रिड ग्रानडासँग खेल्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३६औं चरणका विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानले रियल म्याड्रिडले ग्रानडाको भ्रमण गर्दा डिपोर्टिभो अलाभेसले गेटाफेसँग तथा भिल्लारियल र रियाल सोसिडाडबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ । रियल र ग्रानडाबीचको खेल ग्रानडाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । उपाधि नजिक रहेको रियल ग्रानडालाई पराजित गर्दै उपाधि […]

July 13, 2020

युरोपेली गोल्डेन बुट : लेवान्डोस्कीलाई पछ्याउँदै रोनाल्डो

एजेन्सी – इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा छन् । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा रोनाल्डोले रोबर्ट लेवान्डोस्कीलाई पछ्याइरहेका छन् । जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी […]

July 13, 2020

सिटीको प्रतिबन्ध फुकुवा, च्याम्पियन्स लिग खेल्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरि लाएको प्रतिबन्ध फिर्ता भएको छ । सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको भन्दै यूईएफएले प्रतिबन्ध लगाएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत […]

July 13, 2020

दर्शकसहितको खेलमा पीएसजी ९-० ले विजयी

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले कोरोनाका कारण लिग रद्द भएपछि पहिलोपटक मैदान उत्रँदै मैत्रीपूर्ण खेल खेलेको छ । दर्शकदिर्घामा झन्डै ५ हजार समर्थकसहित भएको खेलमा पीएसजीले दोस्रो श्रेणीको ले हाभ्रलाई ९-० ले पराजित गरेको हो । पीएसजीको जितमा ब्राजिलियन फरवार्ड नेयमार जुनियर, अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र स्पेनिस मिडफिल्डर पाब्लो सराबियाले २-२ गोल […]

July 13, 2020

ग्रिजमनले ला लिगा नखेल्ने खतरा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले यस सिजन अब फेरी ला लिगा नखेल्ने खतरा देखिएको छ । शनिबार रियल भालाडोलिडविरुद्ध खेलका दौरान चोट बोकेपछि ग्रिजमनले पहिलो हाफ मात्र खेलेका थिए । दोस्रो हाफमा उनको स्थानमा लुइस सुआरेज मैदान प्रवेश गरेका थिए । उक्त खेलमा लिओनेल मेस्सीको पासमा आर्टुरो भिडालले गोल गर्दै १-० […]

July 13, 2020

रियल अन्तिम खेलअघि नै च्याम्पियन बन्न सक्छ !

एजेन्सी – रियल म्याड्रिडलाई यो सिजन स्पेनिस ला लिगा च्याम्पियन बन्नका लागि अब ५ अंकको मात्र आवश्यकता छ । शुक्रबार राती अलाभेसलाई हराउन सकेको खण्डमा रियल उपाधिको एकदमै नजिक पुग्नेछ । रियलले ३ खेल खेल्न बाँकी छ । टोलीले अर्को खेल जितेमा अन्तिम दुई खेल बराबरी गर्दा पनि पुग्छ । वा ३ मध्ये २ खेल […]

July 13, 2020

सेभिल्ला र बिल्वाओ विजयी

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्ला र एथ्लेटिक क्लब बिल्वाओले सहज जित हात पारेको छ । सेभिल्लाले रेलिगेसन जोनमा रहेको मालोर्कालाई तथा बिल्वाओले लेभान्टेलाई पराजित गरेको हो । रोमन सान्चेज पिजुवान स्टेडियममा घरेलु टोली सेभिल्लाको जितमा लुकास ओकम्पास र युसेफ इन न्यास्रीले गोल गरे । पहिलो हाफ र दोस्रो हाफमा समान एक गोल सम्भव भएको […]

Success

Thank you for your time.