default_image

अन्तर्राष्ट्रिय

September 8, 2020

फाइनल पुग्न जमैकाले अपराजित ट्रीनबेगोसँग खेल्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो सेमिफाइनल खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । लिग चरणको अपराजित ट्रीनबेगो जमैका माथि सहज जित निकाल्दै फाइनल प्रवेश गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छ […]

September 8, 2020

विश्व वरीयताको शीर्षस्थानमा पुग्न प्रतिस्पर्धा

एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः ४५ बजेपछि साउथह्याप्टनमा सुरु हुनेछ । इंग्ल्यान्डले पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै एक खेल अगावै सिरिज २-० ले जितेको छ । घरेलु टोली इंग्ल्यान्ड सिरिज क्लिनस्वीप गर्ने सोचमा […]

September 8, 2020

मौरीले टोक्दा लम्बिएको रोनाल्डोको शतक प्रतिक्षा

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ९९ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सुचिमा दोस्रो स्थानमा छन् । रोनाल्डोले गत वर्ष नोभेम्बरमा लक्जेम्बर्गविरुद्ध ९९ औं गोल गरेपछि राष्ट्रिय टोलीका लागि गोल थपेका छैनन् । अघिल्लो साता क्रोएसियाविरुद्ध खेलमा रोनाल्डोले यस दुर्लभ उपलब्धि हासिल गर्ने देखिएको थियो । तर राष्ट्रिय […]

September 8, 2020

मेस्सी पहिलो पटक कोम्यानको प्रशिक्षणमा सामेल

एजेन्सी – क्लब छाड्ने निर्णय फिर्ता लिएपछि सुपर स्टार लिओनेल मिस्सी सोमबार बार्सिलोनाको अभ्यासमा फर्केका छन् । सान्ट जोन डेस्पीमा रहेको बार्सिलोनाको ट्रेनिङ कम्प्लेक्स मा अभ्यास गर्न मेस्सी पुगेका थिए । प्रशिक्षण सुरु हुनु भन्दा झन्डै डेढ घन्टा अघि उनी कम्प्लेक्स पुगेका थिए । रोनाल्ड कोम्यानको प्रशिक्षणमा मेस्सी पहिलो पटक अभ्यासमा सामेल भएका हुन् । […]

September 8, 2020

एमबाप्पेलाई पनि कोरोना संक्रमण

एजेन्सी – अन्तर्राष्ट्रिय ड्युटीमा रहेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अनुसार अन्तर्राष्ट्रिय ड्युटीमै रहँदा उनमा सोमबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगै उनले राष्ट्रिय टोलीको क्याम्प छोड्दै सेल्फ आइसोलेसनमा गइसकेका छन् । यसअघि गरिएको परिक्षणमा […]

September 8, 2020

रियलका रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन् । एभर्टनले रियलका २९ वर्षीय मिडफिल्डर रोड्रिग्वेजलाई २ वर्षको लागि २० मिलियन युरोमा अनुबन्धित गरेको हो । पछिल्लो समय रियलमा खेल्ने अवसर नपाएपछि रोड्रिग्वेज नयाँ क्लबको खोजीमा रहेका थिए । एभर्टनले सोमबार राति एक एनिमेसन भिडियोमार्फत रोड्रिग्वेजलाई सार्वजनिक गरेको […]

September 8, 2020

हालान्ड चम्कदा नर्वेको सानदार जित

एजेन्सी – युवा सनसनी एर्लिङ ब्राउट हालान्ड चम्कदा युईएफए नेसन्स लिगमा नर्वेले नर्दन आयरल्यान्डमाथि सानदार जित हात पारेको छ । नर्वेले नर्दन आयरल्यान्डमासथ उसकै मैदानमा ५–१ को सानदार जित हात पारेको हो । वाइन्डसर पार्क बेलफास्टमा सोमबार राति भएको खेलमा नर्वेको फराकिलो जितमा हालान्ड र एलेसान्दार सोरलोथले समान दुई तथा मोहमेद इलयुनोउसीले एक गोल थपे […]

September 8, 2020

नेदरल्यान्ड्समाथि इटालीको कठिन जित

एजेन्सी – युईएफए नेसन्स लिगमा इटालीले नेदरल्यान्ड्समाथि कठिन जित हात पारेको छ । इटालीले नेदरल्यान्ड्सलाई उसकै मैदानमा १–० को झिनो जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो । योहान क्रुएप एरिना आम्सर्टडममा सोमबार राति भएको खेलको १२औं मिनेटमा निको बरेल्लाको प्रहार […]

September 7, 2020

मेस्सीको तुलनामा फातीको सुरुवात उत्साहजनक

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आफूलाई क्याटलान क्लब बार्सिलोनाको इतिहासकै उत्कृष्ट खेलाडीको सुचिमा रुपमा स्थापित गरेका छन् । मेस्सीको बार्सिलोना करिअरको अन्त्य नजिकिंदै जाँदा अर्का युवा खेलाडीले क्लबमा छाप बसाएका छन् । बार्सिलोनाको एकेडेमी ला मासियाकै उत्पादन अन्सु फातीले पछिल्लो सिजन क्लबका लागि डेब्यु गर्दै धेरै कीर्तिमान राखे । स्पेनिस सिनियर टोलीका लागि यसै […]

September 7, 2020

इटाली र नेदरल्यान्ड्स भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए१ को दोस्रो चरणको खेलमा साविक उपविजेता नेदरल्यान्ड्सले इटालीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मंगलबार बिहान १२:३० बजे (सोमबार मध्यरात) सुरु हुनेछ । नेदरल्यान्ड्सले शुक्रबार भएको पहिलो खेलमा पोल्यान्डलाई १-० ले पराजित गरेको थियो । स्टिभन बर्गवाइनले ६१ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो […]

Success

Thank you for your time.