default_image

अन्तर्राष्ट्रिय

July 11, 2020

रियलका मार्सेलो तीन साता मैदान बाहिर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली लेफ्टब्याक मार्सेलो कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएको छ । यससँगै मार्सेलोले यो सिजनको ला लिगाको बाँकी रहेको सबै तीन खेल गुमाउने पक्का भएको छ । रियल म्याड्रिडको मेडिकल टिमले गरेको परिक्षणपछि उनी कम्तीमा पनि तीन साता मैदान बाहिर रहने पक्का भएको रियलले जारी गरेको विज्ञप्तिमा […]

July 11, 2020

रियल म्याड्रिडको सहज जित

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले शुक्रबार घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा आलाभेसविरुद्ध २-० को सहज जित दर्ता गरेको छ । रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले १ गोल र १ असिस्ट दिए । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली आलाभेसले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । जोसेलुको हेडर […]

July 10, 2020

लिभरपुलका कप्तान हेन्डरसन ८ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन कम्तीमा पनि आठ साता मैदान बाहिर रहने भएका छन् ।  ब्राइटन होभ अल्वियोनविरुद्धको ३–१ को जित निकालेको खेलमा हेन्डरसनले गम्भीर चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । यससँगै हेन्डरसनले यो सिजनको बाँकी रहेको चार खेलसँगै अर्काे सिजनको सुरुवाती खेल गुमाउने सम्भावना रहेको छ ।  प्रिमियर लिगको अर्काे सिजन […]

July 10, 2020

रियल म्याड्रिड र युभेन्टस क्वाटरफाइनलमा भिड्ने सम्भावना!

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत जारी सिजनका बाँकी खेलहरुको खेल तालिका स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा समारोहबीच सार्वजनिक भएको छ । कोरोनाले च्याम्पियन्स लिग स्थगित हुनुअघि नै ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । इंग्लिस टोली टोटेनहम हट्सपर आरबी लाइप्जिगसँग पराजित हुँदा साविक […]

July 10, 2020

च्याम्पियन्स लिग ड्र : सम्पूर्ण जानकारी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत जारी सिजनका बाँकी खेलहरुको खेल तालिका निर्धारण गर्न शुक्रबार स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा समारोह हुँदैछ । नेपाली समयअनुसार समारोह दिउँसो ३:४५ बजे सुरु हुनेछ । कोरोनाले च्याम्पियन्स लिग स्थगित हुनुअघि नै ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो […]

July 10, 2020

अलाभेसविरुद्ध रियललाई डिफेन्सको चिन्ता

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले शुक्रबार राति घरेलु मैदानमा अलाभेसको सामना गर्दा आफ्ना मुख्य तीन रक्षकविनै खेल्नुपर्ने भएको छ । खेल रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार शनिबार बिहान १ः४५ बजे हुनेछ । प्रतिबन्धका कारण कप्तान सर्जियो रामोस र ड्यानि कार्भाहल अलाभेसविरुद्धको टोलीमा हुनेछैन । प्रशिक्षण दौरान नै ब्राजिली लेफ्ट ब्याक मार्सेलोले […]

July 10, 2020

इंग्ल्यान्डविरुद्ध वेस्टइन्डिज हाबी

एजेन्सी– कप्तान जेसन होल्डरले करिअरकै उत्कृष्ट प्रर्दशन गरेपछि पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिज हाबी बनेको छ । दोस्रो दिनको समाप्तीमा वेस्ट इन्डिज १ सय ४७ रनले पछि छ । दोस्रो दिन बिहीबार पहिलो इनिङ थालेको वेस्ट इन्डिजले १९.३ ओभरमा ५७ रन जोड्न १ विकेट गुमाएको छ । ओपनर क्रेग ब्रेथवेट ६५ बलमा […]

July 10, 2020

रियल म्याड्रिडले सिटीको मैदानमा खेल्नुपर्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग इंग्लिस क्लब म्यानचेस्टर सिटीको मैदानमा नै खेल्नुपर्ने भएको छ । युरोपियन फुटबलको सर्वाेच्च निकाय युइएफएले बिहीबार प्रि–क्वाटरफाइनलका बाँकी रहेका दोस्रो लेगका खेलहरु सम्बन्धित क्लबले खेल्नुपर्ने ठाँउमै खेल्नुपर्ने निर्णय गरेपछि रियलले पनि सिटीको मैदान इतिहाद स्टेडियममा खेल्नुपर्ने भएको हो । पहिलो लेगमा रियल घरेलु […]

July 10, 2020

टोटेनहम र एभर्टन रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपर र एभर्टन बराबरीमा रोकिएका छन् । टोटेनहम बर्नमाउथसँग तथा एभर्टन साउथह्याम्पटनसँग बराबरीमा रोकिएका हुन् । बर्नमाउथको मैदानमा ६५ प्रतिशत बल पोजेसनमा पकड जमाएपनि बलियो रक्षापङ्ति तोड्न नसक्दा टोटेनहम बर्नमाउथसँग अंक बाड्न बाध्य बन्यो । खेलको पाँचौ मिनेटमा टोटेनहमले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफमो इन्ज्युरी […]

July 10, 2020

हेलास भेरोनासँग इन्टर मिलानको निराशजनक बराबरी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलान हेलास भेरोनासँग निराशजनक बराबरीमा रोकिएको छ । फितलो प्रदर्शन गरेको इन्टर हेलास भेरोनासँग २–२ गोलको बराबरीमा रोकिएको हो । भेरोनाको मैदानमा बिहीबार राति भएको खेलमा घरेलु टोलीका डार्काे लाजोभिक र मिगुइल भेलोसोले गोल गर्दा इन्टर मिलानका एन्टेनियो क्यानड्रिभाले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको […]

Success

Thank you for your time.